काठमाडौं । बिटक्वाइनको मूल्य ६ महिना यताकै उच्च बिन्दूमा पुगेको छ। अन्तराष्ट्रिय बजारमा शुक्रबार बिटक्वाइनको मूल्य ६० हजार डलरभन्दा बढी भयो। गत अप्रिलको मध्यताका यसको मूल्य ६५ हजार डलर नजिक पुगेर फेरि ओरालो लागेको थियो। लगानीकर्तामा अमेरिकी नियामकहरुले विटक्वाइनसँग जोडिएको...
Read Moreकाठमाडौं । अमेरिकी अर्थशास्त्री डेभिड कार्ड, जोसुवा डि. एंग्रिस्ट र ग्वाइडो डब्लु इम्बेन्सले यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् । कार्डलाई लेबर इकोनोमिक्समा पुर्याएको योगदानका लागि पुरस्कृत गरिएको होे । यस्तै, एंग्रिस्ट र इम्बेन्सलाई कारण–कार्य सम्बन्धको विश्लेषणमा पुर्याएको योगदानका...
Read Moreकाठमाडौं । भारतीय उद्योगपति मुकेश अम्बानी पनि खर्बपति धनाढ्यहरुको सूचीमा प्रवेश गरेका छन् । ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सको सूची अनुसार अम्बानीको प्रवेशसँगै न्यूनतम १ खर्ब अमेरिकी डलर वा त्यस भन्दा बढी सम्पति हुने विश्वभरका धनाढ्यहरुको संख्या ११ जना पुगेको हो ।...
Read Moreकाठमाडौं । इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यम दुरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ। बायोभ्टुर जे २.४ एक मिश्रित इन्धन हो जुन २.४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ। उक्त परीक्षण उडानका...
Read Moreकाठमाडौं । चालू आर्थिक वर्षमा नेपाल सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने विश्व बैंकको प्रक्षेपण छ। विश्व बैंकले नेपार सरकारको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो। बैंकले बिहीबार सार्वजनिक गरेको ‘साउथ एशिया इकोनोमी फोकस’ प्रतिवेदनअनुसार चालू आर्थिक...
Read Moreकाठमाडौं । पाकिस्तानमा आज बिहान भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् । पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको हो । बिहानको...
Read Moreकाठमाडौं । वैदेशिक रोजगारमा जानेले पनि चाहेमा स्वदेशमा पेन्सन पाउन सक्ने भएका छन् । विदेशमा गरेको कमाइको केही अंश बचत गरेर उनीहरूले स्वदेश फिर्ता भएपछि पेन्सनका रूपमा उक्त रकम पाउन सक्ने योजना नागरिक लगानी कोषले ल्याएको छ । यसबारे नागरिक...
Read Moreकाठमाडौं । अमेरिकीकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्विटर खाता खुलाउन माग गरेका छन्। गत वर्ष अमेरिकी राष्ट्रपतीय चुनावको मुखमा ट्विटरले बन्द गराइदिएको खाता खुलाउन माग गर्दै उनले अमेरिकी अदालतमा मुद्दा दायर गरेका छन्। अमेरिकी जिल्ला अदालत फ्लोरिडामा उनले आफ्नो...
Read Moreकाठमाडौं । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ। बिहीबार उत्तरले आफ्नो नयाँ एन्टी(एयरक्राफ्ट मिसाइल परीक्षण गरेको हो। एक महिना भित्र उत्तर कोरियाले गरेको यो चौथो परीक्षण हो। केही दिन पहिला उत्तर कोरियाले एक नयाँ हाइपरसोनिक मिसाइल लञ्च गरेको थियो।...
Read Moreकाठमाडौं । श्रीलंकाले अन्तर्राष्ट्रिय विमानस्थल भएर भित्रिने पर्यटकका लागि यसअघि अनिवार्य गरेको पीसीआर परीक्षणसम्बन्धी प्रावधानलाई हटाउने निर्णय गरेको छ। पूर्ण खोप लगाइएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी संक्रमण पुष्टि नभएको रिपोर्ट लिएर ७२ घण्टाभित्र स्वदेश आउने पर्यटकले अनिवार्य...
Read Moreकाठमाडौं । जापानका पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको बुधबार भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उनी पार्टीको प्रमुख नेतामा चुनिएका हुन् । जापानको संसद्को दुवै सदनमा...
Read Moreबार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्यासी डा.बद्री केसी प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। राजनीतिक, क्षेत्रगत र जनजातिको सहभागिताको हिसाबले पनि आफूहरुले समावेशी समूह बनाएको उनले दाबी गरेका छन्। वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका डा. केसीले आफ्नो एजेण्डासँग सहमत उम्मेदवारहरुलाई साथमा...
Read More