भक्तपुर । भक्तपुरमा पनि बर्डफ्लू भेटिएको छ। सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो। बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन्। ती...
Read Moreकाठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ। निर्वाचन आयोगले गर्ने नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७९ वैशाख ३० गते हुने...
Read Moreनुवाकोट । लिभिङ वाटर नेपालको आर्थिक सहयोगमा नुवाकोटको बेलकोटगढी नगरपालिका -४ दियालेमा खानेपानी सुविधा उपलब्ध गराइने भएको छ । यसबाट दियाले लगायत अन्य आसपास क्षेत्रका ६७ घरधुरी लाभान्वित हुनेछन्। त्यसका लागि ११ लाख ४३ हजार ५१० रुपैयाँ बजेट छुट्याइएको छ।...
Read Moreखोटाङ । खोटाङमा प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषको व्याजबाट कडा रोगबाट ग्रसित भएका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको छ । स्वास्थ्य कार्यालय अन्तरगत प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषमा रहेको ५२ लाखको बीउ पुँजीबाट तीन वर्षमा जम्मा...
Read Moreकाठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले पदमा बहाल रहेको अवस्थामा उमेद्वारी दिन नपाउने भएका छन् । उनीहरूले पदबाट राजीनामा दिएपछि मात्रै उमेद्वार हुन पाउने छन् । स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आयोगले निर्वाचन आचार संहितामा पनि समावेश गरेको हो ।...
Read Moreनुवाकोट । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले राज्यबाट कार्यान्वयन हुने पूर्वाधार बिकासका कार्यक्रमहरु नागरिकहरुको जीवनस्तर सुधार र समग्र आर्थिक बिकाससंग समेत जोडिनुपर्ने बताएका छन् । त्यसका लागि यस सम्बन्धी रणनीतिहरुमा पुनरावलोकन आवश्यक भएको बताए । पूर्बाधार निर्माणका...
Read Moreनुवाकोट । नुवाकोटको बेलकोटगढि नगरपालिका- ४ सालखर्क र आसपासको क्षेत्रको विकास र समृद्धिका लागि स्थानीय सोम बहादुर तामाङले स्थानीय युवाहरूलाई जेसिवि र नगद प्रदान गरेका छन । आज स्थानीय युवा एवम् बुद्धिजिविहरुको रोहवरमा नैनसिंह तामाङ, जय बहादुर तामाङ, जेम्स तामाङ,...
Read Moreकाठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए...
Read Moreकाठमाडौं । श्री ५ को वायु गुठी समस्या समाधान सघंर्ष समिति धादिङ–गोरखाले धादिङ र गोरखा जिल्लाका करिब तीन हजार ५ सय घरधुरी स्थानीयहरुको गुठी समस्या तत्काल समाधानका गर्न सरकारसंग माग गरेको छ । समितिले ‘बा जग्गाधनी, छोरा मोही’, हाम्रो जग्गामाथिको...
Read Moreओखलढुंगा । ओखढुंगा सिद्धिचरण नगरपालिका वडा नम्बर २ मा निशंखे भन्ञ्जाङमा मन्दिर निमार्ण गर्ने क्रममा एमाले वडा कमिटी अध्यक्ष जिवन कटवालले स्थानियमाथि हातपात गरेका छन । वडाकमिटी अध्यक्ष कटवालले उपभोक्ता समिति गठन गर्ने क्रममा विवाद हुदाँ स्थानिय प्रदिप कटवाल माथि...
Read Moreनुवाकोट । सामाजिक सुरक्षा भत्ता र राजस्व रकम हिनामिना अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोट पञ्चकन्या गाउँपालिका–०२ का वडासचिवसहित ३ जनाविरुद्ध ५३ लाख १ हजार ८ सय ५६ बिगो कायम गरि भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडा सचिव सरिता...
Read Moreकाठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको काठमाडौंकी सहायक...
Read More