युरोपेली युनियनले न्यून र मध्यम आय भएका मुलुकलाई २० करोड बढी खोप दिने

युरोपेली युनियनले न्यून र मध्यम आय भएका मुलुकलाई २० करोड बढी खोप दिने

  ९ श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । युरोपेली युनियनले न्यून र मध्यम आय भएका मुलुकलाई २० करोड बढी कोभिडविरुद्ध डोज खोप दिने भएको छ । न्यून र मध्यम आय भएका मुलुकलाई सन् २०२१ को अन्त्यसम्ममा उक्त संख्यामा खोप उपलब्ध गराउने भएको हो । जेठ ७...

Read More
प्रहरी निरीक्षकमा बढुवाको लागि ९८ जनाको नाम सिफारिस (नामावलीसहित)

प्रहरी निरीक्षकमा बढुवाको लागि ९८ जनाको नाम सिफारिस (नामावलीसहित)

  ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा बढुवाको लागि ९८ जनाको नाम सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फका प्रहरी नायब निरीक्षकहरुलाई प्रहरी निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।

Read More
आजदेखि यी चार अस्पतालमा खोप कार्ड प्रमाणीकरण हुने

आजदेखि यी चार अस्पतालमा खोप कार्ड प्रमाणीकरण हुने

  ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । कोभिडविरुद्धको खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण आजबाट काठमाडौं उपत्यकाका ४ वटा अस्पतालमा हुने भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरणको काम हुँदा भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको संख्या विस्तार गरेको...

Read More
निषेधाज्ञा खुलेसँगै बढ्यो कोरोना संक्रमण, यी १० जिल्लामा छन् ५०० बढी संक्रमित

निषेधाज्ञा खुलेसँगै बढ्यो कोरोना संक्रमण, यी १० जिल्लामा छन् ५०० बढी संक्रमित

  ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ। अहिले ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० वटा रहेका छन् ।...

Read More
स्वास्थ्य मन्त्रालयको निश्कर्ष : निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रम बढ्यो

स्वास्थ्य मन्त्रालयको निश्कर्ष : निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रम बढ्यो

  ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि भनेको छ ।...

Read More
एमाले नेता खनालको उपचारका लागि ३० लाख निकासा

एमाले नेता खनालको उपचारका लागि ३० लाख निकासा

  ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि कानुन विपरीत ३० लाख रुपैयाँ निकासा भएको छ । दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् । एमाले नेताहरुका अनुसार उनको मिर्गौला प्रत्यारोपण गरिनेछ । निवर्तमान प्रधानमन्त्री...

Read More
कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै

  ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कोभिड १९ उच्च जोखिमका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भौतिक उपस्थितमै हुने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा साउन ३१ गतेदेखि भदौं ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर...

Read More
जोनसन एण्ड जोनसनको खोप अब १८ वर्ष माथिकालाई पनि सुरु

जोनसन एण्ड जोनसनको खोप अब १८ वर्ष माथिकालाई पनि सुरु

  ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । काठमाडौंमा आजदेखि १८ वर्ष माथि उमेर समूहका मानिसलाई पनि कोरोना भाइरसविरूद्धको जोनसन एण्ड जोनसनको खोप दिन थालिएको छ। काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्राप्त भएको १ लाख ४० हजार डोज तोकिएका व्यक्तिलाई लगाइएको र केही खोप बाँकी...

Read More
कोरोनाको तेस्रो लहरको तयारीका लागि सरकारलाई विज्ञले दिए १८बुँदे सुझाब

कोरोनाको तेस्रो लहरको तयारीका लागि सरकारलाई विज्ञले दिए १८बुँदे सुझाब

  ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । स्वास्थ्यविद्हरूले कोरोना महामारी व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि सरकारलाई सुझाब दिएका छन्। नेपाल जनस्वास्थ्य प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८बुँदे सुझाब दिएको हो। उनीहरूले योग्य, क्षमता, सत्यनिष्ठ र इमानदार छवि भएका व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्रीमा नियुक्त गर्न भनेका छन्।...

Read More
डेल्टा भेरियन्टविरूद्ध जोन्सन एन्ड जोन्सनको खोप ३३ प्रतिशतमात्र प्रभावकारी

डेल्टा भेरियन्टविरूद्ध जोन्सन एन्ड जोन्सनको खोप ३३ प्रतिशतमात्र प्रभावकारी

  ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको एक डोजमात्र लगाए पुग्ने खोप डेल्टा र लाम्ब्डा भेरियन्टविरूद्ध निकै कम प्रभावकारी देखिएको छ। मंगलबार प्रकाशित एउटा अध्ययन रिपोर्टमा यो खोप पहिलो पटक भारतमा भेटिएको डेल्टा भेरियन्टविरूद्ध ३३ प्रतिशतमात्रै प्रभावकारी पाइएको उल्लेख...

Read More
एसइईको नतिजाअगावै भर्ना नलिन कलेजहरुलाई आग्रह

एसइईको नतिजाअगावै भर्ना नलिन कलेजहरुलाई आग्रह

  ४ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ ९६० मा भएको व्यवस्थाविपरीत...

Read More
कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने तयारी

कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने तयारी

  ४ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको बताइएको छ। बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति...

Read More