अब छिट्टै आईपीओ जारी गर्ने यी हुन १७ कम्पनी

अब छिट्टै आईपीओ जारी गर्ने यी हुन १७ कम्पनी

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा १७ कम्पनीले आइपीओ जारी गर्न अनुमति मागेका छन् । हाइड्रो लघुवित्त ले कुल ५ अर्ब ३ करोड ७२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन् ।

साहस उर्जा, बुद्धभुमि नेपाल हाइड्रोपावर, दोर्दी खोला जलविद्युत, अपर हेवा खोला, नेक्ष्डो समृद्ध लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, मोलुङ हाइड्रोपावर, आइएमइए लाईफ इन्स्योरेन्स, सयपत्री हाइड्रो, बलेफी हाइड्रो, ग्रीनभेन्चर पावर, अपर सोलु हाइड्रो, न्यादी हाइड्रो, हिमालयन हाइड्रो, बिन्ध्यावासिनी हाइड्रो र डिस होमले आइपीओ ल्याउन अनुमति मागेका छन् ।

यी सबै कम्पनीको आइपीओलाई बोर्डले अनुमति दिएमा बजारमा कुल ५ करोड ३ लाख ७२ हजार ५४८ कित्ता सेयर थपिनेछ ।

प्रकाशित मिति:     १० श्रावण २०७८, आईतवार  |    Himali Khabar