काठमाडौंमा असोज ४ देखि यी स्थानबाट भेरोसेलको दोस्रो डोज लगाइने

काठमाडौंमा असोज ४ देखि यी स्थानबाट भेरोसेलको दोस्रो डोज लगाइने

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं जिल्लामा असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्‍म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ । निर्देशनालय अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ ।...

Read More
ट्राफिक प्रहरीद्वारा हराएका २४ वटा मोटरसाईकल फेला पारी धनिलाई जिम्मा

ट्राफिक प्रहरीद्वारा हराएका २४ वटा मोटरसाईकल फेला पारी धनिलाई जिम्मा

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानहरुबाट हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका छन । मोटरसाईकल हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी जनक...

Read More
खाद्य व्यवस्थाले यो वर्ष दसैंमा दुई हजार खसीबोका ल्याउने

खाद्य व्यवस्थाले यो वर्ष दसैंमा दुई हजार खसीबोका ल्याउने

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँका लागि कम्तीमा दुई हजार खसीबोका ल्याउने भएको छ । दसैँको बेलामा बजारमा हुन सक्ने महँगी नियन्त्रण गर्न खाद्यले यस वर्ष पनि खसीबोका ल्याउन लागेको हो । कम्पनीका प्रमुख कार्यकारी...

Read More
सुनको मूल्य १४ सय घट्यो, तोलाको ९८ हजार १ सयमा कारोबार

सुनको मूल्य १४ सय घट्यो, तोलाको ९८ हजार १ सयमा कारोबार

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । आज सुनको मूल्य तोलामा १४ सय रूपैयाँको गिरावट आएको छ । हिजो पनि सुनको भाउ प्रतितोला ७ सय घटेको थियो । आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय निर्धारण गरिएको छ । हिजो ९० हजार ५ सय...

Read More
एकीकृत समाजवादी) को पार्टी कार्यालयको भाडा मासिक तीन लाख

एकीकृत समाजवादी) को पार्टी कार्यालयको भाडा मासिक तीन लाख

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्‍घाटन गरिएको छ। अध्यक्ष माधवकुमार नेपाल शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा उनले पार्टीको कार्यालयको उद्‌घाटन गरेका हुन्। पार्टी कार्यालय सञ्चालनमा आएको अवसरमा अध्यक्ष नेपालले जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने पनि बताए।...

Read More
गुण एयरलाइन्सले नियमित उडान सुरु गर्यो

गुण एयरलाइन्सले नियमित उडान सुरु गर्यो

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ । आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ । सुरुवाती उडान काठमाडौंबाट पोखरा,...

Read More
त्रिवि मातहतका क्याम्पसले भौतिक उपस्थितिमा कक्षा संचालन गर्ने

त्रिवि मातहतका क्याम्पसले भौतिक उपस्थितिमा कक्षा संचालन गर्ने

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । विभुवन विश्वविद्यालयले मतहतका सबै क्यापस, विभाग र विद्यालयलाई आजदेखि सकेसम्म भौतिक उपस्थितिमा नियमित कक्षा सञ्चालन गर्न सूचना जारी गरेको छ । विश्वविद्यालयले स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शिक्षक, विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न भनेको...

Read More
सत्तारुढ गठबन्धनमा मन्त्रालय भागवण्डामा अझै सहमति जुटेन

सत्तारुढ गठबन्धनमा मन्त्रालय भागवण्डामा अझै सहमति जुटेन

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । संघीय सरकारको मन्त्रिपरिषद्लाई पूर्णता दिने जिम्मा कार्यदललाई दिइएको छ । सत्तारुढ गठबन्धनका शीर्ष तहका नेताहरूले मन्त्रालय भागवण्डाबारे सहमति खोज्ने जिम्मा कार्यदललाई दिएका हुन् । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ८ साउनमा गठन भएको...

Read More
आजदेखि दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालन

आजदेखि दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालन

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले आजदेखि देशका विभिन्न स्थानमा दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो । सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ...

Read More
रासायनिक मलको अभाव, इन्डोनेसियाबाट मल खरिद प्रक्रिया अघि बढाइयो

रासायनिक मलको अभाव, इन्डोनेसियाबाट मल खरिद प्रक्रिया अघि बढाइयो

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । किसानले धान लगायत अन्य बालीमा रासायनिक मल प्रयोग गर्न नपाएको गुनासो बडेसँगै कृषि सामाग्री कम्पनीले १५ दिन भित्र मल नेपालमा भित्र्याउने तयारी थालेको छ । इन्डोनेसियाबाट मल खरिद प्रक्रिया अघि बढेकाले असोज १५ गतेसम्ममा युरियामल नेपाल आइपुग्ने कृषि...

Read More
चीनका एक अर्ब बढी मानिसले कोरोनाको पूर्ण खोप लगाए

चीनका एक अर्ब बढी मानिसले कोरोनाको पूर्ण खोप लगाए

  ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । चीनमा एक अर्ब बढी मानिसहरूले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । नेसनल हेल्थ कमिटीले एक अर्ब बढी मानिसहरूले पूर्ण खोप लगाएको जानकारी दिएको हो । हालसम्म चीनमा साढे ९५ हजार कोरोना संक्रमति भएका र त्यसमध्ये साढे ४...

Read More
विशेष महाधिवेशनमा सरकारले हस्तक्षेप गर्यो : रेडक्रस

विशेष महाधिवेशनमा सरकारले हस्तक्षेप गर्यो : रेडक्रस

  ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिले संस्थामा सरकारले हस्तक्षेप गरेको भन्दै विरोध जनाएको छ । रेडक्रसले आयोजना गरेको विशेष महाधिवेशन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिएको भन्दै तदर्थ समितिले विरोध जनाएको हो । समितिले बिहीबार पत्रकार सम्मेलन गरी...

Read More