यी हुन अन्तरिक्षमा जाने सबैभन्दा कम उमेरका युवक !

यी हुन अन्तरिक्षमा जाने सबैभन्दा कम उमेरका युवक !

  २ श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । १८ वर्षका ओलिभर डायमेन संसारमै सबैभन्दा कम उमेरमा अन्तरिक्षमा जाने व्यक्ति बन्दैछन् । उनी आगामी जुलाई २० मा अमेजनका निवर्तमान सीईओ जेफ बेजोससँग उनको कम्पनीको पहिलो मानवीय उडानमार्फत् अन्तरिक्षमा जानेछन् । ओलिभर डायमेनलाई यो अद्धितीय मौका एक अज्ञात...

Read More
UNPKFC को भर्चुअल ग्लोबल सम्मेलन सम्पन्न, नेपालबाट बरिष्ठ सल्लाहकार शर्मा सहभागि

UNPKFC को भर्चुअल ग्लोबल सम्मेलन सम्पन्न, नेपालबाट बरिष्ठ सल्लाहकार शर्मा सहभागि

  २ श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । युनाइटेड नेशन्स पीस किपर्स फेडरल काउन्सिल (UNPKFC - HQ, Thailand) ले “वल्ड युथ स्किल डे–२०२१” को अवसरमा भर्चुअल माध्यमबाट ग्लोबल सम्मेलन आयोजना गरेको छ । अनलाइन भर्चुअल सम्मेलनले युएनपीकेएफसीको युवासम्म पुग्ने प्रयासको सुरूवातलाई संकेत गरेको बताइएको छ। सम्मेलनमा...

कोरोना खोप नलगाउनेलाई चीनले सार्वजनिक स्थानमा प्रवेश नदिने

कोरोना खोप नलगाउनेलाई चीनले सार्वजनिक स्थानमा प्रवेश नदिने

  १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

एजेन्सी। चीनले कोरोना खोप नलगाउने स्वदेशी तथा विदेशीलाई सार्वजनिक स्थानमा प्रवेश नदिने भएको छ। कोरोना महामारी नियन्त्रणमा लिन चीनले नयाँ नियम बनाएको हो। नयाँ नियम आएसँगै विद्यालय, कलेज, अस्पताल, शपिङ मल, सिनेमा हल, क्लब लगायतका सार्वजनिक स्थानमा खोप नलगाउने व्यक्ति...

Read More
विदेशमा रहेका नेपालीले जेठसम्म ८० खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स पठाए

विदेशमा रहेका नेपालीले जेठसम्म ८० खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स पठाए

  ३१ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । गत आर्थिक वर्षको जेठमा घटेको रेमिट्यान्स आप्रवाह चालू आर्थिक वर्षको सोहि अवधिमा भने १२.६ प्रतिशतले वृद्धि भएको छ । यसरी वृद्धि हुँदा विप्रेषण ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण...

Read More
साउदीमा २४ नेपाली अलपत्र

साउदीमा २४ नेपाली अलपत्र

  ३१ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कम्पनीले कामबाट निकालेपछि साउदी अरवमा २४ जना नेपाली कामदार अलपत्र परेको बताएका छन् । साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेको गुनासो गरेका छन् । कम्पनीले झण्डै ७ महिनाभन्दा बढी वेतलवी बिदा...

Read More
सेल्फी खिचिरहेको बेला चट्याङ लागेर ११ जनाको मृत्यु

सेल्फी खिचिरहेको बेला चट्याङ लागेर ११ जनाको मृत्यु

  २८ असार २०७८, सोमबार  |    Himali Khabar

नयाँ दिल्ली । भारतमा चट्याङ लागेर पर्यटकको एउटा समूहका ११ जनाको मृत्यु भएको छ । राजस्थानको जयपुरस्थित आमेर किलाको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकको समूह सेल्फी लिइरहेको समयमा चट्याङको सिकार भएको हो । टावरमाथि वर्षाको दृश्य समेटेर सेल्फी लिइरहेको...

Read More
अमेरिकाद्वारा थप १४ चिनियाँ कम्पनीलाई प्रतिबन्ध

अमेरिकाद्वारा थप १४ चिनियाँ कम्पनीलाई प्रतिबन्ध

  २७ असार २०७८, आईतवार  |    Himali Khabar

वासिङटन । अमेरिकी सरकारले थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ । सिनच्याङ उइगुर क्षेत्रमा मानव अधिकार उल्लंघनका घटनामा उनीहरूको संलग्नता भएकाले ती कम्पनीहरूलाई प्रतिबन्धितको सूचीमा राखिएको एनएचके वल्र्डले अमेरिकी वाणिज्य विभागलाई उद्धृत गर्दै उल्लेख गरेको...

Read More
हाइटीका राष्ट्रपतिकी पत्नीले भनिन्–एक शब्द बोल्ने मौका पनि नदिइ हत्या गरे

हाइटीका राष्ट्रपतिकी पत्नीले भनिन्–एक शब्द बोल्ने मौका पनि नदिइ हत्या गरे

  २७ असार २०७८, आईतवार  |    Himali Khabar

एजेन्सी । जुलाईमा हत्या गरिएका हाइटीका राष्ट्रपति जोभेनल मोइजकी पत्नीले घटनाबारे पहिलो पटक मुख खोलेकी छन्।सो घटनामा गोली लागेर गम्भीर घाइते भएकी मार्टिन मोइजले मियामीमा उपचारकै क्रममा रहेकाबेला एक भ्वाइस म्यासेज ट्विटरमा पोस्ट गरेकी हुन्।उनले भनेकी छन्,‘क्षणभरमै आक्रमणकारी घरमा घुसेर...

Read More
अफगानी सुरक्षा कारबाहीमा १०९ तालिबान लडाकु मारिए

अफगानी सुरक्षा कारबाहीमा १०९ तालिबान लडाकु मारिए

  २६ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं। अफगानिस्तानको सुरक्षा फौजले गरेको कारबाहीमा पछिल्लो चौबिस घण्टामा १०९ जना तालिवान लडाकुहरू मारिएका छन्। अफगानिस्तानको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा गरिएको कारबाहीमा २५ जना तालिबान घाइते भएको बताइएको छ। मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तमा मृत्यु भएको हो।...

Read More
विश्वमा प्रत्येक मिनेट भोकमरीबाट ११ जनाको मृत्यु

विश्वमा प्रत्येक मिनेट भोकमरीबाट ११ जनाको मृत्यु

  २६ असार २०७८, शनिबार  |    Himali Khabar

एजेन्सी। बेलायती अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले विश्वमा भोकमरीबाट प्रत्येक मिनेट ११ जनाको मृत्यु भइरहेको सार्वजनिक गरेको छ। अक्सफामको‘दि हङ्गर भाइरस मल्टीप्लाइज’ प्रतिवेदनमा कोरोना भाइरसका कारणभन्दा भोकमरीबाट मर्नेको संख्या ठूलो रहेको उल्लेख गरिएको छ। कोरोनाबाट विश्वमा प्रत्येक मिनेट सातजनाको मृत्यु हुने...

Read More
क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा ७ नेपाली बेपत्ता

क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा ७ नेपाली बेपत्ता

  २५ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा सात नेपाली बेपत्ता भएका छन्। मेक्सिको सीमाक्षेत्रबाट अमेरिका प्रवेश गर्न हिँडेका नेपाली र विदेशीहरु सवार डुंगा गत असार ५ गते कोलम्बियाको समुन्द्रमा दुर्घटना भए पनि अहिलेमात्र सार्वजनिक भएको हो। डुंगामा ८ नेपाली र...

Read More