२०२४ को राष्ट्रपति निर्वाचनमा उठ्न डोनाल्ड ट्रम्पको अहिल्यैदेखि तयारी

२०२४ को राष्ट्रपति निर्वाचनमा उठ्न डोनाल्ड ट्रम्पको अहिल्यैदेखि तयारी

  २० असार २०७८, आईतवार  |    Himali Khabar

एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा उठ्ने घोषणा गरेका छन्। त्यसका लागि उनले तयारी समेत सुरु गरेको जनाइएको छ। ट्रम्पका पूर्वसल्लाहकार स्टीभ बैननले ट्रम्प आगामी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट उठ्ने बताएका हुन्। ट्रम्पका प्रेस...

Read More
हाइटीमा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

हाइटीमा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

  २० असार २०७८, आईतवार  |    Himali Khabar

एजेन्सी। हाइटीमा एउटा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना अमेरिकी रहेका छन्। राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको हो। सो विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको छ। देशको दक्षिणी तटीय...

Read More
बलिउड अभिनेता अमिर खान र किरण रावको सम्बन्धविच्छेद

बलिउड अभिनेता अमिर खान र किरण रावको सम्बन्धविच्छेद

  १९ असार २०७८, शनिबार  |    Himali Khabar

एजेन्सी। विवाहको १५ वर्षपछि बलिउड अभिनेता अमिर खान र किरण रावले सम्बन्ध टुंग्याउने निर्णय गरेका छन्।अमिर र किरणले एक सयुक्त वक्तव्यमा दुबैले सम्बन्धविच्छेद गर्ने निर्णय गरेको बताएका हुन्। ‘यी १५ सुन्दर वर्षहरुमा हामीले एकसाथ जीवनभरको अनुभव,आनन्द र खुशी शेयर गर्‍यौं।हाम्रो...

Read More
चितवनका महिलाले दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान नपाउने

चितवनका महिलाले दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान नपाउने

  १९ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । चितवनको रत्ननगर नगरपालिकाले बच्चा दुई वर्ष नहुँदै आमा, बुवा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने प्रस्ताव पारित गरेको छ। नगरपालिकाको नवौं नगरसभाले बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गरेको हो।नगरसभाले...

Read More
विश्वका एक चौथाई जनताले अझै पनि सफा पानी पिउन पाएका छैनन्

विश्वका एक चौथाई जनताले अझै पनि सफा पानी पिउन पाएका छैनन्

  १८ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । विश्वका झण्डै एक चौथाई जनसङ्ख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ । गत बर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वासका हरेक चार मध्ये १ जनालाई शुद्ध र सफा खानेपानीको अभाव रहेको देखाएको हो । विश्व स्वास्थ्य...

Read More
टिकटकले ७३ लाख प्रयोगकर्तालाई हटायाे

टिकटकले ७३ लाख प्रयोगकर्तालाई हटायाे

  १७ असार २०७८, बिहीबार  |    Himali Khabar

एजेन्सी। उमेर नपुगेका बालबालिकाले चलाएकाे आशंकामा टिकटकले तीन महिनामा झन्डै ७३ लाख प्रयोगकर्ताको अकाउन्ट निलम्बन गरेको छ।टिकटक १३ वर्षभन्दा बढी उमेरका व्यक्तिले मात्रै चलाउन पाउछन्। टिकटकले नियम पालना नगरेका करोड १९ लाख ५१ हजार ३२७ भिडियो हटाएको छ।जसमध्ये ८२ प्रतिशत...

Read More
क्यानडाको तापक्रम पुग्यो झन्डै ५० डिग्री

क्यानडाको तापक्रम पुग्यो झन्डै ५० डिग्री

  १६ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । क्यानडामा अहिलेसम्मकै अत्याधिक गर्मी भएको छ। मंगलबार त्यहाँ ४९.६ डिग्री तापक्रम पुगेको थियो, जुन अहिलेसम्मकै बढी हो। बिबिसीका अनुसार क्यानडाको ब्रिटिस कोलम्बियास्थित लिट्टनमा लगातार तीन दिनसम्म ४५ डिग्रीभन्दा बढी तापक्रमको गर्मी भएको हो। गर्मी हुँदा क्यानडामा मात्रै शुक्रबारयता...

