अध्यक्षले हटाएकी उपाध्यक्षलाई अदालतले पुनर्बहाली गरिदियो

अध्यक्षले हटाएकी उपाध्यक्षलाई अदालतले पुनर्बहाली गरिदियो

  १० फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १० फागुन । उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेशबमोजिम मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पुनर्बहाली गरेकी छन्। लिखित राजीनामा दिएको भन्दै गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गत पुस १७ गते उक्त राजीनामालाई स्वीकृत गरेका थिए। उपाध्यक्ष विष्ट तत्कालीन...

Read More
फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत

फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत

  ९ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, ९ फागुन । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ। खोप लिएका व्यक्तिमा गरिएको अनुसन्धानबाट खोपले झण्डै ९५.८ प्रतिशत प्रभावकारी प्रमाणित भएको मन्त्रालयको भनाई छ। साथै, फाइजरको खोप गम्भीर बिरामी व्यक्तिका लागि...

Read More
राष्ट्रिय औद्योगिक सर्वेक्षणको स्थलगत अध्ययन चैतभित्रै सक्ने

राष्ट्रिय औद्योगिक सर्वेक्षणको स्थलगत अध्ययन चैतभित्रै सक्ने

  ९ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, ९ फागुन । कोभिडले पारेको असरदेखि औद्योगिक क्षेत्रमा भएको लगानीसम्म यकिन गर्न केन्द्रीय तथ्यांक विभागले अघि बढाएको राष्ट्रिय औद्योगिक सर्वेक्षणको स्थलगत अध्ययनको काम चैतभित्रै सकिने भएको छ । ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण’को स्थलगत सर्वेक्षणको काम निर्धारित समयभित्रै सक्नेगरी विभाग अघि...

Read More
यो वर्ष सिन्धु विकास बैंकका लगानीकर्ताको हाल खाली

यो वर्ष सिन्धु विकास बैंकका लगानीकर्ताको हाल खाली

  ८ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar

काठमाडौं, ८ फागुन । सिन्धु विकास बैंकका सेयरधनीहरूले यसपाली लाभांश नपाउने भएका छन् । बैंकले लाभांश वितरण नगर्ने जानकारी दिएको छ । बिहीबार बसेको बैंकको सञ्‍चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । आर्थिक वर्ष २०७६र७७ को वित्तीय विवरण स्वीकृत...

Read More
स्टार अस्पतालमा सुरु भयो शिशु सघन उपचार

स्टार अस्पतालमा सुरु भयो शिशु सघन उपचार

  ८ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar

काठमाडौं, ८ फागुन । स्टार अस्पतालले शुक्रबारदेखि ‘शिशु सघन स्याहार तथा उपचार कक्ष सञ्चालनमा ल्याएको छ । समय नपुगी जन्मेका १८ हप्तादेखि ३५ हप्ताभित्रका शिशुको शिशु सघन स्याहार तथा उपचार कक्षमा उपचार गरिन्छ । उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका स्वास्थ्य...

Read More
महालेखा नियन्त्रक मरासिनीलाई नेपाल बैंकको जिम्मेवारी

महालेखा नियन्त्रक मरासिनीलाई नेपाल बैंकको जिम्मेवारी

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ फागुन । महालेखा नियन्त्रकलाई नेपाल बैंक लिमिटेडको अध्यक्षको जिम्मेवारी दिइएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक मधु मरासिनीलाई नेपाल बैंकको जिम्मेवारी दिएको हो। नेपाल बैंकको अध्यक्ष रहेका बासुदेव अधिकारीले सो पदबाट केही दिनअघि राजीनामा दिएका थिए। सो राजीनामा स्वीकृत...

