धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- ७ को वडा अध्यक्षमा शरद चन्द्र दनैले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । "पार्टीलाई पटक-पटक स्वतन्त्रलाई यस पटक" भन्ने नारासहित उहाँले मतदातासँग मत माग्नु भएको छ । उहाँको चुनाव चिन्ह हाँस रहेको छ । उहाँले बुढीगण्डकी...
Read Moreकाठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका नेता बालकृष्ण श्रेष्ठ उम्मेदवार बनेका छन ।नेकपा एमालेको तर्फबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी यो नगरपालिकाको वडा नम्बर ३ को अध्यक्षमा निर्वाचित भएका थिए । वडा अध्यक्षमा रहदा गरेको धेरै कामको...
Read Moreकाठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा स्थानीय तहका प्रमुख/उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुले प्रयोग गर्न पाउने सवारी साधन निर्धारण गरेको छ। उम्मेदवारलाई सवारी साधन प्रयोग गर्न अनुमति दिनेसम्बन्धी सूचना निर्वाचन आचारसंहिता, २०७८ मा उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमतिपत्र...
Read Moreनुवाकोट । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नुवाकोटको बेलकोटगढी नगरपालिकाको मेयरमा युवा तथा समाजसेवी, पिपल चौतारी युवा क्लवका अध्यक्ष सोम तामाङले आमूल परिवर्तन मसिह पार्टीबाट उम्मेदवारी दिएका छन् । स्थानीय क्षेत्रको विकासका लागि युवा नेतृत्व खाचो रहेको भन्दै...
Read Moreकाठमाडौं । आसन्न बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता इन्द्र बहादुर लामा उम्मेदवार बनेका छन् । यो नगरपालिकामा सत्तारुढ दलहरुबीच गठबन्धन गरिएको छ । उनी उक्त वडामा गठबन्धनका...
Read Moreनुवाकोट । आसन्न बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नुवाकोटको तार्केश्वर गाउँपालिकामा नेपाली काङ्ग्रेसले युवा नेता शिव अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली काङ्ग्रेस नुवाकोटको हिजो दिउँसोदेखि आज विहार ३ बजेसम्म चलेको छलफल पछि अधिकारीलाई उम्मेदवार बनाउने...
Read Moreनुवाकोट । सत्ता गठबन्धनले नुवाकोटमा निम्न स्थानमा भागबण्डा मिलाएको छ । दुई नगरपालिकामध्य विदुरमा काङ्ग्रेस रा बेलकाेटगढि माअाेवादि केन्द्रको भागमा परेको छ । गाउँपालिका मध्य तारकेश्वरमा मात्र भागबण्डा गरिको छ । तारकेश्वरमा अध्यक्ष काङ्ग्रेस र उपाध्यक्ष माअाेवादिको भागमा छ ।
Read Moreदैलेख । नेपाली कांग्रेस दैलेख चमुन्डा बिन्द्रासैनी नगरपालिकामा कांग्रेसबाट अनुदानकाे चामल अनियमिततामा मुछिएका बासुदेव शर्माकाे नाम पनि सिफारिसमा परेकाे छ । वैशाख ३० गते हने स्थानीय तहके निर्वाचनका लागि कांग्रेसले मेयरकाे सम्भावित उमेदवारकाे नाम पठाउँदा शर्माकाे नाम पनि पठाएकाे हाे...
Read Moreकाठमाडौं । नेपाली काङ्ग्रेसकाे काठमाडौ क्षेत्र नम्बर ७ प्रदेश `ख´ को प्रदेश कमिटी सदस्यमा रबिन्द्र पण्डित मनोनीत भएका छन् । पण्डित नेपाली काङ्ग्रेसका युवा नेता हुन । उनलाई `ख´ को सभापति बासु लामाले मनोनीत गरेका हुन । आसन्न स्थानीय तह...
Read Moreसिन्धुपाल्चोक । नेकपा एमालेबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले आकाङ्क्षी ६ जनाको नाम सिफारिस गरेको छ । गाउँपालिकाले रामहरि नेपाल,नारायण काजी श्रेष्ठ,कमला कायस्थ,जगत थापा,कमलकृष्ण अधिकारी,विकास श्रेष्ठको नाम जिल्लामा सिफारिस गरेको हो । रामहरि नेपाल नेकपा एमालेबाट लामो समयदेखि सक्रिय राजनीतिमा लाग्दै आएका...
Read Moreकाठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ । काठमाडौं उपत्यकाको अन्तिम फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने बाटो समयमा मर्मत नगरेको भन्दै स्थानीयले अवरोध गर्दा समस्या आएको भन्दै जिल्ला...
Read Moreनुवाकोट । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् समाजसेवी शिव अधिकारी `अविरल´ले तार्केश्वर गाउँपालिका वडा नम्बर ४ बुधसिङस्थित छापढाेडा महिला समुह गठन गरि एक लाख सहयोग गरेका छन् । उनले आजै ५० हजार रुपैयाँ प्रदान गरेका छन् । अर्को ५०...
Read More