एमसीसीसँग सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको सम्बन्ध छैन : अमेरिका

एमसीसीसँग सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको सम्बन्ध छैन : अमेरिका

  २३ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । एमसीसी र अमेरिकी सैन्य गठबन्धन वा सुरक्षा रणनीतिबीच सम्बन्ध नभएको अमेरिकाले नेपाल सरकारलाई जवाफ दिएको छ । नेपाल सरकारले भदौ १८ गते एमसीसी सम्झौताका विषयलाई सूचीकरण गरेर वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई गरेको पत्राचारको बुधबार जवाफ दिँदै अमेरिकी सरकारले...

Read More
बिटक्वाइनलाई आधिकारिक मुद्राको मान्यता दिने पहिलो देश बन्यो एल साल्भाडोर

बिटक्वाइनलाई आधिकारिक मुद्राको मान्यता दिने पहिलो देश बन्यो एल साल्भाडोर

  २३ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । विश्वमै पहिलोपटक एल साल्भाडोरले पछिल्लो समय प्रख्यात र विवादास्पद मानिएको क्रिप्टोकरेन्सी बिटक्वाइनलाई आधिकारिक मुद्राका रूपमा अपनाउन स्वीकृति दिएको छ । यो निर्णयसँगै विश्वभर बिटक्वाइनजस्ता डिजिटल करेन्सी नयाँ अवसर हुन् या खतरा बन्न सक्छन् भन्नेमा बहस सुरु भएको छ...

Read More
चुनावी प्रचारमा रहेका क्यानडाका प्रधानमन्त्रीमाथि ढुंगा प्रहार

चुनावी प्रचारमा रहेका क्यानडाका प्रधानमन्त्रीमाथि ढुंगा प्रहार

  २३ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो माथि प्रदर्शनकारीले ढुंगा हानेका छन्। चुनावी प्रचार अभियानमा रहेका ट्रुडोमाथि प्रदर्शनकारीले साना साना ढुंगा फ्याकेको बीबीसीले जनाएको छ। तर ढुंगाले उनलाई भने नलागेको समाचारमा जनाइएको छ। सोमबार ओन्टारियोको लण्डन शहरमा एक कार्यक्रममा सहभागी भएर...

Read More
बेलायत र अमेरिकामा युट्युबभन्दा टिकटक हेर्ने धेरै

बेलायत र अमेरिकामा युट्युबभन्दा टिकटक हेर्ने धेरै

  २२ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । बेलायत र अमेरिकाका मानिसहरु युट्युबभन्दा धेरै टिकटकमा समय खर्चिरहेको एक रिपोर्टले देखाएको छ । एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीले संकलन गरेको तथ्यांकअनुसार औसत युट्युब र टिकटक हेर्ने मानिसहरुमध्ये धेरैले टिकटकमा समय बिताएको पाइएको हो । कुल हेर्ने समयमा भने...

Read More
भारती प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता

भारती प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता

  २० भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता बनेका छन् । विश्व नेताहरुको लोकप्रियता मापन गर्ने अमेरिकी अध्ययन एजेन्सी मर्निङ कन्सल्टको नयाँ सूचीमा मोदीले विश्वका अन्य १३ नेताहरुलाई पनि उछिनेका छन् । मर्निङ कन्सल्टले सेप्टेम्बर २ मा नयाँ सूची...

Read More
फिलिपिन्सले नेपालसहित १० एशियाली मुलुकबाट यात्रामा लगाएको प्रतिबन्ध हटाउने

फिलिपिन्सले नेपालसहित १० एशियाली मुलुकबाट यात्रामा लगाएको प्रतिबन्ध हटाउने

  २० भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । फिलिपिन्सले सेप्टेम्बर ६ देखि नेपाल, भारत, पाकिस्तानलगायतका १० एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, नेपाल, यूएई, ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामा अहिले कोभिड–१९ को यात्रा...

Read More
पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईका प्रमुख जनरल काबुल पुगे

पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईका प्रमुख जनरल काबुल पुगे

  १९ भाद्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । पाकिस्तानी गुप्तचर एजेन्सी इन्टर(सर्भिस इन्टेलिजेन्स ९आईएसआई०का प्रमुख जनरल फैझ हमीद अफगानिस्तानको केन्द्रीय राजधानी काबुल पुगेका छन्। उनी पाकिस्तानी अधिकारीहरुको प्रतिनिधिमण्डलसहित शनिबार काबुल पुगेका हुन्। पाकिस्तानी पत्रकार हमजा अजहर सलामका अनुसार हमीद तालिबानको निमन्त्रणामा दुई देशको भविष्यबारे छलफल गर्न...

Read More
मापण्ड मिचेर बनाइएको ४० तले दुई भवन भत्काउने आदेश

मापण्ड मिचेर बनाइएको ४० तले दुई भवन भत्काउने आदेश

  १६ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ४० तले दुइटा भवन तीन महिनाभित्र भत्काउन आदेश दिएको छ। हिन्दुस्तान टाइम्सका अनुसार न्यायाधीशद्वय डि वाई चन्द्रचुद र एम आर साहको संयुक्त इजलासले मंगलबार सुपरटेक लिमिटेड ग्रुपले नोएडामा बनाएका ती दुई आवासीय...

Read More
२० बर्षपछि अमेरिकी सैनिकले अफगानिस्तान छोडे

२० बर्षपछि अमेरिकी सैनिकले अफगानिस्तान छोडे

  १५ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । अमेरिकी इतिहासकै सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको छ।द न्यूयोर्क टाइम्सका अनुसार सोमबार राति अमेरिकी सैनिकको अन्तिम कार्गो जहाजले काबुल विमानस्थल छोडेसँगै सन् २००१ देखि अफगानिस्तानमा सुरू भएको अमेरिकी उपस्थिति अन्त्य भएको हो। सन्...

Read More
चीनबाट काठमाडौं आउँदै गरेको जहाजले ओभर सुट गरेपछि….

चीनबाट काठमाडौं आउँदै गरेको जहाजले ओभर सुट गरेपछि….

  १४ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । चीनको छेन्दुबाट काठमाडौं आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ । मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका...

Read More
एनआरएनए जापानको निर्वाचनमा धाँधली भएको निष्कर्ष

एनआरएनए जापानको निर्वाचनमा धाँधली भएको निष्कर्ष

  १३ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनमा धाँधली भएको छानविन समितिले निष्कर्ष निकालेको छ । निर्वाचन निष्पक्ष नभएको केही समूहको असन्तुष्टीपछि बनाइएको छानविन समितिले उक्त ठहर गरेको हो । समितिले निर्वाचनलाई वैधानिकता दिने–नदिने निर्णय गर्ने जिम्मा माथिल्लो निकायलाई दिएको...

Read More
अनुसन्धानकर्ता श्रेष्ठलाई ४३ हजार डलरको नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड

अनुसन्धानकर्ता श्रेष्ठलाई ४३ हजार डलरको नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड

  १३ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । वातावरण विज्ञानका अध्येता एवं अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठले नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड पाएका छन् । कोरोनाले नेपालका संरक्षण क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्नका लागि अमेरिकाको नेसनल जि‌‌ओग्राफिक सोसाइटीले श्रेष्ठलाई ४३ हजार डलर (करिब ५५ लाख रूपैयाँ) बराबरको अनुसन्धान वृत्ति...

Read More