एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बेलायत निवासी आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।

अघिल्लो निर्वाचनमा उनी वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए ।

प्रकाशित मिति:     १० आश्विन २०७८, आईतवार  |    Himali Khabar