कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

  १० जेष्ठ २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीप बहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। बस्नेतले २ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज...

Read More
प्रहरीका पाँच डिआइजी एआइजी बढुवाका लागि सिफारिस

प्रहरीका पाँच डिआइजी एआइजी बढुवाका लागि सिफारिस

  ९ जेष्ठ २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजी उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआइजीमा...

Read More
घुससहित पक्राउ परेका देवाही गोनाहीका मेयर धरौटीमा रिहा

घुससहित पक्राउ परेका देवाही गोनाहीका मेयर धरौटीमा रिहा

  ८ चैत्र २०७८, मंगलवार  |    Himali Khabar

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख (मेयर) धर्मेन्द्र प्रसाद पटेल आफ्ना सहयोगीसहित २३ औँ दिन धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौँको विशेष अदालतमा सोमबार ४ लाख रुपैयाँ धरौटी बुझाएर मेयर पटेल र उनका सहयोगी अशोक...

Read More
एआईजीमा धानुक, पन्त र सिंहको नाम सिफारिस

एआईजीमा धानुक, पन्त र सिंहको नाम सिफारिस

  १ चैत्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरु रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालय...

Read More
९० लाखको भन्सार छलीको सामानसहित ट्रक र कन्टेनर प्रहरी नियन्त्रणमा

९० लाखको भन्सार छलीको सामानसहित ट्रक र कन्टेनर प्रहरी नियन्त्रणमा

  २४ फाल्गुन २०७८, मंगलवार  |    Himali Khabar

पर्सा । भन्सार छली गरि भारतबाट ल्याइएको ट्रक र कन्टेनरसहित प्रहरीले दुई जना चालकलाई नियन्त्रणमा लिएको छ।पर्सा प्रहरीले करिब ९० लाख रुपैयाँ बराबरको सामान बोकेका ट्रक र कन्टेनरलाई आइतबार र सोमबार नियन्त्रणमा लिएको हो। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार...

Read More
एमालेका सांसद मोहन बानियाँ पक्राउ

एमालेका सांसद मोहन बानियाँ पक्राउ

  १६ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । प्रहरीले एमालेका सांसद मोहन बानियाँलाई पक्राउ गरेको छ । जबर्जस्ती करणीको आरोप लागेका बानियाँलाई सोमबार साँझ नेपालगञ्ज विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । मुगुका सांसद बानियाविरुद्ध जुम्लाकी एक महिलाले जबर्जस्ती करणी गरेको भन्दै बाँके प्रहरीमा जाहेरी दिएकी थिइन्...

Read More
ग्रिनलाइनका सञ्चालक अग्रवाल पक्राउ

ग्रिनलाइनका सञ्चालक अग्रवाल पक्राउ

  ९ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन्। काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको हो। उपत्यकाको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री सेन्टर सञ्चाल गरिरहेका अग्रवाललाई महानगरीय प्रहरी परिसरकाठमाडौंको टोलीले अग्रवाललाई नियन्त्रणमा लिएको हो। अग्रवाललाई केही दिन अघि बैकिङ कसुरको...

Read More
प्रहरीमा एआईजीको तीन दरबन्दी थप्ने निर्णय

प्रहरीमा एआईजीको तीन दरबन्दी थप्ने निर्णय

  ५ फाल्गुन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन वटा विशिष्ट श्रेणीको दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।थप भएको दरबन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग...

Read More
व्यवसायी रायमाझीको हत्या गर्न भारतीय सुटरलाई सुपारी दिने बाग्मती नगरपालिकाका लेखापाल पोख्रेल फरार

व्यवसायी रायमाझीको हत्या गर्न भारतीय सुटरलाई सुपारी दिने बाग्मती नगरपालिकाका लेखापाल पोख्रेल फरार

  १५ माघ २०७८, शनिबार  |    Himali Khabar

हरिवन । सर्लाहीका व्यवसायी अर्जुन रायमाझीलाई गोली हान्न सुपारी दिएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि बाग्मती नगरपालिकाका लेखापाल फरार भएका छन् । बगमती नगरपालिकामा कार्यरत लेखापाल ५० वर्षीय विश्वराज पोखरेलको योजनामा भारतीय सुटरहरूलाई गोली हान्न सुपारी दिएको दाबी गरेर रायमाझीले...

Read More
नेपाल विश्वको भ्रष्टाचार मुलुकको सुचीमा ११७ औं स्थानमा

नेपाल विश्वको भ्रष्टाचार मुलुकको सुचीमा ११७ औं स्थानमा

  १२ माघ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल विश्वका भ्रष्ट मुलुकको ११७ औं नम्बरमा दर्ज भएको छ । संसारभरका देशमा भ्रष्टाचारको अवस्था निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले आफ्नो वार्षिक रिपोर्टको निष्कर्ष सार्वजनिक गर्दै नेपाललाई भष्टाचार हुने मुलुकको ११७ औं स्थानमा राखेको हो...

Read More
चोरीका आरोपीलाई मुद्दा नचलाइ छाडेको अभियोगमा इन्स्पेक्टरलाई जिम्मेवारीबाट हटाईयो

चोरीका आरोपीलाई मुद्दा नचलाइ छाडेको अभियोगमा इन्स्पेक्टरलाई जिम्मेवारीबाट हटाईयो

  १० माघ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। महानगरीय अपराध अनुसन्धान महाशाखाअन्तर्गत रहेर प्रहरी परिसर, ललितपुरमा कार्यरत प्रहरी निरीक्षक सानुकान्छा रम्तेल जिम्मेवारीबाट हटाइएको छ । ्चोरीको घटनामा आरोपीलाई मुद्दा नचलाइ छाडेको अभियोगमा छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाइएको महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । प्रहरीका अनुसार ललितपुरको...

Read More
१ किलो सुनसहित ५ जना बंगलादेशी नागरिक पक्राउ

१ किलो सुनसहित ५ जना बंगलादेशी नागरिक पक्राउ

  २९ मंसिर २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुनसहित ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । हिमालयन एयरलाइन्सको उडानबाट दुबईबाट काठमाडौँ आइ बङ्गलादेश जान लागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा तौहिदुल तनविर, एमडि युनुस अलि, सोभान...

Read More