बैंकिङ कसुर मुद्दाका फरार एक पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एक पक्राउ

  २५ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालकिा-१० घर भइ गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीका ४२ वर्षीय उमेश लामा रहेका छन् ।उच्च अदालत पाटनको २०७७ फागुन ११ गते र २०७८ वैशाख...

Read More
नौ करोड बराबरको लागुऔषध बरामद

नौ करोड बराबरको लागुऔषध बरामद

  १३ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । प्रहरीले नौ करोड बराबरको लागुऔषध कोकिनसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । दुई किलो ९६६ ग्राम कोकिनसहित उनीहरुलाई प्रक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । प्रहरीले दिएको जानकारीअनुसार भदौ ३ गते...

Read More
स्रोत नखुलेको ६ लाख बरामद, हुन्डीको भएको शंका

स्रोत नखुलेको ६ लाख बरामद, हुन्डीको भएको शंका

  १२ भाद्र २०७८, शनिबार  |    Himali Khabar

वीरगंज। रक्सौलबाट मोटरसाइकलमा वीरगंज आइरहेका एक जनालाई प्रहरीले हुन्डी कारोबारी भएको शंकामा पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज १ छपकैयाका स्वामीनाथ साह तेली छन्। प्रहरी चौकी इनर्वाले गरेको चेकजाँचमा उनको साथबाट नगद ६ लाख रुपैयाँ बरामद भएको थियो। गोजीमा बोकेका...

Read More
बयान दिन रौतहटका एसपी शाह प्रहरी हेडक्वाटर बोलाइए

बयान दिन रौतहटका एसपी शाह प्रहरी हेडक्वाटर बोलाइए

  १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । लागुऔषध मुद्दामा पत्रकार फसाएको आरोप लागेपछि रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाह बयानका लागि काठमाडौं झिकाइएका छन्।बुधबार प्रहरी प्रधान कार्यालयले शाहलाई बयानका लागि काठमाडौं बोलाएको हो। प्रधान कार्यालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले काम सुरू गरेकै दिन शाहलाई...

Read More
स्रोत नखुलेको ८५ लाख ५६ हजारसहित ३ जना पक्राउ

स्रोत नखुलेको ८५ लाख ५६ हजारसहित ३ जना पक्राउ

  ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं। खिचापोखरीबाट प्रहरीले ३१ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको थियो। त्यति धेरै नगदको स्रोत उनले खुलाउन सकेनन्। अनुसन्धानका क्रममा प्रहरीले अरू दुई जनालाई पक्राउ गर्नुका साथै थप नगद ५४ लाख ५६ हजार बरामद गरेको छ। स्रोत नखुलेको ८५ लाख...

Read More
म्याद नाघेका खाद्य सामग्रीमा नयाँ लेबलिङ गर्ने स्थानमा प्रहरीको छापा

म्याद नाघेका खाद्य सामग्रीमा नयाँ लेबलिङ गर्ने स्थानमा प्रहरीको छापा

  ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । म्याद नाघेको खाद्य सामग्रीमा नयाँ लेबलिङ गर्ने स्थानमा वाणिज्य विभाग र प्रहरीले छापा हानेको छ । विभाग र अपराध अनुसन्धान कार्यालयको टोलीले बालाजुस्थित नेपाल एक्सपोर्ट स्टोरमा छापा मारेको हो । प्रहरीका अनुसार स्टोरमा पास्ता र कुकिजमा नयाँ लेबलिङ...

Read More
लागूऔषध राखेर पत्रकार फसाइएको प्रकरणमा एसपी शाहविरुद्ध पनि छानबिन हुने

लागूऔषध राखेर पत्रकार फसाइएको प्रकरणमा एसपी शाहविरुद्ध पनि छानबिन हुने

  ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । रौतहटमा निर्दोष व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरेको घटनामा जिल्ला प्रहरी प्रमुखमाथि पनि छानबिन हुने भएको छ । जिल्ला प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहले अर्का पत्रकार सञ्जय शहनीसँग गरेको टेलिफोन संवाद बाहिरिएसँगै प्रहरी प्रधान कार्यालय, नक्सालले एसपीविरुद्ध छानबिन...

Read More
बजारमा नक्कली नोटको कारोबार बढ्याे, पछिल्लो पाँच वर्षमा तीन करोड ३१ लाख नक्कली नोट बरामद

बजारमा नक्कली नोटको कारोबार बढ्याे, पछिल्लो पाँच वर्षमा तीन करोड ३१ लाख नक्कली नोट बरामद

  ७ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा ४० लाख ५९ हजार छ सय रुपैयाँ नक्कली नोट बरामद भएको थियो ।नेपालमा विशेष गरेर एक हजार, पाँच सय र एक सय रुपियाँ दरका नक्कली नोटहरू बजारमा आउने गरेको नेपाल प्रहरीको रेकर्डमा छ ।...

Read More
मेलम्ची खानेपानी आयोजनाको १०  प्राडोसहित २७ वटा गाडी गायव

मेलम्ची खानेपानी आयोजनाको १० प्राडोसहित २७ वटा गाडी गायव

  ५ भाद्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका १० प्राडोसहित २७ वटा गाडी हराएका छन् । महालेखा परीक्षकको ५८औं वाषिर्क प्रतिवेदन अनुसार मेलम्ची खानेपानी आयोजनाले बैंक ग्यारेन्टी सुविधा उपयोग गरी कुल ३९ थान गाडी आयात गरेको थियो । हेडवर्क्स तथा सुरुङ निर्माणको जिम्मा...

Read More
प्रहरी पेट्रोल पम्पमा भ्रष्टाचार, एक करोड बढी बिगोसहित असईविरुद्ध मुद्दा दर्ता

प्रहरी पेट्रोल पम्पमा भ्रष्टाचार, एक करोड बढी बिगोसहित असईविरुद्ध मुद्दा दर्ता

  ३२ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल प्रहरीको नक्सालस्थित पेट्रोल पम्पमा हिनामिना भएको ठहरसहित त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायरभएको छ । प्रहरी कल्याण कोषद्वारा संचालित सो पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीविरूद्ध एक करोड तीन लाख ९७...

Read More
कोरोनाले अन्योलमा जनगणना, जिल्लामा भाडामा लिएका कार्यालयहरुको पनि समय सकियो

कोरोनाले अन्योलमा जनगणना, जिल्लामा भाडामा लिएका कार्यालयहरुको पनि समय सकियो

  २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । कोरोनाको कारण रोकिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण थप अन्योलमा परेको छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो...

Read More
नेपाल प्रहरीमा प्रश्नपत्र बाहिरिएको प्रकरण : तीन जना प्रहरीलाई बर्खास्त र ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

नेपाल प्रहरीमा प्रश्नपत्र बाहिरिएको प्रकरण : तीन जना प्रहरीलाई बर्खास्त र ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

  २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल प्रहरीको युएन मिसन परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा गठित छानबिन समितिले तीन जना प्रहरीलाई बर्खास्त गर्न सिफारिस गरेकोबर्खास्तमा परेका प्रहरी कर्मचारीमा प्रहरी नायब निरीक्षक जनक थापा, प्रहरी हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बम छन्। थापा परीक्षा...

Read More