काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । सोमबार उनीसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुन्धाराबाट पक्राउ गरेको हो । तामाङसहितका पक्राउ परेकाहरूलाई करोडौं ठगीको आरोप छ । केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप...
Read Moreपोखरा । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकसाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले...
Read Moreकाठमाडौं । नेपाली उद्योगको आय वृद्धिदर ८ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसङ्घले प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर शुक्रबार सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक...
Read Moreकाठमाडौं । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान...
Read Moreकाठमाडौं । इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने गरेको पाइएको छ । डिभी परेर अमेरिका जान लाग्दा उनीहरूको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक...
Read Moreकाठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट स्रोत नखुलेको ९५ लाख बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक...
Read Moreकाठमाडौं । मुलुककाे शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा पुगेको छ ।नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को साउन महिनाको तथ्यांकअनुसार मुलुकबाट बाहिरिने रकम थप बढेको छ भने भित्रने रकम घटेको छ । बढ्दो आयात र...
Read Moreकाठमाडौं । कम्प्युटर सफ्टवेयरमार्फत् गणितीय सूत्रको प्रयोग गरी इन्टरनेटमार्फत् गर्ने पैसाको कारोबार (बिटक्वाइन) मुद्दामा ५ जना दोषी ठहर भएका छन् भने ५ जनाले सफाइ पाएका छन्। सिन्धुली मरिन गाउँपालिका कल्पवृक्ष–४ घर भएका ३४ वर्षीय ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीको मालारानी गाउँपालिका खन–७...
Read Moreकाठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले यसअघि गरेको चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण संसोधन गरेको छ। यसअघि बैंकले नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतले हुने प्रक्षेपण गरेको थियो। तर आज सार्वजनिक गरेको इकोनोमिक आउटलुक २०२१ मार्फत् प्रक्षेपण गर्दै...
Read Moreकाठमाडौं । बंगलादेशबाट स्थलमार्ग हुँदै काठमाडौं आइपुगेका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले अध्यागमन विभागलाई बुझाएको छ। केही दिनअघि काठमाडौं आइपुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सोमबार विभागलाई बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। अध्यागमन विभागका महानिर्देशक...
Read Moreकाठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ गरेको छ। सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्याग चेक गर्दा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहनासहित पक्राउ गरेको हो। आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका...
Read Moreकाठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पछिल्लो समय फोरजीका प्रयोगकर्ताको सङ्ख्या बढेको छ । नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीले फोरजी सेवा सञ्चालन गर्दै आएका छन्। टेलिकमको ४७ लाख ४४ हजार प्रयोगकर्ता छन्। गत...
Read More