२ वर्षका लागि मेसी पिएसजीमा अनुबन्धित

२ वर्षका लागि मेसी पिएसजीमा अनुबन्धित

काठमाडौं । बार्सिलोनाबाट बिदा भएका अर्जेटिनी खेलाडी लियोनेल मेसी फेन्च क्बल पिएसजीमा आवद्ध भएका छन्।

पिएसजीको राखेको प्रस्तावमा सोमबार सहमति जनाउँदै उनले दुई वर्षका लागि सम्झौता गर्न लागेका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार ३५ मिलियन युरोमा उनी पिएसजी भित्रिएका हुन्।

प्रकाशित मिति:     २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar