इजरायल र प्यालेस्टिनलाई युद्धविरामको मर्म पालना गर्न राष्ट्रसंघको आग्रह

इजरायल र प्यालेस्टिनलाई युद्धविरामको मर्म पालना गर्न राष्ट्रसंघको आग्रह

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

एजेन्सी। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्यालेस्टिनी अधिकारीहरुलाई आग्रह गरेको छ। मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न दुवै पक्ष सहमत भएकाले युद्धविरामको अक्षरशः पालना गर्न परिषद्ले आग्रह गरेको हो...

Read More
सन् २०२५ भित्र हवाई ट्याक्सी सञ्चालनमा आउँने

सन् २०२५ भित्र हवाई ट्याक्सी सञ्चालनमा आउँने

  ७ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । यूरोपमा पहिलो पटक विद्युतीय हवाई ट्याक्सी निर्माण हुँदैछ। क्षेत्रको शीर्ष वायु सुरक्षा नियामकका अनुसार यो हवाई ट्याक्सीले सन् २०२४ अथवा सन् २०२५ सालसम्ममा उडान भर्नेछ। युरोपको आधा दर्जनभन्दा बढी कम्पनीहरूले विद्युतीय हवाई ट्याक्सीको निर्माण घोषणा गरेको रोयटर्सले रिपोर्टमा...

Read More
अमेरिकी राष्ट्रपति दम्पत्तिको एक वर्षको कमाइ ६ लाख डलर

अमेरिकी राष्ट्रपति दम्पत्तिको एक वर्षको कमाइ ६ लाख डलर

  ५ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

वासिङटन् । अमेरिकी राष्ट्रपति जो बाइडेन दम्पत्तिको गतवर्षको आम्दानी विवरण सार्वजनिक भएको छ । कर दर्ता गर्ने समयावधीको अन्तिम दिन बाइडेन र उनकी पत्नी जिल बाइडेनको विवरण सार्वजनिक गरिएको हो । उनीहरुले सन् २०२० मा कूल ६ लाख ७ हजार...

Read More
जापानले नेपाललाई १६० अक्सिजन कन्सनट्रेटर्स र ६ एम्बुलेन्स दिने

जापानले नेपाललाई १६० अक्सिजन कन्सनट्रेटर्स र ६ एम्बुलेन्स दिने

  ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। जापानले कोरोना महामारी विरुद्ध लड्न नेपाललाई सहयोग स्वरुप१६० वटा अक्सिजन कन्सनट्रेटर्स र छवटा एम्बुलेन्स दिने घोषणा गरेको छ। नेपालका लागि जापानका राजदूत किकुता युताकाले उक्त जानकारी दिएका हुन्। उनका अनुसार ती स्वास्थ्य सामाग्री र एम्बुलेन्स अर्को महिना नेपाल आइपुग्नेछ।...

Read More
अप्रिलसम्म चीनको अचल सम्पत्ति १४३ खर्ब ८० अर्ब ४० करोड युआन

अप्रिलसम्म चीनको अचल सम्पत्ति १४३ खर्ब ८० अर्ब ४० करोड युआन

  ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

बेइजिङ । चीनको केन्द्रीय तथ्यांक विभागले अप्रिल महिनामा चीनको आर्थिक परिस्थिति स्थिरताका साथ विकास भएको सार्वजनिक गरेको छ । कोरोना महामारीको नियन्त्रण र आर्थिक तथा सामाजिक विकासलाई अघि बढाउन चीनको अथक प्रयासपछि राष्ट्रिय अर्थतन्त्रलाई स्थिरताका साथ अघि बढेको पछिल्लो तथ्यांकले...

Read More
अमेरिकाले विभिन्न मुलुकलाई ८ करोड डोज कोरोना खोप दिने

अमेरिकाले विभिन्न मुलुकलाई ८ करोड डोज कोरोना खोप दिने

  ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका छन्। यसअघि नै अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने बताएको अमेरिकाका राष्ट्रपति बाइडेनले सोमबार थप दुई करोड डोज...

Read More
कोरोना नियन्त्रणमा अमेरिकाको करिब ६ अर्ब सहयोग गर्ने

कोरोना नियन्त्रणमा अमेरिकाको करिब ६ अर्ब सहयोग गर्ने

  ३१ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं।अमेरिकाले कोरोना नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारलाई हालसम्म ५ करोड ९ लाख अमेरिकी डलर अर्थात ५ अर्ब ९८ करोड ९० लाख ९२ हजार रुपैयाँ बराबरको सहयोग गरेको जनाएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत...

Read More
कोरोना नियन्त्रण गर्न इयूले नेपाललाई साढे २८ करोड दिने

कोरोना नियन्त्रण गर्न इयूले नेपाललाई साढे २८ करोड दिने

  ३० बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। युरोपेली युनियनले नेपालमा कोरोना नियन्त्रण तथा रोकथाम गर्न २० लाख युरो अर्थात करिब २८ करोड ४८ लाख ५३ हजार रुपैयाँ नेपाललाई दिने भएको छ। नेपालले अनुरोध गरेपछि उक्त सहयोग गर्न लागिएको इयूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त रकम आइसोलेसनमा...

Read More
बंगलादेशले आजदेखि नेपालसँगको उडानमा प्रतिबन्ध लगायो

बंगलादेशले आजदेखि नेपालसँगको उडानमा प्रतिबन्ध लगायो

  २७ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपालमा कोरोना संक्रमण अवस्था भयावह बन्दै गएको भन्दै बंगलादेशले नेपालसँग हुने उडानलाई रोक लगाएको छ । बंगलादेशको उड्डयन प्राधिकरणले आइतबार उक्त निर्णय गरेको हो । आजदेखि अर्को सूचना जारी नभएसम्म नेपालसँगको उडानलाई रोक लगाउने निर्णय भएको जनाइएको छ...

Read More
अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

  २६ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो । डिभी परे/नपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा...

Read More
डिभी २०२२ को नजिता आज आउने

डिभी २०२२ को नजिता आज आउने

  २५ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं। सन् २०२२ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि आवेदनको नतिजा आज आउने भएको छ। आज राती ९:४५ बजेबाट डिभीको लागि आवेदन दिएकाहरुको नतिजा आउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। नतिजा हेर्न कन्फर्मेसन नम्बरको प्रयोग गर्नुपर्ने दुतावासले जानकारी दिएको छ...

Read More
कोरोना भाइरस वायु मार्फत पनि सर्न सक्ने अमेरिकी एक संस्थाको निश्कर्ष

कोरोना भाइरस वायु मार्फत पनि सर्न सक्ने अमेरिकी एक संस्थाको निश्कर्ष

  २५ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले कोरोना भाइरसको संक्रमण वायुको माध्यमबाट पनि सर्ने सम्भावना रहेको बताएको छ। सिडिसीले शुक्रबार जारी गरेको कोरोना भाइरस सम्बन्धी सार्वजनिक निर्देशिकामा संक्रमण सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि हुन सक्ने...

Read More