एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

  १० आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बेलायत निवासी आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा उनी वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए ।

Read More
हुवावेकी उच्च अधिकारी क्यानडाबाट रिहा भएलगत्तै चीन फिर्ता

हुवावेकी उच्च अधिकारी क्यानडाबाट रिहा भएलगत्तै चीन फिर्ता

  ९ आश्विन २०७८, शनिबार  |    Himali Khabar

बेइजिङ । बैंक ठगी र प्रविधि चोरीको आरोपमा क्यानडामा पक्राउ परेकी अग्रणी चिनियाँ टेलिकम कम्पनी ह्वावेइकी आर्थिक मामिला प्रमुख मङ्ग वान्जू अमेरिकासँगको एक सम्झौता लगत्तै चीन फर्किएकी छन्। सन् २०१८को डिसेम्बरमा अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ परेकी उनलाई क्यानडामै नजरबन्दमा राखिएको...

Read More
विश्वभर मानव तथा सामाजिक सेवाको कार्य गर्ने UNPKFC को पार्टनरमा नेपालबाट भिटोन नियुक्त

विश्वभर मानव तथा सामाजिक सेवाको कार्य गर्ने UNPKFC को पार्टनरमा नेपालबाट भिटोन नियुक्त

  ७ आश्विन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । विश्वभर मानव सेवा तथा सामाजिक सेवाको कार्य गर्दै आएको UNPKFC – HQ Thailand ले नेपालको ग्रामिण पर्यटन प्रवद्र्धनमा कार्य गर्दै आएको सामाजिक संस्था गाउँले पर्यटन नेपाल (भिटोन)लाई पार्टनरमा नियुक्त गरेको छ । योसँगै नेपालको मानव सेवा तथा सामाजिक...

Read More
हैजाबाट नाइजेरियामा ३२९ को ज्यान गयो

हैजाबाट नाइजेरियामा ३२९ को ज्यान गयो

  ७ आश्विन २०७८, बिहीबार  |    Himali Khabar

लागोस । नाइजेरियाको एक उत्तरी प्रान्तमा गत मार्च महिनादेखि सुरु भएको हैजा प्रकोपका कारण कम्तीमा ३२९ जनाको ज्यान गएको छ । नाइजेरियाका स्वास्थ्य अधिकारीले यस्तो जानकारी गराएका हुन् । ती अधिकारीले नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट यसरी सर्वसाधारण व्यक्तिहरुको ज्यान...

Read More
वायु प्रदूषणका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु

वायु प्रदूषणका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु

  ७ आश्विन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जानकारी गराएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ।...

Read More
अस्ट्रेलियाका भूकम्पको धक्का

अस्ट्रेलियाका भूकम्पको धक्का

  ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । अस्ट्रेलियाको दक्षिण–पूर्वी क्षेत्रमा भूकम्प गएको छ। स्थानीय समय अनुसार बुधबार विहान ९ बजेर १५ मिनेटमा भूकम्प मापन गरिएको हो। मेन्सफिल्डलाई केन्द्र बनाएर ५. ८ म्याग्नेच्युडको भूकम्प मान गरिएको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन्। भूकम्पका कारण कयौं भवनहरुमा क्षति पुगेको...

Read More
भारतले अर्को महिनादेखि कोरोना खोप निर्यात गर्ने

भारतले अर्को महिनादेखि कोरोना खोप निर्यात गर्ने

  ५ आश्विन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । भारतले अर्को महिना (अक्टोबर)देखि अरू देशलाई पनि कोरोनाभाइरसविरूद्धको खोप दिने भएको छ। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मान्दभियाले सोमबार अक्टोबरदेखि विदेशमा खोप पठाउन सुरू गरिने बताएका हुन्। सेरम इन्स्टिच्युट अफ इन्डियाले अष्ट्राजेनेका र...

Read More
अमेरिका छिर्न खोज्दा जर्मनीमा पाँच दर्जन नेपाली पक्राउ

अमेरिका छिर्न खोज्दा जर्मनीमा पाँच दर्जन नेपाली पक्राउ

  ४ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । गैरकानूनीरुपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली जर्मनीमा पक्राउ परेका छन् । मेक्सिको, मस्को र दुबई हुँदै अमेरिका जान लाग्दा उनीहरु जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा पक्राउ परेका थिए । जर्मनीस्थित नेपाली दूतावासका अनुसार मेक्सिकोबाट डिपोर्ट भएकालाई मस्को फिर्ता...

Read More
चार पर्यटक अन्तरिक्ष घुमेर पृथ्वीमा फर्किए

चार पर्यटक अन्तरिक्ष घुमेर पृथ्वीमा फर्किए

  ३ आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । चार जना अन्तरिक्ष पर्यटक आफ्नो यात्रा सकेर शनिबार पृथ्वीमा फर्किएका छन्। उनीहरू चढेको स्पेस एक्स क्याप्सुल शनिबार घाम नअस्ताउँदै अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको हो। स्पेस एक्सको इनस्पिरेसन ४ मिसनअन्तर्गत पहिलो पटक सर्वसाधारणलाई अन्तरिक्षमा पठाइएको थियो।...

Read More
तालिबान सरकारले महिला मन्त्रालय खारेज गर्‍यो

तालिबान सरकारले महिला मन्त्रालय खारेज गर्‍यो

  २ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । अफगानिस्तानमा तालिबान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेको छ। त्यसको सट्टामा तालिबानले धार्मिक सिद्धान्त लागू गराउने मन्त्रालय राखेको बीबीसीले जनाएको छ। शुक्रबार महिला मामिला मन्त्रालयको बोर्ड हटाएर सद्गुण प्रचार तथा दुर्गुण रोकथाम मन्त्रालय राखिएको हो। सामाजिक सञ्जालमा मन्त्रालयका...

Read More
चीनका एक अर्ब बढी मानिसले कोरोनाको पूर्ण खोप लगाए

चीनका एक अर्ब बढी मानिसले कोरोनाको पूर्ण खोप लगाए

  ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । चीनमा एक अर्ब बढी मानिसहरूले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । नेसनल हेल्थ कमिटीले एक अर्ब बढी मानिसहरूले पूर्ण खोप लगाएको जानकारी दिएको हो । हालसम्म चीनमा साढे ९५ हजार कोरोना संक्रमति भएका र त्यसमध्ये साढे ४...

Read More
आईएस सहारा क्षेत्रका प्रमुख मारिए

आईएस सहारा क्षेत्रका प्रमुख मारिए

  ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

बीबीसी । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले सहारा क्षेत्रको इस्लामिक स्टेट समूहका प्रमुख मारिएको बताएका छन् । फ्रान्स सुरक्षा बलको कारबाहीमा आईएसजीएस प्रमुख अदनान अबु वालिद अल–सह्रवी मारिएका हुन् । उनले सन् २०१५ मा इस्लामिक स्टेट इन द ग्रेटर सहारा (आईएसजीएस)...

Read More