स्थानीय तहमा ठेकदार उम्मेदवार बन्न नपाउने

स्थानीय तहमा ठेकदार उम्मेदवार बन्न नपाउने

  १६ चैत्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको ठेक्कापट्टा र अरु कारोवारमा संलग्न रहेको व्यक्तिलाई उमेद्‍वार हुन रोक लगाउने निर्णय गरेको छ । बुधबारको आयोगको बैठकले निर्वाचनमा उमेद्‍वार हुने व्यक्तिले ठेक्कापट्टा र कारोवारमा संलग्न नभएको स्वघोषणा गर्नुपर्ने प्रावधान ल्याएको हो । प्रमुख...

Read More
यी हुन एक बर्षमा शिव अधिकारीले तारकेश्वरमा गरेका कामको फेहरिस्त

यी हुन एक बर्षमा शिव अधिकारीले तारकेश्वरमा गरेका कामको फेहरिस्त

  १६ चैत्र २०७८, बुधबार  |    Himali Khabar

नुवाकोट । पर्यटन पत्रकारितामा सफलताको शिखर चुमेर समाजसेवा हुँदै राजनीतिमा लागे शिव अधिकारी समाज रुपान्तरणको अभियानमा जुटेका छन् । विकास, राजनीति र समाजसेवालाई सँगसँगै अघिबढाइरहेका अधिकारी यतिखेर नेपाली कांग्रेसबाट आसन्न नुवाकोट तारकेश्वर गाउँपालिकाको अध्यक्षका प्रवल दावेदार हुन । अघिल्लो पटकको...

Read More
स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

  १४ चैत्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको छ, जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन्...

Read More
मापदण्ड मिचेर कित्ताकाट गर्ने २ सय प्लटिङको कारोबार रोक्का

मापदण्ड मिचेर कित्ताकाट गर्ने २ सय प्लटिङको कारोबार रोक्का

  १३ चैत्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं ।सरकारले २ सयभन्दा बढी जग्गा प्लटिङलाई मान्यता नदिने भएको छ। उपत्यका विकास प्राधिकरणले अनुमति नलिइकन तयार भएका २ सयभन्दा बढी जग्गा प्लटलाई तत्काल रोक्ने प्रक्रिया अगाडि बढाएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका अनाधिकृत जग्गा प्लटको कारोबारमा रोक लगाउनेगरी तीनवटै...

Read More
घुससहित पक्राउ परेका देवाही गोनाहीका मेयर धरौटीमा रिहा

घुससहित पक्राउ परेका देवाही गोनाहीका मेयर धरौटीमा रिहा

  ८ चैत्र २०७८, मंगलवार  |    Himali Khabar

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख (मेयर) धर्मेन्द्र प्रसाद पटेल आफ्ना सहयोगीसहित २३ औँ दिन धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौँको विशेष अदालतमा सोमबार ४ लाख रुपैयाँ धरौटी बुझाएर मेयर पटेल र उनका सहयोगी अशोक...

Read More
विपद् जोखिम न्यूनिकरणमा नीजि क्षेत्रको भूमिकाबारे राष्ट्रियस्तरको अन्तरक्रिया सम्पन्न

विपद् जोखिम न्यूनिकरणमा नीजि क्षेत्रको भूमिकाबारे राष्ट्रियस्तरको अन्तरक्रिया सम्पन्न

  ४ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । विपद् जोखिम न्यूनिकरणमा नीजि क्षेत्रको भूमिका बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । आज काठमाडौंमा सम्पन्न विपद् जोखिम न्यूनिकरणमा नीजि क्षेत्रको जिम्मेवारी र दायित्व विषयक राष्ट्रियस्तरको अन्तरक्रियामा सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा संघीय मामीला तथा सामान्य प्रशासन...

Read More
उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि राजीनामा दिनुपर्ने

उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि राजीनामा दिनुपर्ने

  ४ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने भए जनप्रतिनिधिहरूले राजीनामा दिनुपर्ने भएको छ। ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा उम्मेदवार बन्ने भए ०७४ को चुनावबाट जनप्रतिनिधि बनेकाले राजीनामा दिनुपर्ने निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ। चुनावबाट...

Read More
निर्वाचनका बेला सामाजिक सञ्जालमा के गर्न पाइँदैन ?

निर्वाचनका बेला सामाजिक सञ्जालमा के गर्न पाइँदैन ?

  ४ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जारी गरेको आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगमा पनि कडाइ गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ का कतिपय व्यवस्था सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि पालना गर्नुपर्नेछ । ३० वैशाख २०७९ मा...

Read More
स्थानीय चुनावका लागि सेनाबाहेकलाई करिब साढे १४ अर्ब बजेट

स्थानीय चुनावका लागि सेनाबाहेकलाई करिब साढे १४ अर्ब बजेट

  २ चैत्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । अर्थमन्त्रालयले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्न विभिन्न निकायलाई १४ अर्ब उपलब्ध गराउने भएको छ । यो खर्च सेनाबाहेकलाई हो । अर्थले उक्त रकम निर्वाचन आयोग, गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरी र सशस्त्र प्रहरी र...

Read More
वसन्तपुरमा कंक्रिटकाे संरचना निर्माण कार्य राेक्न कांग्रेस काठमाडौं महानगर समितिकाे माग

वसन्तपुरमा कंक्रिटकाे संरचना निर्माण कार्य राेक्न कांग्रेस काठमाडौं महानगर समितिकाे माग

  ३० फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेस काठमाण्डौ महानगर समितिले बिश्व सम्पदा सुचिमा सुचिकृत काठमाण्डौ दरवार स्क्वार क्षेत्रमाकंक्रिटकाे संरचना निर्माण कार्य राेक्न माग गर्दै महानगरपालिकाकाे ध्यानाकर्षण गराएकाे छ । कांग्रेस महानगर सभापति निलकाजि शाक्यको नेतृत्वमा वसन्तपुर क्षेत्रमा कांग्रेसले सांकेतिक विराेध प्रदर्शन पनि गरेकाे...

Read More
आयोनको अध्यक्षमा विकल राई चयन

आयोनको अध्यक्षमा विकल राई चयन

  ३० फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल युवा संस्था सञ्जाल आयोनको अध्यक्षमा विकल राई चयन भएका छन् । आयोनको शनिबार सम्पन्न १५ औं साधारणसभाले राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । खोटाङ स्थायी घर भएका अध्यक्ष राई लामो समयदेखि युवाहरूका मुद्दामा सक्रिय रहँदै...

Read More
काठमाडौं महानगरको चुनावमा कांग्रेस नगर समिति केन्द्रित : मेयरमा कसले मार्ला बाजी ?

काठमाडौं महानगरको चुनावमा कांग्रेस नगर समिति केन्द्रित : मेयरमा कसले मार्ला बाजी ?

  २९ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा देशकै केन्द्र काठमाडौं महानगरको भावी मेयरको विषयमा पनि चर्चा शुरु भएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर गुमाएको सत्तारुढ दल नेपाली कांग्रेस यसपटक कुनै हालतमा काठमाडौं महानगरमा जित हासिल गर्ने गृहकार्यमा...

Read More