Read More
सरकारले होटेलहरुलाई संकेत चिह्‍न प्रदान गर्ने

सरकारले होटेलहरुलाई संकेत चिह्‍न प्रदान गर्ने

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ फागुन । सरकारले होटेल, रिसोर्ट तथा बुटिक होटेलको पहिचानलाई स्थापित गर्न संकेत चिह्‍नका रुपमा तारा (स्टार) चिह्‍न निर्धारण गर्ने भएको छ । होटेलले दिने सेवा, गुणस्तर, क्षमतालगायत विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिह्‍न प्रदान गर्ने र त्यसलाई...

Read More
बीमा पोलिसी धितो राखेर ऋण लगानीमा रोक लगाउने तयारी

बीमा पोलिसी धितो राखेर ऋण लगानीमा रोक लगाउने तयारी

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ फागुन । बीमा पोलिसी धितो राखेर ऋण लगानी गर्न बैंकहरुलाई रोक लगाउने तयारी गरिएको छ । पछिल्लो समय पोलिसी धितो राखेर कर्जा लिने क्रम बढ्दा जोखिम समेत बढेपछि यस्तो तयारी गरिएको हो । बिमा समितिले बिमा पोलिसी धितो...

Read More
अनुमतिविना अवतरण र होभरिंग नगराउन हेलिकोप्टर कम्पनीलाई सगरमाथा राष्ट्रिय निकुञ्जको निर्देशन

अनुमतिविना अवतरण र होभरिंग नगराउन हेलिकोप्टर कम्पनीलाई सगरमाथा राष्ट्रिय निकुञ्जको निर्देशन

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ फागुन । सगरमाथा राष्ट्रिय निकुञ्न्जले अनुमतिविना अवतरण र होभरिंग नगराउनका लागि हेलिकोप्टर कम्पनीलाई निर्देशन दिएको छ। गत पुसमा सिम्रीक एयरको हेलिकोप्टरले कालापत्थरमा यात्रुसहित अनुमतिविना अवतरण गरेको उजुरी आएपछि राष्ट्रिय निकुञ्जले यो निर्देशन दिएको हो। सिम्रिक एयरको हेलिकप्टरले निकुञ्जभित्र...

Read More
क्‍वारेन्टाइनको व्यवस्था हटाउन पर्यटन व्यवसायीको माग

क्‍वारेन्टाइनको व्यवस्था हटाउन पर्यटन व्यवसायीको माग

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । पर्यटन व्यवसायीले सरकारसँग पर्यटन क्षेत्रमा रहेको क्‍वारेन्टाइनको व्यवस्था हटाउन माग गरेका छन्। आज पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै पर्यटन व्यवसायीहरूले यस्तो माग गरेका हुन्। उनीहरूले विदेशबाट आउने पर्यटकलाई अनिवार्य क्‍वारेन्टाइन बस्नुपर्ने भनिए पनि पीसीआर रिर्पोट नेगेटिभ...

Read More
जीवन बीमा कम्पनीहरुले १ अर्ब ३९ करोड दाबी भुक्तानी गरे

जीवन बीमा कम्पनीहरुले १ अर्ब ३९ करोड दाबी भुक्तानी गरे

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १८ वटा जीवन बीमा कम्पनीहरुले २१ अर्ब ३९ रुपैयाँ करोड बढी दाबी भुक्तानी गरेका छन्। राष्ट्रिय बीमा कम्पनीले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक नगरेका कारण यसमा राष्ट्रिय बीमा संस्थानको दाबी भुक्तानी...

Read More
फागुन १४ गतेदेखी ८० करोडको कुमारी ईक्वीटी फण्ड निष्काशन

फागुन १४ गतेदेखी ८० करोडको कुमारी ईक्वीटी फण्ड निष्काशन

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । कुमारी क्यापिटलद्वारा व्यवस्थापन तथा कुमारी बैंकद्वारा प्रवद्र्धन गरिएकोे १० बर्षे बन्दमुखि योजना रहेको १० अकिंत दरको आठ करोड इकाइको “कुमारी ईक्वीटी फण्ड” मध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाखको इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडको...

Read More