काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसले गत साता ३.३ अर्ब अमेरिकी डलर बराबरको अमेजनकोे सेयर बिक्री गरेका छन् । बेजोसले गत साताको सुरुवातमा २ अर्ब डलर बराबरको ‘अमेजन स्टक’ बिक्री गरेकामा शुक्रबार मात्रै १.३ अर्ब अमेरिकी डलर बराबरको बिक्री थप...
Read Moreनयाँ दिल्ली । बेलायत सर्न लागेको खबरको भारतीय व्यापारी मुकेश अम्बानी र अम्बानी परिवारले खण्डन गरेको छ। पछिल्लो समय अम्बानी परिवार बसाईँ सर्न लन्डनमा ३ सय एकर जमिन किनेको विभिन्न सञ्चारमाध्यममा समाचार आएका थिए। सो समाचार आधारहीन भएको भन्दै अम्बानी...
Read Moreकाठमाडौं । फेसबुकले आफ्नो कम्पनी नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । बिहीबार फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा सिइओ मार्क जुकरबर्गले फेसबुकको कर्पोरेट नाम सार्वजनिक गरेका हुन् । उनले कम्पनीलाई नयाँ नाम दिइएपनि मानिसहरूलाई साथ ल्याउने आफ्नो लक्ष्य भने परिवर्तन नहुने...
Read Moreकाठमाडौं । फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ । सोसल मिडिया साइट फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदल्न लागेको हो । यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको...
Read Moreकाठमाडौं । चालु आर्थिक वर्षको तीन महिना अर्थात साउन,भदौ र असोजमा मात्रै नेपाल आयल निगमले ६ अर्ब ६७ करोड रूपैयाँ घाटा व्यहोरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसरा यही अनुपातमा मूल्य वृद्धि हुने हो भने अक्टोबर अन्त्यसम्ममा घाटा नौ...
Read Moreकाठमाडौं । एप्पलले अनलिस्च्ड इभेन्टबाट म्याक र एयरपडका नयाँ मोडल सार्वजनिक गरेको छ। भर्चुअल कार्यक्रमको माध्यमबाट कम्पनील नयाँ म्याकबुक, एयरपोड र होमपड मिनी सार्वजनिक गरेको हो। एप्पलले आफ्नो म्याकबुक प्रो लाई विशेष हाइलाइट गरेको छ। यसमा आफ्नै एमवान चिप प्रयोग...
Read Moreकाठमाडौं । भारतीय उद्योगपति मुकेश अम्बानी पनि खर्बपति धनाढ्यहरुको सूचीमा प्रवेश गरेका छन् । ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सको सूची अनुसार अम्बानीको प्रवेशसँगै न्यूनतम १ खर्ब अमेरिकी डलर वा त्यस भन्दा बढी सम्पति हुने विश्वभरका धनाढ्यहरुको संख्या ११ जना पुगेको हो ।...
Read Moreकाठमाडौं । भारतीय सरकारको स्वामित्वमा रहेको एयर इन्डिया अन्तत : फेरि टाटा समूहले खरिद गरेको छ ।वित्त मन्त्रालयका अनुसार टाटा समूहले बोलपत्रमार्फत १८ हजार करोडमा एयर इन्डिया खरिद गरेको हो। सन् २०२१, १० डिसेम्बरसम्ममा कानूनत : एयर इन्डिया टाटा समूहलाई...
Read Moreकाठमाडौं । फेसबुक, इन्स्टाग्राम र ह्वास्ट्सएप बन्द भएको करिव ७ घण्टापछि सुचारु भएको छ । सोमबार राती ९ बजेपछि तीन वटै एप चल्न छाडेका थिए भने मंगलबार विहान ४ बजेपछि चल्न थालेका हुन् । विश्वभरबाट एप नचलेको रिपोर्ट गरिन थालेपछि...
Read Moreकाठमाडौं। फक्सवागनको टाइगुन एसयुभी नेपाल भत्रिएको छ। यो नयाँ मोडल फक्सवागनको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले सार्वजनिक गरेको हो। नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले एसयुभीको उक्त मोडल सार्वजनिक गरे। नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्वस्तरीय १.० लिटर टर्बोचार्ज्ड...
Read Moreकाठमाडौं । कतार एयरवेज समूहले सन् २०२०–२१ मा कोरोना महामारीका कारण घाटा बेहोर्नु परेको बताएको छ । प्रतिवेदन मार्फत एयरवेजले विद्यमान कोभिड महामारीको चुनौतिपूर्ण बर्ष र यसले विश्वब्यापी उड्डयन उद्योगमा निम्त्याएको प्रवृत्ति र ट्राफिक तथा आम्दानीमा भएको ब्यापक घाटा देखाएको...
Read Moreकाठमाडौं । चर्चित व्यापारिक घराना चौधरी ग्रुपले आफूलाई देशकै सबैभन्दा ठूलो करदाता भएको दावी गरेको छ । नेपाल सरकारको राजश्वमा १.७३ प्रतिशत योगदान दिएको भन्दै ग्रुपले सो दावी गरेको हो । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पार्टीको...
Read More