काठमाडौं । अब हुलाकमार्फत नै सम्बन्धित व्यक्तिको घरमै राहदानी पुग्ने भएको छ । राहदानी विभाग र हुलाक सेवा विभागबीच हुलाकमार्फत सम्बन्धित जिल्ला, इकाई प्रशासन कार्यालयबाट राहदानी ओसारपसारका लागि सम्झौता भएको हो । यो सँगै अब राहदानी लिनका लागि सम्बन्धित कार्यालय...
Read Moreकाठमाडौं । लगानी बोर्डले एक दशकको अवधिमा आठ खर्ब ३३ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । यस्तै २७ वटा विभिन्न आयोजनाहरु स्वीकृत गरेको छ भने सात वटा ठूला आयोजनाको लागि एमओयू गरेको छ । दुई वटा परियोजना सम्झौता र...
Read Moreकाठमाडौं । आइफोन सिरिज १३ देखि २० सेप्टेम्बरभित्रमा आइफोन १३ सार्वजनिक हुने सक्ने सिनेटले जनाएको छ । गत वर्ष कोभिड-१९ का कारण प्रडक्सन ढिला भएको आइफोन १२ अक्टोबर २३ मा सार्वजनिक भएको थियो तर यो वर्ष भने एप्पल पुरानै स्थितिमा...
Read Moreकाठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ सम्मको वितरण योग्य नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोमबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले प्रतिकित्ता सेयर बराबर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले गत आर्थिक...
Read Moreकाठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य फेरी ५० हजार डलर नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा बिटक्वाइनको मूल्यप्रति क्वाइन ५१ हजार ३७ डलर पुगेको छ । पछिल्लो समय तीव्र गिरावट भोगिरहेको बिटक्वाइनको मूल्य मे महिना यता पहिलोपटक ५० हजार डलर नाघेको हो...
Read Moreकाठमाडौं । कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको...
Read Moreकाठमाडौं । भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूमले चालू वर्ष सन् २०२१ को तेश्रो त्रैमासिकमा १ अर्ब डलर भन्दा धेरै आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । जूम भिडियो कम्युनिकेसन इंकद्वारा जारी जुलाईदेखि सेप्टेम्बर महिनासम्मको वित्तीय प्रतिवेदन अनुसार यस त्रैमासिकमा कम्पनीको आम्दानी १...
Read Moreकाठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत दुई अर्ब ३४ करोड रुपैयाँ तिरेको छैन् । डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत कम्पनीले सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जानकारी दिएको छ। प्राधिकरणले महसुलबापतको रकम तिर्नका लागि उद्योगलाई पटक...
Read Moreक्यालिफोर्निया अमेरिकी आईफोन निर्माता कम्पनी एप्पलका सीईओ टिम कुकले अधिकांश शेयर ७५० मिलियन डलरभन्दा बढीमा बेचेर एप्पल स्टकको ५० लाख कित्ता सेयर बोनस पाएका छन् । यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमा सेयर कारोबारको जानकारी दिने एक कम्पनीका अनुसार कुकले तीमध्ये...
Read Moreकाठमाडौं । क्युबाले क्रिप्टोकरेन्सीलाई भुक्तानीका लागि मान्यता दिने भएको छ । भुक्तानीका लागि क्रिप्टोकरेन्सीलाई मान्यता तथा नियमन गरिने क्युबाको सरकारले घोषणा गरेको छ । बिहीबार त्यहाँको राजपत्रमा प्रकाशित सरकारी घोषणा अनुसार क्रिप्टोकरेन्सीको विषयमा त्यहाँको राष्ट्रबैंकले नियम तय गर्नेछ र यस...
Read Moreकाठमाडौं । एप्पलले आइफोन–१३ अर्को महिना सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो रिपोर्टअनुसार अमेरिकी मल्टिनेसनल कम्पनीले आफ्नो सर्वाधिक चर्चित र सफल ग्याजेटको नयाँ मोडेल आगामी सेप्टेम्बर १४ मा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आइफोनको नयाँ मोडलका लागि प्रि–बुकिङ...
Read Moreबेलायत । गतमहिना बेलायतमा कारको उत्पादन सन् १९५६ यताकै न्यून स्तरमा ओर्लिएको छ । विश्वभर चिपको अभावबीच उत्पादन प्रभावित भएको हो । जुलाईमा ५३ हजार ४३८ थानसवारी साधन उतपादन भएको बेलायतका मोटर उत्पादक तथा व्यवसायीहरुको संगठन (एसएमएमटी) को तथ्यांकले देखाएको...
Read More