भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

  ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका थिए भने बिहीबार सार्वजनिक गरिएको विवरणमा ३० हजारभन्दा बढी सङ्क्रमित भएको उल्लेख छ...

Read More
सेयर बजार निरन्तर ओरालो, परिसूचक ७६ अंकले घट्यो

सेयर बजार निरन्तर ओरालो, परिसूचक ७६ अंकले घट्यो

  ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सेयर बजारमा ओरालो लाग्‍ने क्रमले बिहीबार निरन्तरता पाएको छ । नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३८ बिन्दुमा पुगेको हो । जलविद्युत्‌ र फाइनान्स समूहको परिसूचक ४ प्रतिशतभन्दा बढी दरले घटेको छ । सेयर बजारमा ठूलो हिस्सा ओगट्ने बैंकिङ...

Read More
सुनको मूल्य ७ सय घट्यो

सुनको मूल्य ७ सय घट्यो

  ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बिहीबार सुनको कारोबार मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सु्न बिहीबार फेरि ७ सयले...

Read More
तरलता व्यवस्थापन गर्न २० अर्ब बराबरको रिपो जारी

तरलता व्यवस्थापन गर्न २० अर्ब बराबरको रिपो जारी

  ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको २ हप्ते रिपो जारी गर्ने भएको छ । बैकिङ प्रणालीमा तरलता कम भएपछि अस्थिर बनेको अन्तरबैंक ब्याजदरलाई नियन्त्रण गर्न राष्ट्र बैंकले रिपो जारी गर्ने भएको हो। आज ९बिहीबार० जारी हुने रिपो...

Read More
सत्याग्रहका लागि डा. गोविन्द केसी अमेरिका जाँदै

सत्याग्रहका लागि डा. गोविन्द केसी अमेरिका जाँदै

  ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि लडिरहेका डा गोविन्द केसी आज अमेरिका प्रस्थान गर्दैछन्। सत्याग्रही डा. केसी ‘दुई दिने सामूहिक सत्याग्रह’को अवधारणा लिएर अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेका हुन्। विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका...

Read More
स्रोत नखुलेको साढे ३८ लाखसहित वीरगञ्जमा २ जना पक्राउ

स्रोत नखुलेको साढे ३८ लाखसहित वीरगञ्जमा २ जना पक्राउ

  ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

वीरगञ्ज । वीरगञ्ज माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छापा मारेको छ। वीरगञ्ज–६ माइस्थान चोक अगाडि कन्हैयाप्रसाद सोनारले घरमा संचालन भएको सुन पसलमा प्रहरीले छापा मारेको हो । अवैध वित्तीय (हुण्डी) कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको...

Read More
बंगलादेशबाट आएका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर बुझायो अध्यागमनलाई

बंगलादेशबाट आएका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर बुझायो अध्यागमनलाई

  ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बंगलादेशबाट स्थलमार्ग हुँदै काठमाडौं आइपुगेका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले अध्यागमन विभागलाई बुझाएको छ। केही दिनअघि काठमाडौं आइपुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सोमबार विभागलाई बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। अध्यागमन विभागका महानिर्देशक...

Read More
सङ्घीय सरकारी खर्च रोकियो

सङ्घीय सरकारी खर्च रोकियो

  ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसदबाट समयमा पारित नभएपछि देशमा बजेटविहीनताको अवस्था आएको छ । प्रतिनिधि सभामा प्रस्तुत सो विधेयकका प्रतिस्थान विधेयक बुधबारसम्म पारित हुनुपर्ने थियो । तर त्यसो नहुदा नेपालको बजेटको इतिहासमा यस्तो अवस्था पहिलो...

Read More
बुधबार पनि सेयर बजारमा पहिरो

बुधबार पनि सेयर बजारमा पहिरो

  ३० भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । बुधबार सेयर बजारमा ४० अंकको पहिरो गएको छ। यस दिन ४०.२६ अंकले घटेर परिसूचक २८८९ विन्दुमा झरेको छ। कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ। यस दिन सबै समूहहरु घटेका छन्। बैंकिङ २०, विकास बैंक ११६, फाइनान्स...

Read More
जीडब्लूएमको ह्याभल जोलियन नेपालमा, यस्ता छन् विशेषता ?

जीडब्लूएमको ह्याभल जोलियन नेपालमा, यस्ता छन् विशेषता ?

  ३० भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । जीडब्लूएम नेपालले आकर्षक फिचरहरूसहितको टप भेरिएन्टमा ह्याभल जोलियन कार नेपाल ल्याउने भएको छ । ६० वटा देशहरूमा ६५ लाख भन्दा धेरै बिक्री भइसकेको ह्याभल विगत ११ वर्ष देखि चीनमा एसयूभी बिक्री गर्ने ब्राण्ड हो । आधुनिक र कलात्मक...

Read More
विश्व बैंकले नेपाललाई ५ अर्ब ८७ करोड सहायत उपलब्ध गराउने

विश्व बैंकले नेपाललाई ५ अर्ब ८७ करोड सहायत उपलब्ध गराउने

  ३० भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि ५ अर्ब ८७ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि वैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई...

Read More
बालुवाटरमा ‘बालुवाटर अर्गानीक सप’ सञ्चालनमा

बालुवाटरमा ‘बालुवाटर अर्गानीक सप’ सञ्चालनमा

  ३० भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । काठमाडौको बालुवाटरमा ‘बालुबाटार अर्गानीक सप’ सञ्चालनमा ल्याइएको छ। ‘सके सधैं अर्गानीक खाऔं, नसके हप्ताको एकदिन मात्र पनि अर्गानीक खाऔं’ भन्ने नारा सहित बालुवाटरस्थित चिनियाँ दुतावास नजिकै पसल सञ्चालनमा ल्याइएको हो । पसलमा अर्गानीक कालो चामल, मार्सी चालम, फलफूल,...

Read More