भारतीय अर्थतन्त्र ७.३ प्रतिशतले खुम्चियो

भारतीय अर्थतन्त्र ७.३ प्रतिशतले खुम्चियो

  १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

नयाँदिल्ली । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा भारतीय अर्थतन्त्र १.६ प्रतिशतले बढेको छ । यसले कोरोना भाइरसको संक्रमणको दोस्रो लहर देखिनुअघि अर्थतन्त्रमा पुनःबहाली भइरहेको देखाएको छ । गत आवभरी भने अर्थतन्त्र ७.३ प्रतिशतले खुम्चिएको छ । संकुचनको यो दर यस...

Read More
चीनले तीन सन्तान जन्माउन पाउने नीति ल्यायो

चीनले तीन सन्तान जन्माउन पाउने नीति ल्यायो

  १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार माध्यमहरुका अनुसार सरकारले दुई सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तानको नीति घोषणा गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो मिटिङमा राष्ट्रपति...

Read More
सरकारी पैसामा खाजा खाएको आरोपमा फिनल्यान्डकी प्रधानमन्त्री मरिनमाथि अनुसन्धान

सरकारी पैसामा खाजा खाएको आरोपमा फिनल्यान्डकी प्रधानमन्त्री मरिनमाथि अनुसन्धान

  १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । फिनल्यान्डको प्रहरीले त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनमाथि अनुसन्धान गर्ने भएका छन्। ट्याबलोइड पत्रिका इल्तालेहतीले प्रधानमन्त्री मरिनले सरकारी पैसामा बिहानको खाजा खाने गरेको समाचार लेखेपछि प्रहरीले उनीमाथि अनुसन्धान गर्ने भएको हो। समाचारअनुसार ३५ वर्षकी मरिनले आफ्नो खाजाको लागि महिनामा सरकारी...

Read More
अमेरिकाले आगामी आर्थिक वर्षका लागि ६ हजार अर्ब डलर बजेट प्रस्ताव

अमेरिकाले आगामी आर्थिक वर्षका लागि ६ हजार अर्ब डलर बजेट प्रस्ताव

  १६ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले अक्टोबरबाट सुरु हुने आगामी आर्थिक वर्षको लागि ६ हजार अर्ब डलरको बजेट प्रस्ताव गरेका छन्। यो बजेटमा बाल एवम् वृद्ध नागरिकको कल्याण तथा गरिब र मध्यमवर्गीयका निम्ति राहत प्रावधानलाई महत्व दिइएको छ। बजेटमा धनी मानिस...

Read More
कुवेतले नेपालबाट हुने हवाइ उडानमा रोक लगायो

कुवेतले नेपालबाट हुने हवाइ उडानमा रोक लगायो

  १६ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। खाडी राष्ट्र कुवेतले नेपाली नागरिकको प्रवेश र नेपाल हुने व्यापारिक हवाई उडानमा अस्थायी रोक लगाएको छ। कुवेतको हवाई उड्डयन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि उक्त रोक लगाएको हो। नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि कुवेतले नेपालीको प्रवेशमा रोक लगाएको...

Read More
रअ प्रमुख सामन्तकुमार गोयलको कार्यकाल एक वर्ष थपियो

रअ प्रमुख सामन्तकुमार गोयलको कार्यकाल एक वर्ष थपियो

  १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको पदावधि एक वर्ष थपिएको छ। समाचार पत्र द हिन्दुका अनुसार आगामी जुनमा सकिन लागेको उनको कार्यकाल एक वर्षका लागि थपिएको हो। गोयल सन् २०१९ मा रअ...

Read More
भारतले ड्रोनबाट चीनको सीमामा निरीक्षण गर्ने

भारतले ड्रोनबाट चीनको सीमामा निरीक्षण गर्ने

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

एजेन्स । भारतीय सेनाले इजरायलबाट चार वटा अत्याधुनिक ड्रोन भाडामा ल्याउन लागेको छ। चिनियाँ सीमामा निगरानी गर्न भारतीय सेनाले हेरोन टिपी नामका ती ड्रोन ल्याउन लागेको हो। इजरायल एरोस्पेस इन्डस्ट्रिजले बनाएको यो ड्रोन १४ मिटर लामो हुन्छ। सबै मौसममा काम...

Read More
कोरोना उत्पत्तिबारे छानविन गर्न जासुसी संयन्त्रलाई अमेरिकाको निर्देशन

कोरोना उत्पत्तिबारे छानविन गर्न जासुसी संयन्त्रलाई अमेरिकाको निर्देशन

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना उत्पत्तिबारे छानविन दोब्बर पार्न बुधबार आदेश दिएका छन्। कोरोना मानव सम्पर्कबाट हो या जनावरबाट फैलिएको हो भन्नेबारे खोज गर्न उनले आदेश दिएका हुन्। उनले अमेरिकी राष्ट्रिय प्रयोगशालाहरुमा परीक्षण सहयोग गर्न निर्देशनसमेत दिएका छन्। यस्तै...

Read More
युरोपेली युनियनले कमजोर राष्ट्रहरुलाई १० करोड खोप प्रदान गर्ने

युरोपेली युनियनले कमजोर राष्ट्रहरुलाई १० करोड खोप प्रदान गर्ने

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो । ब्रसेल्समा आयोजित...

Read More
बेलारुसको विमानमाथि यूरोपेली संघको प्रतिबन्ध

बेलारुसको विमानमाथि यूरोपेली संघको प्रतिबन्ध

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । यूरोपेली संघ बेलारुसको विमान कम्पनीलाई यूरोपेली आकाश प्रयोगमा प्रतिबन्ध लगाउने निर्णयमा सहमत भएको छ । ब्रसेल्समा सोमबार २७ सदस्य राष्ट्रको बैठकले बेलारुसको विमान कम्पनीलाई यूरोपेली आकाश प्रयोग गर्न प्रतिबन्ध लगाउनुका साथै यूरोपेली सदस्य राष्ट्रको विमान बेलारुसको आकाश प्रयोग...

Read More
बहराइनले लगायो नेपालसहित एसियाली पाँच देशका नागरिकलाई प्रतिवन्ध

बहराइनले लगायो नेपालसहित एसियाली पाँच देशका नागरिकलाई प्रतिवन्ध

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । बहराइनले एसियाली पाँच देशबाट आफ्नो देश प्रवेश गर्न निषेध गरेको छ । एसियाली मुलुकहरु भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का र बंलादेशबाट बहराइन आउन प्रतिवन्ध लगाइएको हो । कोरोनाभाइरसको महामारी फैलिएका देशहरुलाई “रेड लिष्ट” मा पारेर बहराइनले ती देशहरुबाट बहराइन...

Read More
कोरोनाका कारण विदेशी लगानीकर्ताले भारतबाट लगानी झिक्दै

कोरोनाका कारण विदेशी लगानीकर्ताले भारतबाट लगानी झिक्दै

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त भारतबाट विदेशी लगानीकर्ताले आफ्नो लगानी अन्तै सर्ने योजना बनाउन थालेका छन्। कोरोनाले अर्थतन्त्रमा गम्भीर असर पार्ने अनुमान गर्दै मे महिनासम्ममा विदेशी लगानीकर्ताले भारतीय बजारबाट चार हजार चार सय ४४ करोड रुपैयाँ निकालिसकेका छन्। मर्निङ...

Read More