नुवाकोट । सत्ता गठबन्धनले नुवाकोटमा निम्न स्थानमा भागबण्डा मिलाएको छ । दुई नगरपालिकामध्य विदुरमा काङ्ग्रेस रा बेलकाेटगढि माअाेवादि केन्द्रको भागमा परेको छ ।
गाउँपालिका मध्य तारकेश्वरमा मात्र भागबण्डा गरिको छ । तारकेश्वरमा अध्यक्ष काङ्ग्रेस र उपाध्यक्ष माअाेवादिको भागमा छ ।