नुवाकोट । तारकेश्वर गाउँपालिकाको कार्यालय भवन वडा नं १ दानसिङस्थित दशैडाँडामा स्थानान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारीले आज एक कार्यक्रमकाबीच कार्यालय भवनको उद्घाटन गर्नुका साथै सेवाको समेत शुभारम्भ गर्नुभएको हो । यसअघिसम्म भाडाको भवनमा कार्यालय रहेकोमा गाउँपालिकाले सामुदायिक...
Read Moreसर्लाही । सर्लाहीको बागमती नगरपालिकामा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बागमती नगरपालिकामा जनप्रतिनिधिले कर्मचारीसंग मिलेर भ्रष्टाचार गरेको भन्दै छानबिनका लागि अख्तियारमा उजुरी परेको हो । उजुरीमा नगरपालिकामा भएको सडक कालोपत्रे, शिक्षा...
Read Moreनुवाकोट । तारकेश्वर गाउँपालिकाको विभिन्न दुई स्थानमा कर संकलन बिट स्थापना गरिएको छ । बुधसिंहघाट र ढाेडबेसिमा आज कर संकलन बिट स्थापना गरिएको हो । यी दुईवटै बिटको उद्घाटन गाउँपालिका अध्यक्ष शिव अधिकारीले गर्नुभयो । माझीगाउँमा पनि छिट्टै बिट स्थापना...
Read Moreनुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं १ दानसिंङमा १० शैयाको सुविधा सम्पन्न दानसिंङ अस्पताल निर्माण गरिने भएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारीले आज एकविशेष कार्यक्रमकाबीच अस्पताल भवनको शिलान्यास गर्नुभएको हो । १० करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त...
Read Moreकाठमाडौं । सुनकोशी गाउँपालिकाले कुनै पनि अनियमितता नभएको स्पष्ट पारेको छ। यसअघि साउन १० गते अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक र नागरिक राष्ट्रिय दैनिकले 'स्थानिय तहमा मनपरी खर्च, जनप्रतिनिधिको दोहोरो सुविधा, कर्मचारीलाई थप भत्ता' शीर्षकमा छापिएका समाचारप्रति आपत्ति जनाउँदै गाउँपालिकाले गम्भीर...
Read Moreपोखरा । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण अनुसार उनले पुर्ख्यौलीबाहेक ५० करोड रुपैयाँ निजी आर्जन गरेका छन् । उनले पोखरा र काठमाडौंमा चारवटा घर र जग्गा रहेको खुलाएका छन् ।...
Read Moreनुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम सुरु गरेका छन् । चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत उक्त कार्यक्रम सुरु गर्ने घोषणा गरेअनुरूप हिजो वडा नम्बर ३ बाट कार्यक्रमको सुरुवात गरेका हुन । आज वडा...
Read Moreनुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले `तार्केश्वर शिक्षक नियमावली´ लाई संघीय नियमावली अनुसार लैजाने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेसंगै अब सबै विद्यालयहरुमा गठित व्यवस्थापन समिती भङ्ग हुने छ । यस्तै बैठकले करार सेवामा रहेका कर्मचारीहरुको...
Read Moreनुवाकोट । तारकेश्वर गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७९/८० का लागि ४९ करोड ८९ लाख ३३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । असार १० गते आयोजित ७ अौ गाउँ सभामा गाउँपालिका अध्यक्ष शिव अधिकारीले निति कार्यक्रम तथा उपाध्यक्ष हरि प्रसाद...
Read Moreनुवाकोट । नुवाकोटको ताकेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले शुक्रबार सातौं नगरसभामा आगामी आर्थिक वर्षको लागि ४९ करोड ८९ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो...
Read Moreकाठमाडौं । काठमाडौंकाे तारकेश्वर नगरपालिका वडा नम्बर ६ स्थित पैयुटारको बोगटीबस्ती नजिकै मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल भत्कदा बस्ती नै जोखिममा परेको छ । बर्षाको कारण पर्खाल भत्कदा केहि बस्ती जोखिममा परेका हुन । स्थानीय उद्वव बोगटीले मापदण्ड विपरीत पर्खाल...
Read Moreनुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको कार्यपालिका बैठकले अवैध रुपमा संचालनमा रहेका क्रसर तथा बालुवाखानी तत्काल बन्द गर्ने निर्णय गरेको छ । हिजो बसेको कार्यपालिकाको बैठकले सर्वसम्मत रुपमा अवैध क्रसर र बालुवाखानी बन्द गर्ने निर्णय गर्दै सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ...
Read More