आर्थिक संकटका कारण श्रीलंकामा औषधी अभाव

आर्थिक संकटका कारण श्रीलंकामा औषधी अभाव

  २ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं । श्रीलंकामा चरम आर्थिक संकटका कारण औषधी अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अधिकारीहरूले विरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधीको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेका हुन्। सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरुको भनाइ छ।...

Read More
श्रीलंकामा सबै मन्त्रीले दिए राजीनामा

श्रीलंकामा सबै मन्त्रीले दिए राजीनामा

  २१ चैत्र २०७८, सोमबार  |    Himali Khabar

कोलम्बो । श्रीलंकामा संकटकालका बीच सबै मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक संकटको सामना गर्न नसकेको भन्दै विरोध चर्किएपछि २६ जना मन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा दिने मन्त्रीहरुमा प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा नमल राजापाक्षेसमेत रहेको बीबीसीले जनाएको छ । उनले...

Read More
आर्थिक संकट भयावह भएपछि श्रीलंकामा देशव्यापी कर्फ्यू

आर्थिक संकट भयावह भएपछि श्रीलंकामा देशव्यापी कर्फ्यू

  २० चैत्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो । राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी...

Read More
आर्थिक संकटको प्रभाव : श्रीलंकामा आपतकाल घोषणा

आर्थिक संकटको प्रभाव : श्रीलंकामा आपतकाल घोषणा

  १९ चैत्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो । आपतकालसँगै सुरक्षा फौजलाई असिमित शक्ति प्रदान गरिएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धहरूलाई बिनाकुनै मुद्दा चलाउन र...

Read More
४० वर्षभन्दा कम उमेरका डलर अर्बपति ८७ पुगे

४० वर्षभन्दा कम उमेरका डलर अर्बपति ८७ पुगे

  १७ चैत्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । विश्वमा ४० वर्षभन्दा कम उमेरका डलर अर्बपतिको संख्या ८७ छ । जसले आफ्नै बलबुतामा यो पैसा कमाएका हुन् । पछिल्लो एक वर्षमा मात्रै ४० वर्षभन्दा कम उमेरका डलर अर्बपतिको संख्या ८ ले बढेको छ । साथै, पछिल्लो ५...

Read More
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आइतबार बृहत अन्तक्रिया गर्दै

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आइतबार बृहत अन्तक्रिया गर्दै

  ५ चैत्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौ । नेपाली जनसम्पर्क समितिले राष्ट्रिय राजनीतिमा आगामी यात्रा बिषय बृहत अन्तक्रिया कार्यक्रम गर्दैछ । शिखर पुरुष स्वार्गिय गिरिजा प्रसाद कोइरालाको १३ औ स्मृति दिवसको अवसरमा समितीले आइतबार अन्तक्रिया गर्न लागेको समितिका सभापति भजिन्द्र क्षेत्रीले जानकारी दिनुभयो । अन्तक्रिया कार्यक्रमको...

Read More
वैदेशिक रोजगारमा जानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै लाइन बस्नु नपर्ने

वैदेशिक रोजगारमा जानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै लाइन बस्नु नपर्ने

  २५ फाल्गुन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ। श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दु:ख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क...

Read More
राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक उभिए युक्रेनको पक्षमा

राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक उभिए युक्रेनको पक्षमा

  १९ फाल्गुन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक रूसले आक्रमण गरेको युक्रेनका पक्षमा उभिएका छन्। संयुक्त राष्ट्रसंघको महासभाले बुधबार युक्रेनमाथि रूसी आक्रमणको भर्त्सना गर्दै लडाइँ रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रूससँग माग गर्दै प्रस्ताव पारित गरेको छ।नेपालले उक्त प्रस्तावका पक्षमा...

Read More
४ हजार महँगा कार बोकेको पानीजहाज आन्ध्र महासागरमा डुब्यो

४ हजार महँगा कार बोकेको पानीजहाज आन्ध्र महासागरमा डुब्यो

  १८ फाल्गुन २०७८, बुधबार  |    Himali Khabar

बीबीसी । पोर्चुगलको अजोर्ज द्वीपसमूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार बोकेको एउटा पानीजहाज डुबेको छ। झन्डै दुई साताअघि उक्त कार्गो जहाजमा आगलागी भएको थियो। फेलिसिटी एस नामक उक्त जहाजले पोर्श र बेन्ट्लीसहित झन्डै ४ हजार वटा कार बोकेको थियो।...

Read More
एमसीसी अनुमोदनको स्वागत गर्दै अमेरिकाले भन्यो– नेपालको विकासमा सधैं साथ रहन्छ

एमसीसी अनुमोदनको स्वागत गर्दै अमेरिकाले भन्यो– नेपालको विकासमा सधैं साथ रहन्छ

  १६ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि अमेरिकाले त्यसको स्वागत गरेको छ। नेपालले आइतबार राति ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरेसँगै अमेरिकाले विज्ञप्ति जारी गरेर स्वागत गरेको हो। संसदबाट अनुमोदन भएसँगै एमसीसी कार्यान्वयनको दिशामा...

Read More
एमसीसी सम्झाैता संसदबाट बहुमतले पारित

एमसीसी सम्झाैता संसदबाट बहुमतले पारित

  १५ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झाैता संघीय संसद्काे प्रतिनिधिसभाबाट बहुमतले परित भएकाे छ । प्रमुख प्रतिपक्षी दल एमालेबाहेक सत्तागठबन्धनका अधिका‌ंश सांसदले उक्त एमसीसी सम्झाैताकाे पक्षमा समर्थन जनाएपछि बहुमतले पारित भएकाे हाे । सभामुख अग्निप्रसाद सापकाेटाले समर्थन जनाउने...

Read More
थुप्रै मुलुकले लगाए रुसका उडानमा प्रतिबन्ध

थुप्रै मुलुकले लगाए रुसका उडानमा प्रतिबन्ध

  १५ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar

मस्को । युक्रेनमाथि गरिएको आक्रमणका कारण मस्कोमाथि व्यापक अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला थुप्रै युरोपेली मुलुकले रुसी उडानका लागि आफ्ना हवाई क्षेत्र बन्द गरेका छन् । शनिबार लात्भिया, स्लोभेनिया र रोमानियाले रुसबाट आउने केही उडानमाथि आफूहरूले प्रतिबन्ध लगाइरहेको बताएका छन् ।...

Read More