गोरखा । कोरोना महामारीका कारण बन्द रहेको मनकामना केबलकार भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी भइरहेको मनकामना दर्शन प्रालिले जनाएको छ । आगामी भदौ १५ गतेदेखि केबलकार सञ्चालनका लागि सरोकारवालासँग आवश्यक छलफल समेत भइसकेको प्रालिका नायव प्रबन्धक उज्वल सेरचनले बताए...
Read Moreवासिङ्टन । चर्चित सामाजिक सञ्जाल ट्विटरले गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ । गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै ट्विटरले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन मिल्ने व्यवस्था गर्न...
Read Moreकाठमाडौं । अमेरिकी सरकारको संघीय वाणिज्य आयोगले सोसल मिडिया कम्पनी फेसबुकलाई टुक्राउनका लागि अर्को प्रयास गरेको छ । आयोगले अमेरिकाको संघीय अदालतमा पुनः अर्को मुद्दा दर्ता गर्दै फेसबुकले सोसल मिडियामा एकाधिकार कायम गरी प्रतिस्पर्धामा बाधा पुर्याएको जिकिर गरेको छ ।...
Read Moreकाठमाडौं । यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा सञ्चालन गर्ने भएको छ। विभागको प्रस्तावमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो। विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिस गरेको थियो।...
Read Moreकाठमाडौं । सन् २०२० को डिसेम्बरमा हुवाईले चिनियाँ बजारमा ‘नोभा–८ ५–जी’ र ‘नोभा–८ प्रो ५–जी’ सार्वजनिक गरेको थियो। एक चिनियाँ टिप्सटरका अनुसार अब भने कम्पनीले चाडैँ नयाँ स्मार्टफोन ‘नोभा–९’ ल्याउने तयारी गरिरहेको छ। हुवाईले नयाँ स्मार्टफोन ‘नोभा–९’ आउँदो सेप्टेम्बरमा सार्वजनिक...
Read Moreकाठमाडौं । लगानी बोर्डमार्फत निर्माण हुने विभिन्न आयोजनाहरु निर्माणका लागि १ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । यस्तै ४ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत हुने प्रक्रियामा रहेको बोर्डले जनाएको छ । यसमध्ये गत वर्ष १ खर्ब...
Read Moreकाठमाडौं । लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले खासगरी किशोरावस्थाका प्रयोगकर्ताको स्वास्थ्य तथा सुरक्षाका लागि भन्दै विभिन्न नयाँ फिचरहरु घोषणा गरिरहेको छ । एक नयाँ फिचर अनुसार अब १३ देखि १५ वर्ष उमेर समूहका टिकटक प्रयोगकर्ताले रातको ९ बजेपछि अर्को बिहानसम्म...
Read Moreबीबीसी । कम्पनी सामसङले नयाँ ग्यालेक्सी जी फ्लिप ३ र फोल्ड ३ को लन्चसँगै फोल्ड गर्न मिल्ने फोनलाई पुनः केन्द्रमा ल्याउने तयारी गरिरहेको छ ।यसअघि सामसङका १ हजार पाउन्ड पर्ने लक्जरी फोल्डिङ फोन, यसको मूल्यकै कारण सुरुवातमा चर्चामा आएपनि अपेक्षा...
Read Moreकाठमाडौं। कोभिड–१९ लगायत संक्रामक रोग बिरुद्धको खोप उत्पादन गर्न सरकारले वित्तीय सहुलियत उपलब्ध गराउने भएको छ। राजपत्रमा सुचना प्रकाशित गर्दै उद्योग बाणिज्य मन्त्रालयले उद्योगलाई वित्तीय सहुलियत तथा छुट, क्लिनिकल ट्रायल स्वीकृति प्रदान, खोपको बजार मूल्य निर्धारण, पर्चेज ग्यारेन्टी तथा शर्त...
Read Moreकाठमाडौं । अटोमोबाइल व्यवसायीको छाता संगठन अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को २१ औं निर्वाचन स्थगित भएको छ । ४५ औं साधारणसभा तथा नयाँ नेतृत्वका लागि भदौ २५ गते निर्धारित नाडाको निर्वाचन कोरोना महामारीको संक्रमण बढ्दै गएपछि तत्कालका लागि स्थगित...
Read Moreकाठमाडौं । गतवर्ष विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एपमा चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक रहेको छ । एप विश्लेषक कम्पनी एप एनीले सार्वजनिक गरेको मोबाइल एप ट्रेन्ड २०२० शीर्षकको प्रतिवेदनले यस्तो देखाएको हो । गत वर्ष पहिलो पटक टिकटकले...
Read Moreकाठमाडौं । सर्वसाधारणलाई आईपीओ जारी गरेपछि शेयर बजारमा निकै चर्चित चन्द्रागिरी हिल्स लिमिटेडको घाटा १३८.०८ प्रतिशतले बढेको छ । कोरोना महामारीका कारण केबल कार बन्द रहेकाले कम्पनीको नोक्सानी भारी मात्रामा बढेको हो । आर्थिक वर्ष २०७७–०७८ मा कम्पनीको संचालन नोक्सानी...
Read More