ह्याकरले ६० करोड अमेरिकी डलरको क्रिप्टोकरेन्सी चोरे

ह्याकरले ६० करोड अमेरिकी डलरको क्रिप्टोकरेन्सी चोरे

  २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

सीएनएन।ह्याकरहरुले विकेन्द्रिकृत आर्थिक प्लेटफर्म पोली नेटवर्कबाट ६० करोड अमेरिकी डलरको क्रिप्टोकरेन्सी चोरी गरेका छन्।यस उद्योगमा भएको यो हालसम्मकै सबैभन्दा ठूलो चोरी हो।पोली नेटवर्कले उक्त रकम फिर्ता गर्न ह्याकरहरुलाई आग्रह गरेको छ। “तपाईँहरुले ह्याक गरेको पैसा अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो।तपाईँहरुले...

Read More
कार्यक्रममा १ मिनेट ढिला पुगेपछि जापानी प्रधानमन्त्री सुगाले मागे माफी

कार्यक्रममा १ मिनेट ढिला पुगेपछि जापानी प्रधानमन्त्री सुगाले मागे माफी

  २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

जापान । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले नागासाकी शान्ती समारोह कार्यक्रममा १ मिनेट ढिला पुगेकोमा माफी मागेका छन् । नागासाकी शहरमा अमेरिकाले बम खसालेकाहरूको सम्‍झनामा आयोजना गरिएको थियो । मृत्यु भएका र हराइरहेकाहरूको सम्‍झनामा गरिने ‘नागासाकी शान्ती स्मरण’समारोह नाम दिइएको ७६...

Read More
जासुसीको आरोपमा क्यानेडियन व्यापारीलाई चीनमा १५ वर्ष जेल सजाय

जासुसीको आरोपमा क्यानेडियन व्यापारीलाई चीनमा १५ वर्ष जेल सजाय

  २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

बेइजिङ । चीनको एक अदालतले क्यानडाका एक व्यापारीलाई जासुसीको आरोपमा ११ वर्ष जेल सजाय सुनाएको छ। सन् २०१८ देखि हिरासतमा रहेका माइकल स्पाभोर अर्का क्यानडाली नागरिक माइकल कोभ्रिगसँगै पक्राउ परेका थिए। यो फैसलाले क्यानडा र चीनबीच थप तनाब हुने अनुमान...

Read More
यौन हिंसाको आरोप पुष्टि भएपछि न्युयोर्कका मेयरले राजीनामा दिए

यौन हिंसाको आरोप पुष्टि भएपछि न्युयोर्कका मेयरले राजीनामा दिए

  २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले राजीनामा दिएका छन्। ११ जना महिलालाई यौनजन्य हिंसा गरेको पुष्टि भएपछि उनले राजीनामा दिएका हुन्।न्युयोर्कका महान्यायाधिवक्ता लेतितिया जेम्सले गत मंगलबार कुमोले यौनजन्य हिंसा गरेको निष्कर्षसहित छानबिन प्रतिवेदन सार्वजनिक गरेकी थिइन्। मेयरले महिलाहरुलाई...

Read More
बेलायती प्रहरीले भूपू गोर्खाहरू आमरण अनशन बसेको स्थलको त्रिपाल हटाईदियो

बेलायती प्रहरीले भूपू गोर्खाहरू आमरण अनशन बसेको स्थलको त्रिपाल हटाईदियो

  २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar

लण्डन। भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवास अगाडि शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ। बेलायती कानुनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले हटाइदिएको हो। प्रहरीले त्रिपाल हटाउन खोज्दा अनशनरत समूहले रोक्न खोजेको थियो तर प्रहरीले त्यसको बास्ता नगरी...

Read More
गत वर्ष विभिन्न कसूरमा २ सय ७७ जना विदेशीलाई नेपालबाट निकालिए

गत वर्ष विभिन्न कसूरमा २ सय ७७ जना विदेशीलाई नेपालबाट निकालिए

  २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। सरकारले एक वर्षको अवधिमा विभिन्न कसूरमा २ सय ७७ जना विदेशीलाई देशबाट निष्काशन गरेको छ। गत आर्थिक वर्ष २०७७–७८मा उनीहरुलाई निष्कासन गरिएको अध्यागमन विभागले जनाएको हो। निष्काशन हुनेमा सबैभन्दा बढी ओभर स्टे अर्थात भीसा सकिएपछि पनि बस्ने गर्ने छन्...

