सुनको मूल्य १४ सय घट्यो, तोलाको ९८ हजार १ सयमा कारोबार

सुनको मूल्य १४ सय घट्यो, तोलाको ९८ हजार १ सयमा कारोबार

काठमाडौं । आज सुनको मूल्य तोलामा १४ सय रूपैयाँको गिरावट आएको छ । हिजो पनि सुनको भाउ प्रतितोला ७ सय घटेको थियो ।

आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय निर्धारण गरिएको छ । हिजो ९० हजार ५ सय थियो । तेजावी सुन प्रतितोला ८८ हजार ६५० मा कारोबार भइरहेको छ ।

यसैगरी चाँदी ३० रूपैयाँले घट्दै प्रतितोला १ हजार १७० रूपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति:     १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar