कोरोना त्रास : दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

कोरोना त्रास : दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

  १२ मंसिर २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी...

Read More
अमेजन र एप्पललाई २० करोड यूरो जरीवाना

अमेजन र एप्पललाई २० करोड यूरो जरीवाना

  ९ मंसिर २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो (२२.५ करोड अमेरिकी डलर) जरिवाना लगाएको छ । इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकारिक रूपमा विक्री गर्ने बिक्रेतामाथि उक्त जरीवाना गरेको हो। इटालियाली...

Read More
परराष्ट्रको हस्तक्षेपविरुद्ध एनआरएनए सर्वोच्च जाने

परराष्ट्रको हस्तक्षेपविरुद्ध एनआरएनए सर्वोच्च जाने

  ७ मंसिर २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । वर्तमान कार्यसमितिलाई काम गर्न नदिने र निर्वाचनको जिम्मा संरक्षक समितिलाई सुम्पिने परराष्ट्र मन्त्रालयको कदमविरुद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कानूनी उपचार खोज्ने भएको छ । अध्यक्ष कुमार पन्तले परराष्ट्रको निर्णयलाई सच्याउन आफूहरुले सर्वोच्च अदालत जान लागेको बताए । परराष्ट्रको...

Read More
एनआरएनएको दशैं महाधिवेशन गर्न कार्यसमितिलाई रोक

एनआरएनएको दशैं महाधिवेशन गर्न कार्यसमितिलाई रोक

  ६ मंसिर २०७८, सोमबार  |    Himali Khabar

बार्सिलोना । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन गर्न वर्तमान कार्यसमितिलाई रोक लगाएको छ ।मन्त्रालयले एक पत्र लेखी दशौं अन्तर्राष्ट्रिय महाधिवेशन वर्तमान कार्यसमितिले नभई संरक्षक परिषदमार्फत मात्र गर्न गराउन निर्देशन दिएको हो । परराष्ट्र मन्त्रालयले...

Read More
डेलिगेट्स समस्या समाधान गरेर मात्रै एनआरएनएको चुनाव गर्न माग

डेलिगेट्स समस्या समाधान गरेर मात्रै एनआरएनएको चुनाव गर्न माग

  ४ मंसिर २०७८, शनिबार  |    Himali Khabar

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय सल्लाहकार कुल आचार्यले १०औं महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोटसम्बन्धी विवाद समाधान गरेर मात्रै निर्वाचन गराउनु पर्ने बताएका छन्। एनआरएनएको केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका आचार्यले छिटो भन्दा छिटो चुनाव गराउनु पर्ने...

Read More
चाडपर्वमा समेत विप्रेषण घट्यो

चाडपर्वमा समेत विप्रेषण घट्यो

  १ मंसिर २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आयात ७.६ प्रतिशतले कमी आएको छ । श्रम गन्तव्य मुलुकमा कोरोनाको कहर सामान्य बन्दै गए पनि विप्रेषण आप्रवाह भने ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको...

Read More
दिल्लीमा प्रदूषण बढेपछि कर्मचारीले घरबाटै काम गर्न थाले, विद्यालय बन्द

दिल्लीमा प्रदूषण बढेपछि कर्मचारीले घरबाटै काम गर्न थाले, विद्यालय बन्द

  २८ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

नयाँ दिल्ली । दिल्लीमा प्रदूषणको तह उच्च भएपछि सम्पूर्ण विद्यालय र निर्माण कार्य बन्द भएका छन् । त्यस्तै, सरकारी कर्मचारीले घरबाटै काम गर्ने भएका छन् । पछिल्लो एक सातादेखि राजधानी नयाँ दिल्लीलाई प्रदूषणले ढाकेपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले सो घोषणा...

Read More
अमेरिकी सहायक विदेश मन्त्री लु नेपाल आउँदै

अमेरिकी सहायक विदेश मन्त्री लु नेपाल आउँदै

  २८ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। पछिल्लोसमय नेपालमा अमेरिकी सहयोग परियोजना (एमसिसी) पास गर्ने कि नगर्ने भन्ने चरम विवाद भइरहेको समयमा अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आउने भएका छन्। एमसिसीका लागि राजनीतिक वृत्तमा चर्काे विवाद भएको अवस्थामा उनी नेपाल आउन लागेका हुन्। उनी...

Read More
नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

  २७ कार्तिक २०७८, शनिबार  |    Himali Khabar

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ। केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो। भारतका प्रधानन्यायाधीश एनभी रमण, न्यायाधीशहरु डी वाई चन्द्रचुडा...

Read More
बेलायती अर्थतन्त्र ०.६ प्रतिशतले बढ्यो

बेलायती अर्थतन्त्र ०.६ प्रतिशतले बढ्यो

  २६ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar

लन्डन । बेलायतको अर्थतन्त्र सेप्टेम्बरमा ०.६ प्रतिशतले बढेको छ । योसँगै अर्थतन्त्र सन् २०२० को फेब्रुअरीमा कोभिडका कारण पहिलो लकडाउन लगाउनु अघिको तुलनामा ०.६ प्रतिशत सानो छ । पछिल्लो तथ्यांकले बेलायती अर्थतन्त्रले लकडाउन हटेपछिको लय गुमाएको छर्लङ पारेको छ ।विश्वमा...

Read More
मलेसिया र सिंगापुरले हवाई यात्राका लागि क्वारेन्टिन अनिवार्यता हटाउने

मलेसिया र सिंगापुरले हवाई यात्राका लागि क्वारेन्टिन अनिवार्यता हटाउने

  २३ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेनको शुभारम्भसँगै दुई देशहरू बीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टिन अनिवार्यतालाई हटाएको छ । मलेसियाको प्रधानमन्त्री कार्यालय र सिंगापुरको प्रधानमन्त्री कार्यालयबाट जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार नोभेम्बर २९ बाट लागू हुने उक्त सम्झौताको...

Read More
२० महिनापछि अमेरिकाले विदेशीलाई सीमा खुल्यो

२० महिनापछि अमेरिकाले विदेशीलाई सीमा खुल्यो

  २२ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

न्युयोर्क । अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ । पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो । कोरोनाभाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो...

Read More