Read More
स्लोभाकियामा उड्ने कारको सफल उडान परीक्षण

स्लोभाकियामा उड्ने कारको सफल उडान परीक्षण

  १६ असार २०७८, बुधबार  |    Himali Khabar

बीबीसी। हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थानबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ। आवश्यकताअनुसार विमान वा कारको रुप धारण गर्नसक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ। यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका अनुसार एयरकार एकहजार किलोमिटरसम्म...

Read More
ब्राजिलमा कोरोना विरुद्धको खोप खरिदमा भ्रष्टाचार

ब्राजिलमा कोरोना विरुद्धको खोप खरिदमा भ्रष्टाचार

  १६ असार २०७८, बुधबार  |    Himali Khabar

बीबीसी। ब्राजिलले भारत बायोटेकसँग कोरोना खोप खरिद गर्ने सम्झौता रद्द गरेको छ।खोप खरिदमा राष्ट्रपति जाएर बोल्सोनारोले भ्रष्टाचार गरेको भन्दै विरोध भएपछि ब्राजिलले भारत बायोटेकसँग खोप खरिद गर्ने सम्झौता रद्द गरेको हो। ब्राजिलले भारतसँग ३२ करोड ४० लाख अमेरिकी डलर ९३८...

Read More
‘चुम्बन काण्ड’ पछि राजीनामा दिएका स्वास्थ्यमन्त्रीविरुद्ध हजारौं मानिस सडकमा

‘चुम्बन काण्ड’ पछि राजीनामा दिएका स्वास्थ्यमन्त्रीविरुद्ध हजारौं मानिस सडकमा

  १५ असार २०७८, मंगलवार  |    Himali Khabar

एजेन्सी।महामारीका बेला सामाजिक दुरीका नियम पालना नगरी आफ्ना महिला सहयोगीलाई चुम्बन गरेका कारण राजीनामा गरेका बेलायती स्वास्थ्यमन्त्री मैट हैनककविरुद्ध ३० हजार मानिस सडकमा उत्रेका छन्। उनीहरुले राजीनामाले मात्र नपुग्नै जनाउँदै उनलाई पक्राउ गर्न माग गरेका छन् । हैनकाकले महिला सहकर्मीलाई...

Read More
विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज फर्मबेलायतमा प्रतिबन्ध

विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज फर्मबेलायतमा प्रतिबन्ध

  १५ असार २०७८, मंगलवार  |    Himali Khabar

एजेन्सी। विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज फर्म बाइनान्सलाई बेलायतको वित्तीय नियामक निकाय (एफसिए)ले प्रतिबन्ध लगाइएको छ। बाइनान्सले आफ्नो वेबसाइटमा एक सूचना राखेर प्रयोगकर्ताहरुलाई कारोबारमा प्रतिबन्ध लगाएको जानकारी दिँदै यसले कम्पनीको कारोबारमा ‘प्रत्यक्ष प्रभाव’ नपार्ने बताएको हो। बाइनान्स एफसीएमा दर्ता नभएकाले...

Read More
किम जोङ उन दुब्लायँदै गएपछि उत्तर कोरियाली चिन्तित

किम जोङ उन दुब्लायँदै गएपछि उत्तर कोरियाली चिन्तित

  १४ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । आफ्ना नेता किम जोङ उन दिनदिनै दुब्लाउँदै गएपछि उत्तर कोरियाली जनता चिन्तित बनेका छन्। समाचार संस्था रोयटर्सका अनुसार गत शुक्रबार उत्तर कोरियाको सरकार नियन्त्रित केआरटी टेलिभिजनमा प्रसारण भएको अन्तर्वार्तामा राजधानी प्योङयाङका एक बासिन्दाले दुब्लाउँदै गएका किमलाई देखेर आफूहरू...

Read More