पोखरामा तीन नाबालकसँग यौनजन्य गतिविधि गर्ने विदेशी नागरिक रंगेहात पक्राउ

पोखरामा तीन नाबालकसँग यौनजन्य गतिविधि गर्ने विदेशी नागरिक रंगेहात पक्राउ

  ८ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले...

Read More
सिभिल सहकारीमा ठगी : ११ सयभन्दा बढी उजुरी, ४ अर्बभन्दा बढीको बिगो दाबी

सिभिल सहकारीमा ठगी : ११ सयभन्दा बढी उजुरी, ४ अर्बभन्दा बढीको बिगो दाबी

  ६ कार्तिक २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङविरुद्ध ११ सयभन्दा बढी उजुरी प्रहरीमा दर्ता भएको छ । उनी यति बेला प्रहरी हिरासतमा छन् । यस ठगी प्रकरणमा उनीमाथि साढे ४ अर्बभन्दा बढीको बिगो दाबी पुगेको छ...

Read More
प्रहरी अस्पतालमा अनियमितता गरेको आरोपमा एआइजी सिंहमाथि अनुसन्धान सुरु

प्रहरी अस्पतालमा अनियमितता गरेको आरोपमा एआइजी सिंहमाथि अनुसन्धान सुरु

  ६ कार्तिक २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा आर्थिक अनियमितता भएको आशंकामा एआईजी डा. आशा सिंहमाथि अनुसन्धान अघि बढाएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सिंहमाथि अनुसन्धान गर्न मानवस्रोत तथा प्रशासन विभागका एआईजी विश्वराज पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन...

Read More
इच्छाराज थामाङले ठगेको भन्दै प्रहरीमा दैनिक ४० देखि ५० उजुरी

इच्छाराज थामाङले ठगेको भन्दै प्रहरीमा दैनिक ४० देखि ५० उजुरी

  ३ कार्तिक २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङविरुद्ध प्रहरीमा उजुरी आउने क्रमम बढेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा दैनिक ४० देखि ५० जनाले आफू ठगिएको भन्दै उजुरी लिएर जाने गरेका छन्। दशैं सकिएपछि उजुरीको सङ्ख्या अझै बढ्नसक्ने प्रहरीको अनुमान...

Read More
नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

  २१ आश्विन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्षमा नेपाल सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने विश्व बैंकको प्रक्षेपण छ। विश्व बैंकले नेपार सरकारको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो। बैंकले बिहीबार सार्वजनिक गरेको ‘साउथ एशिया इकोनोमी फोकस’ प्रतिवेदनअनुसार चालू आर्थिक...

Read More
इच्छाराजसहित १२ जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

इच्छाराजसहित १२ जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

  २० आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं। ठगी आरोपमा पक्राउ परेका सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जनामाथि अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तामाङ, सिभिल सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई ठगी आरोपमा...

Read More
करोडौं ठगीको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

करोडौं ठगीको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

  १९ आश्विन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । सोमबार उनीसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुन्धाराबाट पक्राउ गरेको हो । तामाङसहितका पक्राउ परेकाहरूलाई करोडौं ठगीको आरोप छ । केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप...

Read More
पूर्वयुवराज पारस शाहको निवासमा चोरी

पूर्वयुवराज पारस शाहको निवासमा चोरी

  १८ आश्विन २०७८, सोमबार  |    Himali Khabar

पोखरा । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकसाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले...

Read More
नेपाली उद्योगको आय वृद्धिदर ८ प्रतिशत

नेपाली उद्योगको आय वृद्धिदर ८ प्रतिशत

  १६ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाली उद्योगको आय वृद्धिदर ८ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसङ्घले प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर शुक्रबार सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक...

Read More
म्याद गुज्रेका सामान बेच्ने ६ जना व्यापारीमाथि कारबाही

म्याद गुज्रेका सामान बेच्ने ६ जना व्यापारीमाथि कारबाही

  १५ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान...

Read More
भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस

  १४ आश्विन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने गरेको पाइएको छ । डिभी परेर अमेरिका जान लाग्दा उनीहरूको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक...

Read More
नागढुङ्गाबाट ९५ लाख नगद बरामद

नागढुङ्गाबाट ९५ लाख नगद बरामद

  ९ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट स्रोत नखुलेको ९५ लाख बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक...

Read More