ब्राजिलमा कोरोना विरुद्धको खोप खरिदमा भ्रष्टाचार

ब्राजिलमा कोरोना विरुद्धको खोप खरिदमा भ्रष्टाचार

बीबीसी। ब्राजिलले भारत बायोटेकसँग कोरोना खोप खरिद गर्ने सम्झौता रद्द गरेको छ।खोप खरिदमा राष्ट्रपति जाएर बोल्सोनारोले भ्रष्टाचार गरेको भन्दै विरोध भएपछि ब्राजिलले भारत बायोटेकसँग खोप खरिद गर्ने सम्झौता रद्द गरेको हो।

ब्राजिलले भारतसँग ३२ करोड ४० लाख अमेरिकी डलर ९३८ अर्ब ५१ लाख रुपैयाँ० मा दुई करोड डोज कोरोना खोप खरिद गर्ने सम्झौता गरेको थियो।यो जानकारी ब्राजिलका स्वास्थ्य मन्त्रीले दिएका हुन्।

प्रकाशित मिति:     १६ असार २०७८, बुधबार  |    Himali Khabar