नुवाकोट । तारकेश्वर गाउँपालिकाको विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको छ । वडा नम्बर २ को तारुकाघाटको मरनघाट, महादेब मन्दिर, २ कै सातदोबाटो, ३ को ढकालगाउँ, जोरचौतारा र ६ को मझुवा र कुवापानीमा सोलार बत्ति जडान गरिएको छ । मानिसको...
Read Moreरसुवा । निर्वाचनको मुखैमा रसुवामा नेकपा एमाले परित्याग गरि एक दर्जनभन्दा बढि नेता-कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । रसुवा आमाछोदिङ्मो र नौकुन्ड गाउँपालिकाका नेकपा एमाले र बिभिन्न दल परित्याग गरि काङ्ग्रेस प्रवेश गरेकाहरुलाई काङ्ग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा...
Read Moreनुवाकोट । एमालेले नुवाकोटमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभातर्फ नुवाकोट क्षेत्र नं. १ मा बद्री मैनालीले टिकट पाएका छन् । २०७४ सालको चुनावमा उनी प्रदेश सभामा विजयी भएका थिए । यस्तै प्रतिनिधिसभा तर्फ नुवाकोट क्षेत्र...
Read Moreनुवाकोट । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेको छ । उक्त निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमन बिक्रम पाण्डे उम्मेदवार बन्नुहुने भएको छ । पार्टीको प्रारम्भिक निर्वाचनमा...
Read Moreकाठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेकपा एकीकृत समाजवादीले मोरङ क्षेत्र - २ को (ख) मा डा.उद्धव पोखरेललाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ । नेकपा एकीकृत समाजवादी निकट नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय उपाध्यक्ष पोखरेल उक्त क्षेत्रमा निकै...
Read Moreकाठमाडौं । व्यक्तिगत नाममा आएको निमन्त्रणामा अब स्थानीय तहका जनप्रतिनिधिले विदेश भ्रमणको अनुमति नपाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २१ भदौमा राज्य मन्त्रिस्तरीय निर्णयबाट यस्तो प्रावधान ल्याएको हो । व्यक्तिगत निमन्त्रणा आउने, कार्यक्रम गैरसरकारी संस्थाले आयोजना गरेको प्रकृतिको...
Read Moreनुवाकोट । तारकेश्वर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष एवम नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि सुर्यमान श्रेष्ठ (गणेश) लाई नेपाली काङ्ग्रेस नुवाकोटले स्पष्टीकरण सोधेको छ । पालिका अध्यक्ष एवम काङ्ग्रेस नेता शिव अधिकारीको चरीत्र हत्या गर्ने गरि अभिव्यक्ति देखिएको भन्दै सात...
Read Moreकाभ्रे । नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नम्बर २ ले प्रदेश सभा (क) को प्रत्यक्ष तर्फको उम्मेदवारमा होमराज चौलागाईंलाई सिफारिस गरेको छ । चौलागाईंलाई प्रदेश सांसद उम्मेदवार बनाउन माथिल्लाे तहमा सिफारीस गरेकाे हो । उनी राजनीति र समाजसेवाम निकै सक्रिय छन्...
Read Moreकाठमाडौं । नेपाली कांग्रेस धादिङ क्षेत्र २`क´ ले नेता खुमबहादुर सुवेदीलाई प्रदेश सांसद उमेदवार बनाउन माथिल्लाे तहमा सिफारीस गरेकाे छ । बुधबार बसेकाे प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधहरूकाे बैठकले प्रदेश २ कमा प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा सुबेदीलाई सिफारिस गरेको...
Read Moreधादिङ। सरकारले आगामी मंसिर ४ गतेका लागि संघ र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन घोषणा गरेसँगै मुलुक विस्तारै निर्वाचनमय बन्दै गएको छ । शहरदेखिगाउँमा संघ र प्रदेशसभाको उम्मेदवार को बन्ला र कसलाई बनाउने भन्ने चर्चा बढ्न थालेको छ । यस्तै...
Read Moreनुवाकोट । तारकेश्वर गाउँपालिकामा डिजिटल बोर्ड खरिदमा अनियमितता भएको भन्ने प्रचारमाथि पालिकाले खण्डन गरेको छ । पालिकाले आज विज्ञप्ति प्रकाशन गर्दै पालिका सदस्य एवम् वडा अध्यक्षले आफ्नो नाजायज माग, अतिरिक्त बजेट र वैयक्तिक सुविधा नपाएको कुण्ठामा कपोकल्पिता आरोप लगाएको उल्लेख...
Read Moreरसुवा । नेकपा एमाले रसुवामा पहिरो गएको छ । आज नेकपा एमाले र माअाेवादी केन्द्र परित्याग गरि रसुवाका १९ जना नेता तथा कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । काङ्ग्रेस प्रवेश गर्नेमा अधिकाम्श नेकपा एमालेका नेता, कार्यकर्ता छन् । एमालेका...
Read More