विदेश पढन् जाने विद्यार्थीलाई करमा छुट

विदेश पढन् जाने विद्यार्थीलाई करमा छुट

काठमाडौं। विदेश अध्ययन गर्न जाने विद्यार्थीले २ प्रतिशत मुद्रा सटही शुल्क र ५ प्रतिशत अग्रिम कर कट्टी गर्नु पर्ने भएको छ। आर्थिक अध्यायदेशले १५ प्रतिशत लाग्दै आएको अग्रिम कर कट्टी ५ प्रतिशत बनाइदिएको हो।

अघिल्ला आर्थिक वर्षहरुमा शिक्षा सेवा शुल्क परिक्षा शुल्क रजिष्ट्रेसन शुल्क वापतको रकम बुझाउँदा १५ प्रतिशत अग्रिम कर कट्टी लाग्दै आएको थियो।
आर्थिक अध्यादेश २०७८ ले यो व्यवस्थालाई परिमार्जन गरी ५ प्रतिशत अग्रिम कर कट्टी गर्नुपर्ने व्यवस्था गरेको छ। यसले विद्यार्थीलाई अब १० प्रतिशत कर छुट हुनेछ।

प्रकाशित मिति:     १९ श्रावण २०७८, मंगलवार  |    Himali Khabar