Read More
साउदीको सरकारी तेल कम्पनीले २५.४५ अर्ब डलर नाफा कमायो

साउदीको सरकारी तेल कम्पनीले २५.४५ अर्ब डलर नाफा कमायो

  २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar

बीबीसी। साउदी अरबको सरकारी तेल कम्पनी अरामकोले सन् २०१८ पछि यो वर्ष सबैभन्दा धेरै मुनाफा कमाएको छ। अरामकोले चालु आर्थिक वर्षको हालसम्म २५.४५अर्ब अमेरिकी डलर नाफा कमाइ सकेको छ। अघिल्लो वर्ष सोही अवधिको कमाइको तुलनामा यो२८८प्रतिशतले बढी हो। कोरोना खोप...

Read More
अन्तरिक्ष यात्राको लागि ६ सय जनाले गरे टिकट बुक

अन्तरिक्ष यात्राको लागि ६ सय जनाले गरे टिकट बुक

  २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar

एजेन्सी।रिचर्ड ब्रेन्सनको अन्तरिक्ष पर्यटनसम्बन्धी कम्पनी भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष यात्राको लागि टिकट बिक्री सुरु गरेको छ।बुकिङ् खुला गरेपछि ६०० जनाले अन्तरिक्षको यात्रा गर्न टिकट बुक गरेको कम्पनीले जनाएको छ। अन्तरिक्ष यात्राका लागि एउटा टिकटको मूल्य करिब ५ करोड रुपैयाँ राखिएको छ।सन्...

Read More
फ्रन्सका बर्नार्ड आर्नोल बने विश्वकै सबैभन्दा धनी, १ खर्ब ९९ डलर सम्पत्ति

फ्रन्सका बर्नार्ड आर्नोल बने विश्वकै सबैभन्दा धनी, १ खर्ब ९९ डलर सम्पत्ति

  २३ श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । फ्रान्सेली फेशन टाइकुन बर्नार्ड आर्नोल विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । फोर्ब्सको रियल टाइम अर्बपतिको सूचीमा लक्जरी गुड्स कम्पनी एलभीएमएचका सीईओ आर्नोलले अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक जेफ बेजोसलाई उछिनेर बिहीवार विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका...

Read More
पपगायिका रिहाना अर्बपतिको सूचीमा, विश्वकै धनी सेलेव्रिटी

पपगायिका रिहाना अर्बपतिको सूचीमा, विश्वकै धनी सेलेव्रिटी

  २१ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । पप गायिका रिहाना अर्बपतिको सूचीमा समावेश भएकी छिन् । फोर्ब्स म्यागजिनका अनुसार उनी विश्व मनोरञ्जनकै दोस्रो सर्वाधिक धनी सेलिव्रेटी समेत बनेकी छिन् । रिहानाको कूल सम्पति १.७ बिलियन डलर पुगेको छ । यो यति सम्पति संगीतबाट भने कमाइ...

Read More
न्युयोर्कका गभर्नरले ११ महिलालाई यौन दुर्व्यवहार गरेको रिपोर्ट

न्युयोर्कका गभर्नरले ११ महिलालाई यौन दुर्व्यवहार गरेको रिपोर्ट

  २० श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । अमेरिकाको न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले ११ जना महिलामाथि यौन दुर्व्यवहार गरेको रिपोर्ट सार्वजनिक भएको छ। डेमोक्र्याटिक पार्टीका गभर्नर कुमोले कार्यस्थलमा दुर्व्यवहार गरेको एक जना महिलाले सार्वजनिक गरेपछि अनुसन्धान थालिएको थियो। मंगलबार राज्यकी महान्यायाधीवक्ताले लेतितिया जेम्सले पाँच महिना...

Read More
विदेश पढन् जाने विद्यार्थीलाई करमा छुट

विदेश पढन् जाने विद्यार्थीलाई करमा छुट

  १९ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। विदेश अध्ययन गर्न जाने विद्यार्थीले २ प्रतिशत मुद्रा सटही शुल्क र ५ प्रतिशत अग्रिम कर कट्टी गर्नु पर्ने भएको छ। आर्थिक अध्यायदेशले १५ प्रतिशत लाग्दै आएको अग्रिम कर कट्टी ५ प्रतिशत बनाइदिएको हो। अघिल्ला आर्थिक वर्षहरुमा शिक्षा सेवा शुल्क...

Read More