काठमाडौं । स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि शुक्रबार हेलिकप्टरबाट ल्याइएको हो। घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १० वटा गाईहरूलाई हेलिकप्टरबाट...
Read Moreकाठमाडौं । क्युबाले क्रिप्टोकरेन्सीलाई भुक्तानीका लागि मान्यता दिने भएको छ । भुक्तानीका लागि क्रिप्टोकरेन्सीलाई मान्यता तथा नियमन गरिने क्युबाको सरकारले घोषणा गरेको छ । बिहीबार त्यहाँको राजपत्रमा प्रकाशित सरकारी घोषणा अनुसार क्रिप्टोकरेन्सीको विषयमा त्यहाँको राष्ट्रबैंकले नियम तय गर्नेछ र यस...
Read Moreकाठमाडौं । काबुल विस्फोटमा ज्यान गुमाउनेको संख्या ११० पुगेको छ । अलजजिराका अनुसार बिहीवार काबुल बिमानस्थलमा भएको गेटमा भएको विस्फोटमा १३ जना अमेरिकी सैनिक पनि मारिएका थिए । थप आक्रमण हुनसक्ने भन्दै एयरपोर्टमा रहेको अमेरिकी फौजले देश छाड्ने तयारीमा रहेका...
Read Moreबेलायत । गतमहिना बेलायतमा कारको उत्पादन सन् १९५६ यताकै न्यून स्तरमा ओर्लिएको छ । विश्वभर चिपको अभावबीच उत्पादन प्रभावित भएको हो । जुलाईमा ५३ हजार ४३८ थानसवारी साधन उतपादन भएको बेलायतका मोटर उत्पादक तथा व्यवसायीहरुको संगठन (एसएमएमटी) को तथ्यांकले देखाएको...
Read Moreकाठमाडौं । अमिताभ बच्चनको बडीगार्ड रहेका मुम्बई प्रहरीका हेड कन्सटेबल जितेन्द्र शिन्देको सरुवा भएको छ । जितेन्द्रले अमिताभ बच्चनसँग वार्षिकरुपमा १.५ करोड भारतीय रुपैयाँ तलब बुझेको आरोप लागेपछि उनको सरुवा गरिएको छ । यो खबरपछि जितेन्द्रमाथि विभागीय जाँचको आदेश पनि...
Read Moreकाठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा १३ जना अमेरिकी नागरिक मारिएको हमलाको बदला लिने बताएका छन् । बिस्फोटपछि ह्वाइटहाउसबाट सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अमेरिकीहरूको ज्यान लिनेलाई नछोड्ने बताएका छन्। दि वाल स्टेट जर्नलमा जो...
Read Moreकाठमाडौं । गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका अमेरिकाका सबैभन्दा अग्लो व्यक्ति इगोर वोवकोविस्कीको ३८ वर्षको उमेरमा निधन भएको छ । उनी ७ फिट ८ इन्च अग्ला थिए । न्युयोर्कस्थित मेयो क्लिनिक अस्पतालमा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।पिट्युटरी...
Read Moreकाठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले यही अगष्ट महिनाको अन्त्यपछि अफगानिस्तानमा सैनिक उपस्थिति कायम राख्ने या नराख्ने विषयमा २४ घण्टाभित्र निर्णय लिने बताएका छन् । साझेदार मुलुकहरूले अफगानिस्तानमा मानवीय उद्धारकार्य नसकिएकोले सेना फिर्तीको समयसीमा लम्ब्याउन अमेरिकामाथि दबाब दिइरहेका...
Read Moreकाठमाडौं । इन्डोनेसियाको भ्रष्टाचार सम्बन्धी अदालतले एक पूर्व मन्त्रीले कोभिड–१९ प्रकरणमा लाखौँ डलर भ्रष्टाचार गरेको पुष्टि गर्दै १२ वर्षको जेल सजाय सुनाएको छ । जाकार्टा करप्सन कोर्ट (जाकार्टा भ्रष्टाचार अदालत) ले भूतपूर्व सामाजिक मामिला मन्त्री जुलियारी बतुबरालाई १२ वर्षको सजाय...
Read Moreकाठमाण्डौं । साउदीमा गएको एक हप्ता मात्रै त्यहाँको कानुन उल्लंघन गर्ने १६ हजार आप्रवासी पक्राउ परेका छन् । आवासीय, श्रम र सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गर्नेहरुलाई पक्राउ गरेको त्यहाँको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । आवासीय...
Read Moreकाठमाडौं । अफगानिस्तानबाट हालसम्म ५ सय ४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतवार साँझसम्म थप ३सय ५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् । अफगानिस्तानमा...
Read Moreकाठमाडौं । “विश्व मानवीय दिवस २०२१” को अवसरमा UNPKFC - HQ Thailand ले गरिब तथा असहायहरुलाई खाना वितरण गरेको छ । UNPKFC ले थाइल्याण्डको बैंकक स्थित Wat Benjamabophit, Dusitwanaram Ratchaworawihan (Royal Temple) मा कोभिड–१९ बाट प्रभावित र गरिब एवम् विपन्न...
Read More