थुप्रै मुलुकले लगाए रुसका उडानमा प्रतिबन्ध

थुप्रै मुलुकले लगाए रुसका उडानमा प्रतिबन्ध

  १५ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar

मस्को । युक्रेनमाथि गरिएको आक्रमणका कारण मस्कोमाथि व्यापक अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला थुप्रै युरोपेली मुलुकले रुसी उडानका लागि आफ्ना हवाई क्षेत्र बन्द गरेका छन् । शनिबार लात्भिया, स्लोभेनिया र रोमानियाले रुसबाट आउने केही उडानमाथि आफूहरूले प्रतिबन्ध लगाइरहेको बताएका छन् ।...

Read More
जिउमा ८ सय ६४ किराको टाटू बनाएर विश्व कीर्तिमान

जिउमा ८ सय ६४ किराको टाटू बनाएर विश्व कीर्तिमान

  २९ माघ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । मानिसले गिनिज बुकमा नाम लेखाउनका लागि अनेक कृत्य गर्दछन् । अमेरिकाका एक व्यक्तिले आफ्नो शरीरमा विभिन्न ८ सय ६४ प्रकारका किटपतंगका टाटू बनाएर विश्व कीर्तिमान कायम गरेका छन् । माइक एमोइया नामका ती युवकले शरीरभर खोपेका किराका चित्रयुक्त...

Read More
जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल १०५औँ स्थानमा

जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल १०५औँ स्थानमा

  ४ माघ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । लगातार तेस्रो वर्ष पनि विश्वमै सिंगापुर र जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली सावित भएका छन् । अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आईएटीए) र आप्रवास परामर्शदाता हेन्ली एन्ड पार्टनर्सका अनुसार यि दुई मुलुकका नागरिकले बिना भिसा अर्थात् प्रवेषाज्ञा विश्वका २ सय...

Read More
माघ ७ गतेदेखि युरोपको भिसा लिने नेपालीलाई खोप कार्ड अनिवार्य

माघ ७ गतेदेखि युरोपको भिसा लिने नेपालीलाई खोप कार्ड अनिवार्य

  ३ माघ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपालस्थित विदेशी कूटनीतिक नियोगहरुले भिसा आवेदनमा खोप कार्डलाई अनिवार्य गर्न थालेका छन् । जर्मनीले युरोपको लागि सेन्जेन र न्यासनल भिसामा खोप कार्ड अनिवार्य गरिएको जनाएको छ । काठमाडौंस्थित जर्मनी दूतावासले खोप नलगाएका नेपाली भिसा आवेदकहरुको आवेदन रद्द गरिएको...

Read More
अमेरिकाले चीनका लागि हुने व्यवसायीक उडानमा प्रतिबन्ध लगाउने

अमेरिकाले चीनका लागि हुने व्यवसायीक उडानमा प्रतिबन्ध लगाउने

  १ माघ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सम्पूर्ण व्यवसायीक उडानमा प्रतिबन्ध लगाउने भएको छ । चीनले सन् २०२२ को शीतकालीन ओलम्पिक अघि कोरोना महामारीलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले यस्तो निर्णय गर्न लागेको हो । बेइजिङ शीतकालीन...

Read More
कोरोना संक्रमण दर बढेपछि दिल्लीमा सातामा २ दिन कर्फ्यु

कोरोना संक्रमण दर बढेपछि दिल्लीमा सातामा २ दिन कर्फ्यु

  २१ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु लगाइएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शनिबार र आइतबार कर्फ्यु जारी गरिएको जानकारी दिएका हुन् । यसअघि दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो । दिल्लीका...

Read More
कम आय भएका देशलाई विश्व बैंकले ९३ अर्ब डलर सहयोग गर्ने

कम आय भएका देशलाई विश्व बैंकले ९३ अर्ब डलर सहयोग गर्ने

  २ पुष २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । विश्व बैंकले कम आय भएका देशहरूलाई कोभिड–१९ बाट सृजित संकटको सामना गर्दै हरित, अझ लचिलो र समावेशी भविष्य निर्माणका लागि ९३ अर्ब डलरको पुनःपूर्ति ‘प्याकेज’ घोषणा गरेको छ । अन्तरराष्ट्रिय विकास संघबाट प्रवाह हुने उक्त सहायता ‘प्याकेज’ संघको...

Read More
अमेरिकामा मुद्रास्फीति ४० वर्षयताकै उच्च

अमेरिकामा मुद्रास्फीति ४० वर्षयताकै उच्च

  २६ मंसिर २०७८, आईतवार  |    Himali Khabar

वाशिङटन डीसी । अमेरिकामा मुद्रास्फीति ४० वर्षयता नदेखिएको स्तरमा बढेको छ । सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नोभेम्बरमा मुद्रास्फीति ६ दशमलव ८ प्रतिशतले बढेको छ । मुद्रास्फीतिमा भएको यो वृद्धि सन् १९८२ यताकै उच्च हो । यसले आर्थिक पुनःबहालीमा दबाब...

Read More
आङ सान सुचीलाई चार वर्ष जेल

आङ सान सुचीलाई चार वर्ष जेल

  २० मंसिर २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ । म्यानमारको अदालतले सोमबार प्रारम्भिक आदेश जारी गर्दै सुचीमाथि जेल सजाय...

Read More
ओमिक्रोनका कारण अमेरिकाको आर्थिक वृद्धिदर खुम्चिने

ओमिक्रोनका कारण अमेरिकाको आर्थिक वृद्धिदर खुम्चिने

  २० मंसिर २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका कारण अमेरिकाको आर्थिक वृद्धिदर यसअघिको अनुमान भन्दा कम हुने भएको छ । शनिबार गोल्डम्यान स्याक्सले सन् २०२२ मा अमेरिकाको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिदर ३.८प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । यसअघि सन्...

Read More
दक्षिण कोरियामा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखियो

दक्षिण कोरियामा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखियो

  १५ मंसिर २०७८, बुधबार  |    Himali Khabar

सउल । दक्षिण कोरियामा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा...

Read More
अष्ट्रेलियाले जापान र दक्षिण कोरियाका यात्रु रोक्यो

अष्ट्रेलियाले जापान र दक्षिण कोरियाका यात्रु रोक्यो

  १४ मंसिर २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। अष्ट्रेलियाले कोरोना भाइरसको नयाँ स्ट्रेन ओमिक्रोन फैलिँदै गएपछि अन्तर्राष्ट्रिय सीमा मंसिर २९ (डिसेम्बर १५) सम्म बन्द गर्ने भएको छ। अष्ट्रेलियन सरकारले सोमबार एक विज्ञप्ती जारी गर्दै जापान र दक्षिण कोरियाबाट आउने यात्रुहरुलाई मंसिर २९ सम्म रोक लगाउने निर्णय गरेको...

Read More