बाँकी विवाद टुंग्याउन क्रियाशील छानविन समितिलाई थप २४ घण्टा

बाँकी विवाद टुंग्याउन क्रियाशील छानविन समितिलाई थप २४ घण्टा

  १३ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ ।पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बुधबार बसेको बैठकले छानविन समितिलाई २४ घण्टा समय दिएको प्रवक्ता...

Read More
म एमाले प्रवेश गरेको छैन, माओवादीमै छु– टोपबहादुर रायमाझी

म एमाले प्रवेश गरेको छैन, माओवादीमै छु– टोपबहादुर रायमाझी

  १३ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं। नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफु एमालेमा प्रवेश नगरेको भन्दै माओवादी केन्द्रमै रहेको दावी गरेका छन्। बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन। रिटमा उनले लेखेका छन्–“नेकपा...

Read More
माधव पक्षले देउवालाई भन्यो– सरकारमा जादैनौं

माधव पक्षले देउवालाई भन्यो– सरकारमा जादैनौं

  १३ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताएको छ । प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए । त्यसमा नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी थिए । पौडेलका अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम...

Read More
जसपाबाट महन्थदेखि रेशम चौधरीसम्म हटाइए

जसपाबाट महन्थदेखि रेशम चौधरीसम्म हटाइए

  १३ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । पार्टीको आधिकारिकता पाएको भोलिपल्ट अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको जनता समाजवादी पार्टी ९जसपा०को कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरदेखि रेशम चौधरीसम्मलाई कारबाही गरेको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सनाखत गर्दा आफ्नो पक्षमा नउभिएका सबैलाई पार्टीबाट निस्काशन...

Read More
महराले उच्च अदालत पाटनबाट पनि सफाइ पाए

महराले उच्च अदालत पाटनबाट पनि सफाइ पाए

  १२ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार अभियोगमा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । यसअघि काठमाडौं जिल्ला अदालतले गरेको अभियोगको दाबी नपुग्ने फैसलालाई उच्च अदालतले पनि सही भएको ठहर गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल...

Read More
कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ पुग्यो

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ पुग्यो

  १२ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७११ जना क्रियाशील सदस्य बनाएको छ। यीमध्ये चार लाख ९ हजार ३३ जनाको भने पुरानै सदस्यता नवीकरण गरिएको हो। १४ औं महाधिवेशन गर्न कांग्रेसले अघिल्लो महाधिवेशनको भन्दा दोब्बर क्रियाशील बनाएको छ। त्यसबेला चार...

Read More
कांग्रेस वरिष्ठ नेता पौडेलले खुमलटार पुगेर प्रचण्डपत्नीको स्वास्थ्य लाभको कामना गरे

कांग्रेस वरिष्ठ नेता पौडेलले खुमलटार पुगेर प्रचण्डपत्नीको स्वास्थ्य लाभको कामना गरे

  ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन्। सोमबार बिहान नेता पौडेल प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका हुन्। पौडेल खुमलटारमा केहीबेर बसेर सीताको स्वास्थ्य अवस्था बुझेर फर्किएको प्रचण्डको सचिवालयले...

Read More
कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाउने

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाउने

  १० श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ । पूर्वनिर्धारित कार्यतालिकाभन्दा ढिलो गरी प्रतिवेदन बुझाउन लागेको लागेको समितिले देशभर करीब १०० वडामा १३औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिन सिफारिश गरेको छ । समिति प्रवक्ता...

Read More
कांग्रेसको वडा अधिवेशन स्थगित

कांग्रेसको वडा अधिवेशन स्थगित

  ९ श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो । ‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह...

Read More
ओलीप्रति माधव नेपालको कटाक्ष– महाराजधिराज खुसी हुनुभयो,  आममाफी घोषणा भयो  !

ओलीप्रति माधव नेपालको कटाक्ष– महाराजधिराज खुसी हुनुभयो, आममाफी घोषणा भयो !

  ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आममाफीको घोषणा गरेको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालले ओलीलाई ‘महाराजधिराज’को संज्ञा दिए । उनले भने, ‘हिजो महामहिम श्री...

Read More
पार्टी कार्यालय सानेपाको अनसन तोडाउने जिम्मा महत दाजुभाइलाई

पार्टी कार्यालय सानेपाको अनसन तोडाउने जिम्मा महत दाजुभाइलाई

  ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा १३ दिनदेखि अनसन बसेकाहरूसँग छलफल गर्दै सहमति निर्माण गरेर अनसन तोडाउने जिम्मेवारी दुई जना नेताले पाएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले पार्टी कार्यालयमा...

Read More
भीम रावलले फिर्ता लिए सांसदबाट दिएको राजीनामा

भीम रावलले फिर्ता लिए सांसदबाट दिएको राजीनामा

  ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन्। रावलले साउन ३ गते सांसदबाट राजीनामा दिएका थिए। उनको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरिसकेका थिएनन्। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको...

Read More