मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् ।

अल्मुताइरीले केही दिनअघि राजीनामा दिने घोषणा गरेका थिए । उनले सामाजिक सञ्जालमा फेसबुकमा अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङका कारण राजीनामा दिन लागेको बताएका थिए ।

प्रकाशित मिति:     १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar