राष्ट्रसंघको शान्ति मिसनमा योगदान गर्ने राष्ट्रमध्ये नेपाल तेस्रो स्थानमा

राष्ट्रसंघको शान्ति मिसनमा योगदान गर्ने राष्ट्रमध्ये नेपाल तेस्रो स्थानमा

  ४ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत् विभिन्न मुलुकमा खटिने शान्ति सैनिक संख्याका आधारमा नेपाल तेस्रो स्थानमा कायम भएको छ। नेपाली सेनाले राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा योगदान गर्ने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा कायम रहेको जनाएको छ। सैनिक प्रवक्ता, सहायकरथी...

Read More
यी हुन बिश्वका कन्जुस देशहरु !

यी हुन बिश्वका कन्जुस देशहरु !

  ४ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। बेलायती संस्था च्यारिटिज् एड फाउण्डेसनले केहिदिन अघिमात्र ‘वर्ल्ड गिभिङ इन्डेक्स २०२१’ प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा विश्वका ११४ देशलाई समेटिएको छ। प्रतिवेदनको सूचीमा विश्वको सबैभन्दा बढी दानी देशलाई एक नम्बरमा र कञ्जुस देशलाई ११४औं स्थानमा राखिएको छ। प्रतिवेदनमा विश्वको...

Read More
एलन मस्कले मंगल ग्रहमा बस्ती बसाल्न आफ्नो घर बेच्दै

एलन मस्कले मंगल ग्रहमा बस्ती बसाल्न आफ्नो घर बेच्दै

  २ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । टेस्ला कम्पनीका सीईओ एलन मस्कले आफ्नो बिक्री हुन बाँकी रहेको अन्तिम घर समेत बेच्ने योजना बनाएको खुलासा गरेका छन् । क्यालिफोर्नियास्थित बे एरियाको विशेष ठाउँमा रहेको आफ्नो सम्पत्ति बेच्न लागेको मस्कले ट्वीटरमार्फत् जानकारी दिएका हुन् । ठूलो परिवारका...

Read More
जी–७ ले कमजोर मुलुकलाई एक अर्ब डोज भ्याक्सिन दिने

जी–७ ले कमजोर मुलुकलाई एक अर्ब डोज भ्याक्सिन दिने

  ३१ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

एजेन्सी। जी–७ देशहरुको समूहले महामारीमाथि संघर्षरत मुलुकहरुलाई कम्तीमा एक अर्ब डोज भ्याक्सिन सहयोग दिने भएको छ। जी–७ शिखर सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले ५० करोड डोज सहयोग गर्ने घोषणा गरे। सम्पन्न देशहरुले कमजोर मुलुकलाई कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्नुपर्ने शिखेर...

Read More
बेलायती महारानीलाई भेट्ने १३औं अमेरिकी राष्ट्रपति बाइडेन

बेलायती महारानीलाई भेट्ने १३औं अमेरिकी राष्ट्रपति बाइडेन

  ३० जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

एजेन्सी। जी–७सम्मेलनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार बेलायती महारानी एलिजाबेथ द्वितीयसँग भेट गर्ने भएका छन्। महारानीसँग भेट गर्ने उनी १३औं अमेरिकी राष्ट्रपति बन्नेछन्। बाइडेनले महारानीसँग १९८२ मा पनि भेटेका थिए, त्यसबखत उनी सिनेटर थिए। ९५ वर्षीया महारानीले बेलायतमा शासन गरेको...

Read More
बेलायतमा जी–७ को बैठक सुरु

बेलायतमा जी–७ को बैठक सुरु

  २९ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

एजेन्सी। बेलायतमा विश्वका सात ठूला अर्थतन्त्र भएका मुलुक जी–७ को बैठक सुरु भएको छ। अमेरिका, बेलायत, फ्रान्स, बेलायत, जर्मनी, जापान र इटालीका राष्ट्र प्रमुखबीचको बैठक सुरु भएको हो। सम्मेलनले कोरोना महामारीबाट कसरी बच्ने भन्ने विषयमा छलफल गर्ने बताइएको छ। यसमा...

Read More
इथियोपियामा भोकमरीका कारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने

इथियोपियामा भोकमरीका कारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने

  २९ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

इथियोपिया । संयुक्त राष्ट्र संघले इथियोपियामाभोकमरीकाकारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनीदिएको छ । राष्ट्रसंघले इथियोपियाको टिग्रे क्षेत्रमा सुरक्षाकर्मी र विद्रोहीबीच जारी युद्धका कारण ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणका कारण मृत्यु हुन सक्ने भन्दै चेतावनी दिएको हो ।...

Read More
विश्व बैंकले नेपालको उच्च शिक्षा सुधारका लागि ६ करोड डलर सहयोग गर्ने

विश्व बैंकले नेपालको उच्च शिक्षा सुधारका लागि ६ करोड डलर सहयोग गर्ने

  २९ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि छ करोड अमेरिकी डलर ९करिब पौने सात अर्ब रुपैयाँ० सहयोग गर्ने भएको छ। बैंकको कार्यकारी निर्देशकहरुको बैठकले शुक्रबार उक्त सहयोग स्वीकृत गरेको छ। उक्त सहयोग नेपालको उच्च शिक्षाको गुणस्तर सुधार...

Read More
बेलायतले १० करोड डोज कोरोना खोप गरीब देशलाई उपलब्ध गराउने

बेलायतले १० करोड डोज कोरोना खोप गरीब देशलाई उपलब्ध गराउने

  २८ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । बेलायतले आफूलाई चाहिनेभन्दा बढी रहेको दश करोड डोज कोरोना खोप गरिब देशहरुलाई वितरण गर्ने घोषणा गरेको छ । धनी देशहरूको समूह ‘जी–सेभेन’ बैठकको पूर्वसन्ध्यामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने घोषणा गरेका हुन्...

Read More
एल सल्भाडरले दियो बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता

एल सल्भाडरले दियो बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता

  २८ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । एल सल्भाडोर बिटक्वाइनलाई आधिकारिकरुपमा कानुनी मुद्राको रुपमा स्वीकार गर्ने पहिलो मुलुक बनेको छ । एल साल्भाडोरको संसद्मा मंगलबार भएको मतदानमा राष्ट्रपति नायिब बुकेलेको यो प्रस्ताव स्वीकृत भएको हो । बिटक्वाइनलाई आधिकारिकरुपमा मान्यता दिने पक्षमा ८४ मध्ये ६२ सांसदले...

Read More
सुकी विरूद्ध गम्भीर भ्रष्टाचारको मुद्दा

सुकी विरूद्ध गम्भीर भ्रष्टाचारको मुद्दा

  २८ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सुकी विरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुचीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको जानकारी गराएको हो । यस...

Read More
भारतका दोस्रो धनी अडानीले एयरपोर्ट होल्डिङ कम्पनीको आइपीओ ल्याउदै

भारतका दोस्रो धनी अडानीले एयरपोर्ट होल्डिङ कम्पनीको आइपीओ ल्याउदै

  २८ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । भारतका दोस्रो धनी व्यक्तिको रुपमा स्थापित गौतम अडानीले आफ्नो एयरपोर्ट होल्डिङ कम्पनीको आइपीओ जारी गर्ने तयारी गरेका छन् । ‘अडानी एयरपोर्टस् होल्डिङ्स’ को झण्डै ३० हजार करोड भारतीय रुपैयाँ बराबरको आइपीओ जारी गर्न तयारी सुरु भइसकेको बताइएको छ...

Read More