एजेन्सी। भारतमा निरन्तर छैटौँ दिन ४० हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो चौबिस घण्टामा भारतमा ४० हजार ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ८ हजार ३४३ पुगेको छ। निरन्तर...
Read Moreकाठमाडौं । इजरायलले कोभिड १९ को बढ्दो सङ्क्रमणका बीच चार राष्ट्र भ्रमणमा प्रतिबन्ध लगाएको छ । इजरायली नागरिकले अनुमति बेगर बेलायत, जर्जिया, साइप्रस र टर्की भ्रमण गर्न पाउने छैन् । इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको मृत्यु दर उच्च रहेको यी...
Read Moreएजेन्सी। संसारले चाहे मात्र कोरोना महामारी नियन्त्रण हुने विश्व स्वास्थ्य संगठन (एब्लुएचओ)ले दावी गरेको छ। डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोमका अनुसार विश्वमा कोरोना महामारी नियन्त्रणका लागि सबै आवश्यक प्रविधि भएर पनि त्यसको भरपूर प्रयोग हुन सकेको छैन। डब्लुएचओका अनुसार बितेको चार...
Read Moreकाठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अमेरीका (चिली) को अध्यक्षमा रामजी लामिछानेले दाबेदारी प्रस्तुत गरेका छन् । नेपालको गोर्खामा जन्मेका लामिछाने विगत ७ बर्षअघि विद्यार्थी भिसामा आएर हाल स्थायी बसोबास गर्दै आएका छन् । उनले सबैलाई व्यवसायमा लाग्न...
Read Moreकाठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले सो आह्वान गरेका हुन् । उक्त...
Read Moreकाठमाडौं । अमेरिकाको अलास्कामा ८.२ म्याग्नेच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार बुधबार राति अलास्काको चिगनिकभन्दा ७५ माइल्स दक्षिणी पूर्वको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ। राष्ट्रिय मौसम सेवाले सुनामीको चेतावनी दिएको...
Read Moreअलजजिरा।अमेरिकामा भाइरसको संक्रमण पुनः बढ्न थालेपछि थप कडाई गरिएको छ। अमेरिकी सेन्टर फर डिजिज् कन्ट्रोल एण्ड प्रिभेन्सन् (सीडीसी)ले एक सूचना प्रकाशित गरी कोरोना खोपको दुवै डोज लगाएकाहरुले पनि घरभित्र रहँदा अनिवार्य मास्कको प्रयोग गर्न भनेको छ। खोप लगाइसकेकाहरुमा पनि डेल्टा...
Read Moreकाठमाडौं । श्रीलंकाका अधिकारीहरूले संसारकै सबैभन्दा ठूलो नीलमणि आफ्नो देशमा फेला परेको बताएका छन्।बिबिसीका अनुसार रत्नहरू प्रशस्त पाइने श्रीलंकाको रत्नपुरा क्षेत्रमा केही कामदारले इनार खन्दा उक्त नीलमणि फेला पारेका हुन्। एक जना रत्न व्यापारीले आफ्नो घरको छेउमा इनार खन्न लगाएका...
Read Moreक्यालिफोर्निया । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युव १० अर्ब डाउनलोड पुरा गर्ने विश्वकै पहिलो एप बनेको छ । सन् २००६ को नोभेम्बरमा अमेरिकी बहुराष्टिय सर्च इञ्जिन कम्पनी गूगलले यसलाई १ दशमलव ६५ अर्ब अमेरिकी डलरमा खरीद गरेको हो। युट्युब हाल गूगलको...
Read Moreकाठमाडौं । विदेशको ‘डिपोर्टेसन सेन्टर’मार्फत नेपाल फिर्ता भएका, जेलमुक्त भएका र बेखर्ची भएर नेपाल फर्किएका नागरिकका लागि लाग्ने क्वारेन्टाइन खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार सिंहदरबारमा बसेको बैठकले त्यस कामका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जिम्मेवारी...
Read Moreएजेन्सी। देशैभर हिंसात्मक प्रदर्शन चर्किएपछि ट्यूनिसियाका प्रधानमन्त्री हिसेम मेशीशी बर्खास्त भएका छन्। राष्ट्रपति काइस साइदले प्रधानमन्त्रीलाई पदमुक्त गर्दै संसद् निलम्बन गरेका छन्। सरकारले प्रभावकारी रूपमा कोभिड महामारी नियन्त्रण गर्न नसकेको भन्दै दशौं हजारले प्रदर्शन गरेका थिए। देशमा शान्ति ल्याउन चाहेको...
Read Moreकाठमाडौं । भारतमा एक जना बहालवाला सांसदलाई चुनावका बेला मतदातालाई किनेको कसुरमा जेल सजाय सुनाइएको छ। टाइम्स अफ इन्डियाका अनुसार तेलंगना राष्ट्र समिति पार्टीकी लोकसभा सदस्य मालोथ कवितालाई एक अदालतले सन् २०१९ को आमचुनावमा मतदातालाई पैसा दिएको कसुरमा ६ महिना...
Read More