नयाँ एआईजीको जिम्मेवारी बाँडफाँट : कसलाई कहाँ ?

नयाँ एआईजीको जिम्मेवारी बाँडफाँट : कसलाई कहाँ ?

काठमाडौं । बढुवा भएर आजमात्रै दर्ज्यानी चिह्न ग्रहण गरेका नेपाल प्रहरीका ३ अतिरिक्त महानिरीक्षक(एआईजी)को पदस्थापन भएको छ। आज बसेको आज(बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले तीनै जना एआईजीहरु धीरजप्रताव सिंह, रवीन्द्रबहादुर धानुक, वसन्तकुमार पन्तको जिम्मेवारी बाँडफाँट गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार सिंहलाई केन्द्रीय अनुसन्धान ब्युरोमा, धानुकलाई प्रशासन र पन्तलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ।

प्रकाशित मिति:     १७ चैत्र २०७८, बिहीबार  |    Himali Khabar