दुप्चेश्वर गाउँपालिका अध्यक्षमा शंकर बहादुर थापा विजयी

दुप्चेश्वर गाउँपालिका अध्यक्षमा शंकर बहादुर थापा विजयी

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्षमा शंकर बहादुर थापा विजयी भएका छन । उनी नेकपा माअाेवादि केन्द्रका उम्मेदवार हुन । उनले ३६ सय ६८ मत ल्याएका छन ।

यस्तै उपाध्यक्षमा माअाेवादि केन्द्रकै माकुरी तामाङले विजयी भएकी छिन् । उनले ३५ सय ३९ मत प्राप्त गरेकी छिन ।

प्रकाशित मिति:     ३ जेष्ठ २०७९, मंगलवार  |    Himali Khabar