इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

  १७ मंसिर २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङविरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले तामाङविरुद्ध ५ अर्ब ६७ करोड रुपैयाँ विगो माग दावी गर्दै मुद्दा दायर गरेको हो । सिभिल वचत तथा ऋण सहकारी संस्थामा...

Read More
मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय

मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय

  १३ मंसिर २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय मोटरसाइकल तथा स्कुटरको चोरी बढेको छ । मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै खोजी कार्यलाई समेत तीव्रता दिएको छ । महाशाखाका...

Read More
इच्छाराज तामाङलाई ८ वर्ष कैद र ५ अर्ब बिगो जरिवाना

इच्छाराज तामाङलाई ८ वर्ष कैद र ५ अर्ब बिगो जरिवाना

  १० मंसिर २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । संगठित अपराध र ठगी मुद्धामा मुछिएका सिभिल ग्रुपमाम अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान पूरा गरेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ। प्रहरीले बिहीबार बुझाएको प्रतिवेदनमा ८ वर्ष कैद र बिगो...

Read More
गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पूर्जा बनाएर १९ करोड ऋण लिएको भेटियो

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पूर्जा बनाएर १९ करोड ऋण लिएको भेटियो

  २४ कार्तिक २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । गायक यागेश्वर अमात्यको जग्गाको नक्कली धनी पूर्जा बनाएर ऋण प्रवाह भएको भेटिएको छ । अमात्यको बारामा रहेको १२ विगाहा जग्गा धितो राखेर कुमारी बैंकको बारा शाखाबाट १९ करोड रुपैयाँ ऋण प्रवाह भएको पाइएको हो । यसबारे जानकारी पाएपछि...

Read More
२ अर्ब ३६ करोड राजस्व छली गरेको आराेपमा १७ फर्मविरुद्ध मुद्दा दायर

२ अर्ब ३६ करोड राजस्व छली गरेको आराेपमा १७ फर्मविरुद्ध मुद्दा दायर

  १८ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। राजस्व अनुसन्धान विभागले १ अर्ब ३६ करोड ४५ लाख विगो असुल उपर गरी जरिवाना र कैद सजाय माग गर्दै राजस्व छली गर्ने २ कम्पनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ। विभागले झुट्टा तथा नकक्ली मूल्य अधिवृद्धि विजक प्रयोग...

Read More
तास खेलिरहेको अवस्थामा सूर्यगढी ५ का वडाअध्यक्ष सहित ९ जना पक्राउ

तास खेलिरहेको अवस्थामा सूर्यगढी ५ का वडाअध्यक्ष सहित ९ जना पक्राउ

  १२ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar

नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी...

Read More
बैंकिङ कसूरको आरोपमा एकजना काभ्रेबाट पक्राउ

बैंकिङ कसूरको आरोपमा एकजना काभ्रेबाट पक्राउ

  १० कार्तिक २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूरको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुलु गाउँपालिका- ८ का ३१ वर्षीय सुमन खरेल रहेका छन् । खरेलले आफू कार्यरत बैंक सिन्धु विकास बैंक, दोलालघाट शाखाले दैनिक रुपमा...

Read More
पोखरामा तीन नाबालकसँग यौनजन्य गतिविधि गर्ने विदेशी नागरिक रंगेहात पक्राउ

पोखरामा तीन नाबालकसँग यौनजन्य गतिविधि गर्ने विदेशी नागरिक रंगेहात पक्राउ

  ८ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले...

Read More
सिभिल सहकारीमा ठगी : ११ सयभन्दा बढी उजुरी, ४ अर्बभन्दा बढीको बिगो दाबी

सिभिल सहकारीमा ठगी : ११ सयभन्दा बढी उजुरी, ४ अर्बभन्दा बढीको बिगो दाबी

  ६ कार्तिक २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङविरुद्ध ११ सयभन्दा बढी उजुरी प्रहरीमा दर्ता भएको छ । उनी यति बेला प्रहरी हिरासतमा छन् । यस ठगी प्रकरणमा उनीमाथि साढे ४ अर्बभन्दा बढीको बिगो दाबी पुगेको छ...

Read More
प्रहरी अस्पतालमा अनियमितता गरेको आरोपमा एआइजी सिंहमाथि अनुसन्धान सुरु

प्रहरी अस्पतालमा अनियमितता गरेको आरोपमा एआइजी सिंहमाथि अनुसन्धान सुरु

  ६ कार्तिक २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा आर्थिक अनियमितता भएको आशंकामा एआईजी डा. आशा सिंहमाथि अनुसन्धान अघि बढाएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सिंहमाथि अनुसन्धान गर्न मानवस्रोत तथा प्रशासन विभागका एआईजी विश्वराज पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन...

Read More
इच्छाराज थामाङले ठगेको भन्दै प्रहरीमा दैनिक ४० देखि ५० उजुरी

इच्छाराज थामाङले ठगेको भन्दै प्रहरीमा दैनिक ४० देखि ५० उजुरी

  ३ कार्तिक २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङविरुद्ध प्रहरीमा उजुरी आउने क्रमम बढेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा दैनिक ४० देखि ५० जनाले आफू ठगिएको भन्दै उजुरी लिएर जाने गरेका छन्। दशैं सकिएपछि उजुरीको सङ्ख्या अझै बढ्नसक्ने प्रहरीको अनुमान...

Read More
नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

  २१ आश्विन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्षमा नेपाल सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने विश्व बैंकको प्रक्षेपण छ। विश्व बैंकले नेपार सरकारको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो। बैंकले बिहीबार सार्वजनिक गरेको ‘साउथ एशिया इकोनोमी फोकस’ प्रतिवेदनअनुसार चालू आर्थिक...

Read More