२०२४ को राष्ट्रपति निर्वाचनमा उठ्न डोनाल्ड ट्रम्पको अहिल्यैदेखि तयारी

२०२४ को राष्ट्रपति निर्वाचनमा उठ्न डोनाल्ड ट्रम्पको अहिल्यैदेखि तयारी

एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा उठ्ने घोषणा गरेका छन्। त्यसका लागि उनले तयारी समेत सुरु गरेको जनाइएको छ।

ट्रम्पका पूर्वसल्लाहकार स्टीभ बैननले ट्रम्प आगामी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट उठ्ने बताएका हुन्। ट्रम्पका प्रेस सचिव सीन स्पाइसरले पनि सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा ट्रम्प उठ्ने जनाएका छन्। पछिल्ला दिन ठूला ¥यालीमा ट्रम्पको सहभागिता जनाउदै आएका छ ।

प्रकाशित मिति:     २० असार २०७८, आईतवार  |    Himali Khabar