अमेरिकाले हटायो टिकटकलगायत चिनियाँ एपमाथिको प्रतिबन्ध

अमेरिकाले हटायो टिकटकलगायत चिनियाँ एपमाथिको प्रतिबन्ध

  २७ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । अमेरिकाले टिकटकलगायत चिनियाँ एपमाथि लगाएको प्रतिबन्ध हटाएको छ। राष्ट्रपति जो बाइडेनले टिकटक तथा वीच्याटमाथि अमेरिकामा लगाइएको प्रतिबन्ध हटाएका हुन्। विशेष अध्यादेश ल्याएर यो प्रतिबन्ध हटाएको अमेरिकी राष्ट्रपति कार्यालयले जनाएको समाचारहरुमा उल्लेख छ। यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथि प्रतिबन्ध...

Read More
अमेजन सीईओ जेफ बेजोस अन्तरिक्षमा जाने

अमेजन सीईओ जेफ बेजोस अन्तरिक्षमा जाने

  २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्तिको रुपमा रहेका अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस अन्तरिक्षयात्रामा जाने भएका छन् । आफ्नो अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले निर्माण गरेको रकेट यान न्यू शेर्फडको पहिलो मानवयुक्त उडानमा बेजोस अन्तरिक्षमा जाने भएका हुन् ।...

Read More
वासिङ्टनमा कोरोना विरुद्धको खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार

वासिङ्टनमा कोरोना विरुद्धको खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार

  २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । अमेरिकाको वासिङ्टन राज्यले कोरोनाभाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम ल्याएको छ। सोमबार घोषणा भएको उक्त कार्यक्रमको नाम 'जोइन्ट्स फर ज्याब्स' राखिएको छ। यसबाट युवाहरू कोरोना खोप लगाउन उत्प्रेरित हुने आशा...

Read More
विश्व बैंकले भारतलाई ५० करोड डलर दिने

विश्व बैंकले भारतलाई ५० करोड डलर दिने

  २५ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

वासिङ्टन । विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ । बैंकको कार्यकारी समितिले कोरोनाभाइरसको महामारीका कारण मर्कामा परेका साना तथा मझौला उद्योगका सञ्चालकहरूलाई सहयोग गर्न भारतलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । भारतमा कोरोनाभाइरसको महामारीले...

Read More
२०२४ को निर्वाचनमा आफूले बाजी जित्ने ट्रम्पको दाबी

२०२४ को निर्वाचनमा आफूले बाजी जित्ने ट्रम्पको दाबी

  २४ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

एजेन्सी। २०२० को अन्त्यमा निर्वाचन हारेपछि डोनाल्ड ट्रम्पले जनवरीमा ओभल अफिस छाडे। त्यसपछि उनले थुप्रै सार्वजनिक समारोहमा बोलिसकेका छन्। हालै उनले २०२४ मा उनको रिपब्लिकन पार्टीले पुनः उत्तरी क्यारोलाइनामा जित्ने दाबी गरेका छन्। उनले भने, ‘‘हामी उत्तरी क्यारोलाइनामा जित्ने छौं,...

Read More
प्रिन्स ह्यारी र मेगनको दोस्रो सन्तान छोरी जन्मिइन्

प्रिन्स ह्यारी र मेगनको दोस्रो सन्तान छोरी जन्मिइन्

  २४ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

एजेन्सी।बेलायती राजकुमार ह्यारी र मेगन मर्केलले दोस्रो सन्तानको रुपमा छोरी जन्मिएको बताएका छन्। ड्युक एन्ड डचेज अफ ससेक्सले छोली लिलीबेट ‘लिली’ डायना माउन्टबेटन विन्डसरको जन्म शुक्रबार बिहान अमेरिकाको क्यालिफोर्नियाको सेन्टा बार्बरा अस्पतालमा भएको उल्लेख गरेका छन्। आमा र बच्चा दुवैको...

