प्रायोजित रूपमा म विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरियोः दाहाल

प्रायोजित रूपमा म विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरियोः दाहाल

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अवहेलनासम्बन्धी मुद्दा खारेज गर्न माग गरेका छन् । लिखित जवाफ बोकेर सर्वोच्च पुगेका दाहालले वर्तमान सरकारको नेतृत्वले आफूविरुद्ध प्रायोजित रूपमा तयार पारेको निवेदन दायर...

Read More
कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । कांग्रेस नेता तथा पूर्व उद्योगमन्त्री नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको छ । शुक्रबारको तुलनामा उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको उपचारमा संलग्न नर्भिक अस्पतालका न्युरोसर्जन डा. राजीव झाले बताए । स्वास्थ्यमा सामान्य सुधार...

Read More
नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । नाइजेरियाको एक विद्यालयबाट गत हप्ता अपहरण गरी लगेका २७ बालबालिकासहित ४२ व्यक्ति अपहरणको १० दिनपछि मुक्त भएका छन् । नाइजेरियाकै एक अर्को विद्यालयबाट करिब ३०० किशोरी (छात्रा) हरूलाई अपहरण गरेको एक दिनपछि १० दिन पहिले एक...

Read More
अमेरिकामा जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्ध खोपले पायो अनुमति

अमेरिकामा जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्ध खोपले पायो अनुमति

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्ध खोपले प्रयोगको लागि अनुमति पाएको छ । यो कम्पनीको खोपलाई विश्वमा पहिलो पटक अमेरिकाले प्रयोगका लागि अनुमति दिएको हो । जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्ध खोपलाई एक डोज मात्रै लाए...

Read More
गाउँपालिकाले दियो कर्मचारीलाई नयाँ वर्षमा तीन दिन भ्रमण बिदा

गाउँपालिकाले दियो कर्मचारीलाई नयाँ वर्षमा तीन दिन भ्रमण बिदा

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । गोरखाको धार्चे गाउँपालिकाले कर्मचारीहरूलाई थप तीन दिन भ्रमण बिदा दिने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले आफ्ना कर्मचारीहरूलाई नयाँ वर्षमा थप तीन दिन भ्रमण बिदा दिने भएको हो । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि...

Read More
सगरमाथा आरोही संघमा नयाँ नेतृत्व

सगरमाथा आरोही संघमा नयाँ नेतृत्व

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । सगरमाथा आरोही संघमा नयाँ नेतृत्व चयन भएको छ । माया शेर्पाको अध्यक्षतमा ८ सदस्यिय नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा दिवस पोखरेल, द्वितिय उपाध्यक्षमा लाक्पा रडु शेर्पा, महासचिवमा शिबबहादुर सापकोटा, सचिवमा मदन कुमार...

Read More
वल्र्डलिंकको सद्भावनादूतमा पूर्व मिस नेपाल खतिवडा

वल्र्डलिंकको सद्भावनादूतमा पूर्व मिस नेपाल खतिवडा

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । वल्र्डलिंक कम्युनिकेशन्सले पूर्व मिस नेपाल शृंखला खतिवडालाई सद्भावनादूतमा नियुक्त गरेको छ । वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले २५औं वार्षिकोत्सवका अवसरमा सद्भावनादूतका रूपमा शृंखलाले कम्पनीको प्रतिनिधित्व गर्दा हामी निकै खुसी भएको बताए । सद्भावनादूतका...

Read More
समाचार शेयर भएवापत फेसबुक र गुगलबाट पैसा आउने

समाचार शेयर भएवापत फेसबुक र गुगलबाट पैसा आउने

  १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १३ फागुन । फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको छ । यो कानुनको अमेरिकी प्रविधि कम्पनीहरुले कडा विरोध...

Read More
भागरथी घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा

भागरथी घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा

  १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १३ फागुन । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका प्रहरीको बढुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटनामा खटेर अनुसन्धानमा संलग्न दुई प्रहरीलाई एक तह बढुवा गरेका हुन्। प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी...

Read More
८ ब्राण्डका कमसल औषधिमाथि प्रतिबन्ध

८ ब्राण्डका कमसल औषधिमाथि प्रतिबन्ध

  १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १३ फागुन । मुलुकका सात औषधि उत्पादकहरूले उत्पादन गरेका कमसल औषधि बजारमा बिक्री वितरण भइरहेको पाइएको छ । ८ ब्राण्डका औषधिहरू न्युन गुणस्तर पाएपछि औषधि व्यवस्था विभागले बिक्री वितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा तोकेको...

Read More
एसईई जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी

एसईई जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी

  १२ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, १२ फागुन । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी थालेको छ । शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक...

Read More
प्रधानमन्त्रीद्वारा कञ्चनपुरमा दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास

प्रधानमन्त्रीद्वारा कञ्चनपुरमा दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास

  १० फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरस्थित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने...

Read More