काठमाडौं । नेपाल टेलिकमले एसइइका विद्यार्थीका लागि एसईई अफरसहितको निःशुल्क सीम उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने...
Read Moreकाठमाडौं। आजको दिन पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ। दोस्रो एनिभर्सरीको अवसरमा पठाओ नेपालले आज यस्तो अफर ल्याएको हो। दिउँसो २ बजेदेखि २बजेर २ मिनेटसम्म लागू हुने अफरमा सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत ट्याक्सी बुकिङ गर्ने...
Read Moreकाठमाडौं । भीभो भी २१ ई स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक भएको छ । भीभो भी २१ ई स्मार्टफाने आइतबारदेखि नेपाली बजारमा उपलब्ध भएको हो । भीभो २१ ईमा क्वालकम स्न्यापड्रागन ७२० जी प्रोसेसर, ८ जीबी र्याम र १२८ जीबी...
Read Moreकाठमाडौं । काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर तिर्न बाँकी रहेका ५२ करदातालाई ३० दिनभित्र कर दाखिला गर्न निर्देशन दिएको छ।महानगरपालिकाले घरजग्गा–सम्पत्ति कर वापतको रकम तोकिएको समयमा बक्यौता गर्न बाँकी रहेका विभिन्न ५२ करदातालाई काठमाडौं आइतबार एक सूचना मार्फत ३० दिनभित्र...
Read Moreकाठमाडौं। एक सातामा सुनको मूल्य तोलामा २४ सय घटेको छ । यस्तै चाँदी पनि ४५ रुपैयाँ सस्तिएको छ। आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबारका तुलनामा १५ सय...
Read Moreकाठमाडौं। बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो करिब नियन्त्रणमा आएको छ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा राति दुई बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरसँगै दमकल र पानी ट्यांकर प्रयोग गरिएको थियो । काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको नेबिको बिस्कुट उद्योगमा आगो...
Read Moreकाठमाडौं । कोरियाको सामसङ र अमेरिकाको एप्पललाई पछि पार्दै चीनको साओमी विश्वको नम्बर वान स्मार्टफोन ब्राण्ड बनेको छ । काउन्टरपोइन्टको पछिल्लो रिपोर्टका अनुसार भारतीय बजारमा अग्रणी ब्राण्डको रुपमा स्थापित साओमीले सामसङलाई यस वर्षको दोस्रो त्रैमासिकमा आएर पछि पार्न सफल भएको...
Read Moreकाठमाडौं । अनलाइन माध्यमबाट गरिने नेपाल टेलिकमको रिचार्ज सेवामा समस्या देखिएको छ । मोबाइल वालेट, मोबाइल बैंकिङ जस्ता माध्यमबाट हुँदै आएको रिचार्ज सेवा अवरुद्ध भएको हो । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार नेटवर्कमा समस्या आएकाले अनलाइनमार्फत रिचार्ज सेवा अवरुद्ध...
Read Moreएजेन्सी। एउटा चिठीका कारण भारतको टेलिकम सेवा कम्पनी भोडाफोन आइडिया लिमिटेडले २७ अर्ब भारतीय (४३ अर्ब २० करोड) नेपाली रुपैयाँ गुमाएको छ। अखबार ‘द टेलिग्राफ’ का अनुसार भोडाफोनका अध्यक्ष कुमार मंगलम बिडलाले गत जुनमा मन्त्रिपरिषद्का सचिव राजीव गौबालाई एक पत्र...
Read Moreकाठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको बहुप्रतिक्षित एसयुभी स्कोडा कुशाकको बिक्री सुरु गरेको छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न...
Read Moreकाठमाडौं । म्यासेन्जर च्याट सेवा दिँदै आएको टेलिग्राम एपले भिडियो कुराकानी गर्न मिल्ने सेवा सुरु गरेको छ। एपमार्फत एकै पटक एक हजार जनासम्मले भिडियो कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। संयुक्त रूपमा भिडियो कुराकानी गर्न मिल्ने, बैठक तथा...
Read Moreकाठमाडौं । पछिल्लो समय नेपालमा फोरजीका ग्राहक घट्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को १० महिना (जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा प्रयोगकर्ता घटेको पाइएको हो । प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म...
Read More