Read More
व्यवसायी विजय माल्याको सम्पत्ति जफत गर्न अदालतको आदेश

व्यवसायी विजय माल्याको सम्पत्ति जफत गर्न अदालतको आदेश

  २३ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

एजेन्सी। फरार भारतीय व्यवसायी विजय माल्याको सम्पत्ति जफत गर्ने बाटो अदालतले खोलिदिएको छ।‘प्रिभेन्सन अफ मनी लन्ड्रिङ एक्ट’ अन्तर्गत अदालतले माल्याको ५,६०० करोडको सम्पत्ति बैंकलाई सुम्पिन आदेश दिएको हो। माल्यालाई उनको कम्पनी किङ फिसरका लागि एसबीआईको नेतृत्वमा १७ बैंकहरुको कन्सोर्टियमले ९०००...

Read More
सोमालियामा खाद्यसंकट, २७ लाख प्रभावित

सोमालियामा खाद्यसंकट, २७ लाख प्रभावित

  २२ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

एजेन्सी। सोमालियामा खडेरीका कारण खाद्यसंकट परेको छ। समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा बढेका कारण २७ लाखभन्दा बढी मानिस प्रभावित भएका हुन्। मानवीयतासम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसीएचए)का अनुसार सोमालियामा यसै वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्ममा खाद्यसंकट पर्नेछ। त्यहाँ मनसुनी...

Read More
चीनलाई १०० खर्ब डलर क्षतिपूर्ति तिराउनुपर्छ ः ट्रम्प

चीनलाई १०० खर्ब डलर क्षतिपूर्ति तिराउनुपर्छ ः ट्रम्प

  २१ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

बीबीसी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनले ‘प्रयोगशाला’ बाट लिक गरेको आरोप पुनः दोहोर्‍याएका छन्। चीनले कोरोनामार्फत अमेरिकालगायत विश्वमा मच्चाएको आतंकका लागि १०० खर्ब अमेरिकी डलर क्षतिपूर्ति भराउनु पर्ने माग गरेका छन्। अमेरिकाका दुश्मन राष्ट्र पनि चीनले प्रयोगशालाबाट भाइरस...

Read More
डेलीमेलको समाचार सच्याउन नेपाली दूतावासको पत्र

डेलीमेलको समाचार सच्याउन नेपाली दूतावासको पत्र

  २१ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

लण्डन। लण्डनस्थित नेपाली दूतावासले डेलीमेलले बेलायतीहरूको बिदामा नेपाल भेरियन्टको चुनौति रहेको भनेर छापेको समाचारप्रति आपत्ति जनाउँदै सच्याउन अनुरोध गरेको छ। नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७०,डेल्टा (बी.१.७१२.२)भेरियन्ट फेला परेका छन्। यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि...

Read More
यो जातको कुकुरले कोरोना संक्रमणको नतिजा पत्ता लगाउने, पिसिआर भन्दा छिटो ?

यो जातको कुकुरले कोरोना संक्रमणको नतिजा पत्ता लगाउने, पिसिआर भन्दा छिटो ?

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । ल्याब्रडोर जातको तालिमप्राप्त कुकुरले गरेको कोरोना परीक्षण नतिजा पिसिआर वा एन्टिजेनभन्दा प्रभावकारी पाइएको छ। विभिन्न देशको प्रारम्भिक अध्ययनबाट यस्तो निष्कर्ष निस्केको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले जनाएको छ। अमेरिका, फ्रान्स, बेलायत, चिली, अस्ट्रेलिया, बेल्जियम, जर्मनी, थाइल्यान्ड लगायत थुप्रै...

Read More
भारतीय अर्थतन्त्र ७.३ प्रतिशतले खुम्चियो

भारतीय अर्थतन्त्र ७.३ प्रतिशतले खुम्चियो

  १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

नयाँदिल्ली । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा भारतीय अर्थतन्त्र १.६ प्रतिशतले बढेको छ । यसले कोरोना भाइरसको संक्रमणको दोस्रो लहर देखिनुअघि अर्थतन्त्रमा पुनःबहाली भइरहेको देखाएको छ । गत आवभरी भने अर्थतन्त्र ७.३ प्रतिशतले खुम्चिएको छ । संकुचनको यो दर यस...

Read More