नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले २४ घण्टे नि:शुल्क हटलाईन टाेल फ्री टेलिफोन सेवा सुरु गरेको छ । गाउँपालिका कार्यालय दाङसिङमा आज अध्यक्ष शिव अधिकारीले सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । १६६००१४५२२२ मा नि: शुल्क फोन गर्न सक्नेछन् । गाउँ कार्यपालिकाको...
Read Moreकाठमाडौं । काठमाडौं उपत्यकामा आजबाट फोहोर उठाउन शुरु गरिएको छ । उपयत्यकाका सडक तथा गल्लीहरूमा चुनाव अघिदेखि थुप्रिएको फोहोर आजबाट उठाउन शुरु गरिएको हो । नुवाकोटको बन्चरेडाँडा तथा सिसडोल ल्याण्डफिल साइटमा फोहोर बिर्सजन गर्न दिने विषयमा स्थानीय वासिन्दासँग सहमति भएसँगै...
Read Moreनुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको आज बसेको पहिलो कार्यपालिका बैठकले दानसिङस्थित गाउँपालिकाको कार्यालय दानसिङकै दशैडाँडाको सामुदायिक भवनमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। हाल भाडाकाे भवनमा कार्यालय रहेकोमा सुविधासम्पन्न उक्त सामुदायिक भवनमा छिट्टै स्थानान्तरण गर्ने निर्णय गरेको हो । सामुदायिक भवनमा...
Read Moreकाठमाडौं । नेपाल प्रेस युनियनमा देखिएको विवादले उग्ररुप लिएको छ । संस्थापन पक्षले महाधिवेशनको मिति सारेपछि असन्तुष्ट पक्षले छुट्टै भेला गरेर महाधिवेशनको मिति तोकेपछि युनियनको उपत्यका समन्वय समितिले दुबैको हर्कत बन्द गर्दै तत्काल केन्द्रीय समिति बैठक बोलाउन आह्वान गरेको छ...
Read Moreकाठमाडौं । धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयबासी र जनप्रतिनिधिहरूले बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन गर्न नदिने अडान राखेका छन् । स्थानीय क्षेत्रमा बासिन्दालाई उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने...
Read Moreनुवाकोट । नुवाकोट जिल्लाका १० स्थानीय तहका जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् । आज बिहान जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतले उनीहरुलाई सपथ ग्रहण गराएका हुन । नुवाकोटमा १२ स्थानीय तह मध्ये २ वटा नगरपालिकाको अन्तिम नतिजा आउन बाँकी...
Read Moreनुवाकोट । नुवाकोटको पन्चाकन्या गाउँपालिकामा माअाेवादि केन्द्रका तेजबहादुर तामाङ निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा माअाेवादि केन्द्रकै बिमला केसि निर्वाचित भएकि छिन ।
Read Moreनुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्षमा शंकर बहादुर थापा विजयी भएका छन । उनी नेकपा माअाेवादि केन्द्रका उम्मेदवार हुन । उनले ३६ सय ६८ मत ल्याएका छन । यस्तै उपाध्यक्षमा माअाेवादि केन्द्रकै माकुरी तामाङले विजयी भएकी छिन् । उनले ३५...
Read Moreनुवाकोट । नुवाकोटको १२ स्थानीय तह मध्य ७ स्थानीय तहको नतिजा सर्वजनिक भएको छ । किस्पाङ गाउँपालिकामा नेकपा एमाले, ककनीमा माअाेवादि केन्द्रले जित हात पारेको छ भने अन्य ५ वटामा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ । तार्केश्वरमा काङ्ग्रेसका शिव...
Read Moreकाठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकामा सत्ता गठबन्धनले जितेको छ । कांग्रेसका शिव अधिकारीले पाँच हजार ६६५ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिष्पर्धी एमालेका रमेशबहादुर बस्तीले ३ हजार ३४१ मत प्राप्त गरे । गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै माओवादी केन्द्रबाट उमेदवार...
Read Moreनुवाकोट । तारकेश्वर गाउँपालिकामा १० हजार ६ सय ३३ मत खसेको छ । वडा नम्बर १ मा २१७९, २ मा १६२५, ३ मा १७०२, ४ मा १९११, ५ मा १६८६ र ६ मा १२३३ मत खसेको छ । यो गाउँपालिकामा...
Read Moreकाठमाडौं । बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनको तयारी लगभग पूरा भएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले ७७ जिल्लामा तालिम प्राप्त आफ्ना पर्यवेक्षक एवम् अनुसन्धानकर्ता सहित निर्वाचन पर्यवेक्षण गरिरहेको छ । हालसम्मको जानकारी अनुसार...
Read More