काठमाडौं । जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ। जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधा मार्फत उपलब्ध गराएको थियो। आज अन्तिम चरणमा बिहान ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको हो। १६...
Read Moreकाठमाडौं । विश्वमा एकै दिन पाँच लाख ५७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र ती संक्रमित थपिएका हुन्। यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २१ करोड २० लाख ९८ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। गत...
Read Moreकाठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ । महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप दिन लागेको हो...
Read Moreकाठमाडौं । काठमाडौं जिल्लामा भदौ १ गतेदेखि नौवटा लक्षित वर्ग तोकेर कोभिड–१९ विरुद्धको अष्ट्राजेनिका खोपको पहिलो डोज दिइँदै छ । महानगरपालिकाभित्र ६ वटा अस्पताल र अरू सबै नगरपालिकामा केन्द्र तोकी खोप दिइएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । यस्तै, पहिलो...
Read Moreकाठमाडौं । गृहमन्त्रालयले तेस्रो लहरको चेतावनी दिँदै कोरोना संक्रमितको उपचारका लागि आवश्यक संरचना र स्रोत साधनको व्ष्वस्था मिलाउन ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै सबै प्रजिअहरुलाई आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कजेज सूचीकृत...
Read Moreकाठमाडौं। खोप लगाएको ‘क्यूआर कोड’सहितको प्रमाणीकरण पत्र अब आवश्यक पर्ने व्यक्ति स्वयंले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटबाट लिन सक्ने भएका छन्। गृह मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सो व्यवस्थाबारे जानकारी दिएको हो। विज्ञप्तिमा भनिएको छ, ‘कतिपय देशहरुले क्यूआर कोडसहितको...
Read Moreकाठमाडौं । सर्वोच्च अदालतले ‘जेष्ठ नागरिक’ लाई घर–घरमा पुगेर कोभिड–१९ बिरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाले शुक्रवार सो आदेश गरेका हुन् । प्रवेश केसीले जेष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिट, निवेदन...
Read Moreकाठमाडौं । धरानस्थित विश्वेश्वर कोइराला स्वास्थ्य प्रतिष्ठानमा अख्तियारले छापा हानेको छ । अनियमितता भएको खबर सार्वजनिक भए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली बिहीबार प्रतिष्ठानमा पुगेको हो । अख्तियारका अनुसार त्यहाँका कागजपत्र नियन्त्रणमा लिइएको छ...
Read Moreकाठमाडौं । प्रवेशपत्रका आधारमा परिक्षार्थी विधार्थीले कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्ने भएका छन् । संयुक्त विद्यार्थी संगठनले परिक्षार्थीलाई अनिवार्यरुपमा खोपको व्यवस्था गर्न माग गरेपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । खोप महाशाखा प्रमुख झलक गौतमले प्रवेशपत्रकै आधारमा विद्यार्थीले खोप...
Read Moreकाठमाडौं । कोभिड–१९ विरुद्धको खोप किन्नका लागि नेपाल सरकारलाई एशियाली विकास बैंक (एडीबी) ले १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ ।उक्त सम्झौता पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर...
Read Moreकाठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) देखि दोस्रो मात्रा दिइने भएको छ । एस्ट्राजेनेका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ ।
Read Moreकाठमाडौं। कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ देखि भदौ ९ गतेसम्म हुन लागेको परीक्षा कोरोना महामारीका कारण जोखिम भएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो। निरन्तर बढिरहेको कोरोना महामारीका कारण परीक्षा स्थगित गर्ने सीसीएमसीको...
Read More