सिड्नी । कोरोनाभाइरस संक्रमण रोकथामका लागि अष्ट्रेलियामा जारी लकडाउनविरुद्ध हजारौंजना सडकमा उत्रिएका छन् । सीएनएनका अनुसार शनिबार अष्ट्रेलियामा महामारी सुरु भएयताकै सर्वाधिक संक्रमण पुष्टि भएको छ । अष्ट्रेलियाका दुई उच्च जनघनत्व भएका सहरहरु सिड्नी र भिक्टोरिया रहेको राज्य न्यू साउथ...
Read Moreकाठमाडौं । मलेसियाको नयाँ प्रधानमन्त्रीमा इस्माईल साब्री बिन याकोब नियुक्त भएका छन्। देशको राजा अल सुल्तान अब्दुल्लाह रियातुदिन अल मुसताफा बिलाल शाहले शुक्रबार याकोबलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। उनले निवर्तमान तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासिनको सरकारको पालामा उप(प्रधानमन्त्रीसँगै वरिष्ठ रक्षामन्त्रीको जिम्मेवारी...
Read Moreकाठमाडौं । तालिबानले नेटो सैनिक र अफगानिस्तान सरकारसित काम गरिसकेका व्यक्तिको खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ । संयुक्त राष्ट्रसंघको एक रिपोर्टमा यस्तो उल्लेख गरिएको हो । उक्त रिपोर्टअनुसार तालिबान लडाकुहरू घरघरमा गएर तलासी गरिरहेका छन् । उनीहरूका परिवारलाई धम्की...
Read Moreकाठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी अध्यक्ष पदमा कूल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले सन् २०२१–२०२३ को कार्यकालका लागि उम्मेदवारी घोषणा गरेको जानकारी दिए । यसको औपचारिक घोषणा चाहिँ अगस्ट ३० तारिखमा गर्ने तयारीमा उनी छन्...
Read Moreदुबई । अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घानीले संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका छन् । गत आइतबार तालिबान लडाकुले राजधानी काबुलमाथि नियन्त्रण कायम गर्ने निश्चित भएपछि उनले देश छाडेका थिए । युएईको विदेश मन्त्रालयले मानवीय आधारमा घानी र उनको...
Read Moreकाठमाडौं । अफगानिस्तानबाट कुबेत हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कुबेत पुर्याएको थियो । नेपालीलाई ल्याउन नेपाली...
Read Moreकाठमाडौं । रुसले अफगानिस्तानका राष्ट्रपति अशरफ घनी पैसाले भरिएको चार कार र हेलिकप्टर लिएर भागेको आरोप लगाएको छ। काबुलमा रहेको रूसी दूतावासकी प्रवक्ता निकिता इश्चेन्कोले घानी भाग्दा केही पैसा नअटेर छोड्नु परेकोसमेत दाबी गरेकी छन्। इश्चेन्कोलाई उद्धृत आरआईएले भनेको छ,‘चार...
Read Moreकाठमाडौं । मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन्। सोमबार उनले राजालाई राजीनामा पत्र बुझाएको समाचार संस्था एपीले जनाएको छ। संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन्। विज्ञान तथा प्रविधि मन्त्री खैरी जमलुद्दिनले इनस्टाग्राममार्फत् राजालाई राजीनामा दिएको घोषणा गरेका थिए।प्रधानमन्त्री...
Read Moreएजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमण भएर अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढेको छ। १२ वर्षमुनिका बालबालिकाका लागि खोप नभएको र निकै संक्रामक डेल्टा भेरियन्टको संक्रमणको कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढेको हो। अमेरिकाभरि अहिले झन्डै २...
Read Moreकाठमाडौं । अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल प्रवेश गरेका छन्। आइतबार बिहानमात्रै बिना लडाइँ पूर्वी अफगानिस्तानको महत्वपूर्ण सहर जलालावाद कब्जामा लिएका तालिबानहरू दिउँसो राजधानी काबुल पुगेका हुन्। सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार तालिबान...
Read Moreकाठमाडौं । हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् । त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका...
Read Moreकाठमाडौं । अफगानिस्तानको चरमपन्थी संगठन तालिबानले मुलुकको दोस्रो ठूलो शहर कन्दाहारलाई आफ्नो कब्जामा लिएको छ । यो शहर कुनै समय तालिबानको महत्वपूर्ण पकड रहेको शहर थियो र रणनीतिक हिसाबमा पनि यो शहर निकै महत्वपूर्ण छ । यसलाई अफगानिस्तानको ट्रेड हबको...
Read More