काठमाडौं । सरकारले असार अन्तिमदेखि कोरोना सङ्क्रमण दर घट्दै गएका कारण अहिले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो पार्दै लगेको छ । गत वैशाखबाट नेपालका ७७ वटै जिल्लामा शुरुभएको निषेधाज्ञा अहिले ५८ जिल्लामा मात्र लागू भएको छ । जसमा बाँके, सुर्खेत, काठमाडौं,...
Read Moreकाठमाडौं । लामो समय देखि सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण गरिदैछ । रेल खरिद गरी ल्याइएको दश महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल्वे सेवा संचालनका...
Read Moreकाठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका हुन् । ‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ उनका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन...
Read Moreकाठमाडौं । नयाँ आर्थिक वर्ष २०७८–०७९ आजदेखि सुरु भएको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारी कर्मचारीको तलब बढेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याउँदै कर्मचारीको तलब बढाउने घोषणा गरेको थियो। तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ१५ गते...
Read Moreकाठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा साउन १० गते सम्म थप गर्ने निर्णय गरेको छ । बैठकले लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने निर्णय पनि गरेको छ । यसअघि नै काठमाडौं...
Read Moreकाठमाडौं।स रकारले चालु आर्थिक वर्ष २०७७–७८ को पहिलो दश महिनामा विभिन्न दातृ राष्ट्र तथा निकायबाट ८१ अर्ब ४३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरिसकेको छ। अर्थ मन्त्रालयका अनुसार प्राप्त वैदेशिक सहायतामा १४ अर्ब ३३ करोड रुपैयाँ अनुदान र ६७ अर्ब...
Read Moreकाठमाडौं । साउन एक गतेदेखि लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको जानकारी दिए । आज बस्ने...
Read Moreकाठमाडौं । पछिल्लो समय थप गरिएको निषेधाज्ञा सकिनै लाग्दा साउनदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइने तयारी गरिएको छ । काठमाडौं उपत्यकाका तीन प्रशासन कार्यालयले यस्तो तयारी थालेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद...
Read Moreकाठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको पद सम्हालेलगत्तै खोप किन्न ५ अर्ब रुपैयाँ विनियोजन गरेका छन्। उनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो निर्णय स्वरुप खोप किन्न उक्त रकम छुट्याएका हुन्। यसैगरी उनले स्वास्थ्य मन्त्रालयले पेस गरेको तीनवटा फाइललाई स्वीकृती दिँदै स्वास्थ्य क्षेत्रका...
Read Moreकाठमाडौं । निर्वाचन आयोगले संसद पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै निर्वाचनसम्बन्धी सबै कार्यक्रम स्थगित भएको बताएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी सबै काम अब रोकिने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते संसद विघटन गर्दै कात्तिक...
Read Moreकाठमाडौं । राष्ट्रिय योजना आयोगले १५ वटा हिमाली जिल्लाका १२६ वटा जोखिमयुक्त बस्तीको पहिचान गरेको छ ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले प्राकृतिक विपत् जोखिमयुक्त अवस्थामा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आयोगले अध्ययन गरी १५ वटा हिमाली जिल्लाका जोखिमयुक्त...
Read Moreकाठमाडौं । आर्थिक वर्ष २०७८-०७९ सुरु हुन अझै बाँकी छ । तर, अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनका लागि बुधबार कार्यसम्पादन सम्झौता गरेको छ । अर्थ मन्त्रालयसँग सम्बन्धित कार्यसम्पादन सम्झौतामा अर्थमन्त्री विष्णु पौडेलसँग अर्थ सचिव, राजस्व सचिव, महालेखा नियन्त्रक तथा...
Read More